छत्रपाटी निःशुल्क चिकित्सालयको आठतल्ले अत्याधुनिक भवन बन्ने

२४ भदौ, काठमाडौं । काठमाडौंको क्षेत्रपाटीमा रहेको छत्रपाटी निःशुल्क चिकित्सालयले अत्याधुनिक भवन बनाउने भएको छ । हाल सञ्चालनमा रहेको अस्पतालसँगैको जग्गामा ३५ करोड रुपैयाँको लागतमा आठतल्ले अत्याधुनिक भवन बन्ने भएको हो । बिहीबार काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य र उपप्रमुख हरिप्रभा खड्गीले संयुक्त रुपमा भवनको शिलान्यास गरेका छन् । शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै मेयर शाक्यले […]