एमाले माओवादी सैद्धान्तिक हिसाबकिताब: माओवादी भन्छ-समाजवादसहितको नयाँ कार्यदिशा, एमाले भन्छ-माओवादीले जबज स्विकार्छ :: Pahilopost.com

काठमाडौं: असोज १७ गते एमाले–माओवादीले सरप्राईज शैलीमा चुनावी तालमेल सहित पार्टी एकीकरण गर्ने उद्घोष गरे।  निर्वाचन सम्पन्न भए लगतै पार्टी एकिकरण गर्ने घोषणा गरेको वाम गठबन्धनले निर्वाचनबाट बहुमत पनि प्राप्त गर्यो। निर्वाचनपछि पार्टी एकताका प्रयास पनि भैरहेका छन्। निर्वाचनअघि नै पार्टी एकताका लागि पार्टी एकता संयोजन समितिसमेत बनेको

सम्बन्धित सामग्री

राष्ट्रिय राजनीतिमा एमाले असफलता : दोषी जबज कि नेतृत्व ?

नेकपा एमालेले आफ्नो १०औं महाधिवेशनको पूर्वार्द्धमा विधान महाधिवेशन आयोजना गर्दैछ । नेकपा माओवादी केन्द्रसँग पार्टी एकता र अदालतको आदेशबाट फेरि विभाजन, सत्ताबाट बहिर्गमन अनि स्वयं एमालेको विभाजनको पृष्ठभूमिमा नेकपा एमालेको विधान महाधिवेशन आयोजना हुन लागेको हो । पार्टीले अभूतपूर्व संकटको सामना गरिरहेको वर्तमान परिवेशमा आयोजना हुन गइरहेको यो महाधिवेशनले पार्टीलाई पुनः पुरानै लयमा फर्काउन के-कस्ता […]

‘जनयुद्ध’ र ‘जबज’ मा कुरा मिलिसक्यो : प्रचण्ड

काठमाडौं, वैशाख १९ – माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले र माओवादी पार्टी एकताका लागि लगभग सबै कुरामा सहमति भैसकेको बताउनुभ...

एमाले-माओवादीले यसरी व्यवस्थापन गर्दै छन्, 'जबज र माओवाद'

काठमाडौं : नेकपा एमाले र माओवादी केन्द्रको एकतापछि बन्ने नेपाल कम्युनिस्ट पार्टीले आफ्नो राजनीतिक कार्यदिशा के बनाउछन् भन्ने जिज्ञासा जताततै छ। फरक पृष्ठभूमिबाट आएका यी दुई पार्टीले एकतापछि आफ्नो राजनीतिक कार्यदिशा के बन्छ भन्ने जिज्ञासा रहनु स्वाभाविक नै हो। यस्तै, एकतापछि एमालेको जनताको बहुदलीय जनवाद र माओवादीक...

शपथअघि एमाले–माओवादी सांसदलाई प्रशिक्षण

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले जनताको बहुदलीय जनवाद (जबज) नभएको भए माओवादीको रक्षा सम्भव नभएको बताएका छन् । शनिबार नेकपा एमाले र माओवादी केन्द्रका सांसदहरूको संयुक्त बैठकमा सहभागीहरूलाई सम्बोधन गर्दै उनले यदि मदन भण्डारीले जनताको बहुदलीय जनवाद आविष्कार नगरेको भए माओवादीको रक्षा सम्भव नभएको भन्दै माओवादीले जनयुद्ध नगरेको भए आज यो ठाउँमा नआइपुग्ने बताए ।

बेदुराम भुसाल र सुरेन्द्रकुमार कार्कीसँग

‘जबज’ छाड्न के तयार होला एमाले? वाम गठबन्धनभित्र विवाद किन? एमाले नेता बेदुराम भुसाल र माओवादी केन्द्रका नेता सुरेन्द्रकुमार कार्कीबीच छलफल।

हामीले माओवाद छोडेका छैनौँ, एमालेले जबज छाडेको छैनः दाहाल

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा (एमाले)ं र माओवादी केन्द्रबीचको पार्टी एकतालाई अनुमोदन गरेकाले पछाडि फर्केर जाने अवस्था कोही कसैलाई नभएको बताएका छन्।

वाम एकतामा देखिएको जबज र माओवाद बहस

प्रतिनिधि सभा र प्रदेश सभाको निवार्चन परिणामपश्चात् नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच भएको चुनावी तालमेल पार्टी एकतासम्म पुग्ने अवस्थामा छ। चिया पसलदेखि चोक चौतारीमा एमाले र माओवादी केन्द्र एकताको विषय चर्चा परिचर्चा हुनु स्वाभाविक छ। यसैले यी ठूला दुई दलहरूको एकतासंग देशको भविष्य जोडिएको छ। एकता हुँदै अगाडिको राजनीतिक यात्रा तय हुँदा यी दुई…

प्रचण्डले मदन भण्डारीको ‘जबज’ स्वीकारेको दाबी

१४ पुस, काठमाडौं । नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकताको प्रक्रिया अघि बढिरहँदा दुई पार्टीका मार्गनिर्देशक सिद्धान्त के हुने भन्ने बहस सुरु भएको छ । यसैक्रममा मदन भण्डारीको जनताको बहुदलीय जनवाद (जबज) समेत बहसमा तानिएको छ । एमाले उपमहासचिव घनश्याम भुसालले जबज र माओवादको अध्याय सकिएको बताएका छन् भने् एमाले …