वाम एकतामा देखिएको जबज र माओवाद बहस

प्रतिनिधि सभा र प्रदेश सभाको निवार्चन परिणामपश्चात् नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच भएको चुनावी तालमेल पार्टी एकतासम्म पुग्ने अवस्थामा छ। चिया पसलदेखि चोक चौतारीमा एमाले र माओवादी केन्द्र एकताको विषय चर्चा परिचर्चा हुनु स्वाभाविक छ। यसैले यी ठूला दुई दलहरूको एकतासंग देशको भविष्य जोडिएको छ। एकता हुँदै अगाडिको राजनीतिक यात्रा तय हुँदा यी दुई…

सम्बन्धित सामग्री

एकताबद्ध कम्युनिस्ट पार्टी, प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख

समय सुहाउँदो जनताको एजेन्डा बोक्ने कम्युनिस्ट पार्टी आजको आवश्यकता हो । अहिले नेपाललाई न जडसूत्रीय कम्युनिस्ट चाहिएको हो, न त उग्रवाद नै । अहिले न माओवाद बोकेर हिंड्ने कम्युनिस्ट चाहिएको हो न जबज बोकेर हिंड्ने ।

एमाले-माओवादीले यसरी व्यवस्थापन गर्दै छन्, 'जबज र माओवाद'

काठमाडौं : नेकपा एमाले र माओवादी केन्द्रको एकतापछि बन्ने नेपाल कम्युनिस्ट पार्टीले आफ्नो राजनीतिक कार्यदिशा के बनाउछन् भन्ने जिज्ञासा जताततै छ। फरक पृष्ठभूमिबाट आएका यी दुई पार्टीले एकतापछि आफ्नो राजनीतिक कार्यदिशा के बन्छ भन्ने जिज्ञासा रहनु स्वाभाविक नै हो। यस्तै, एकतापछि एमालेको जनताको बहुदलीय जनवाद र माओवादीक...

हामीले माओवाद छोडेका छैनौँ, एमालेले जबज छाडेको छैनः दाहाल

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा (एमाले)ं र माओवादी केन्द्रबीचको पार्टी एकतालाई अनुमोदन गरेकाले पछाडि फर्केर जाने अवस्था कोही कसैलाई नभएको बताएका छन्।

अब जबज र माओवाद त्याग्नुपर्छ : श्रेष्ठ

नेकपा माओवादी केन्द्रका नेता तथा पार्टी एकता संयोजन समितिका सदस्य नारायणकाजी श्रेष्ठले पार्टी एकताअघि एमालेसँग आधारभूत सैद्धान्तिक विषयमा सहमति हुनुपर्ने बताएका छन् ।

‘जबज’ र ‘माओवाद’ को च्याप्टर क्लोज भयोः घनश्याम भुसाल(भिडियो वार्ता)

१३ पुस, काठमाडौं । नेकपा एमालेका उपमहासचिव घनश्याम भुसालले अब ‘जनताको बहुदलीय जनवाद’ र ‘माओवाद’ दुबैको सन्दर्भ सकिएको बताएका छन् । ०४९ सालमा मदन भण्डारीले अघि सारेको जबजको च्याप्टर क्लोज भएको भुसालले संश्लेषण गरेका छन् । एमाले नेता भुसालका अनुसार मदन भण्डारीले प्रतिपादन गरेको ‘जनताको बहुदलीय जनवाद’ले सकेसम्म शान्तिपूर्णरुपले जनवादी क्रान्ति …

‘जबज’ र ‘माओवाद’ को च्याप्टर क्लोज भयोः घनश्याम भुसाल(भिडियो वार्ता)

१३ पुस, काठमाडौं । नेकपा एमालेका उपमहासचिव घनश्याम भुसालले अब 'जनताको बहुदलीय जनवाद' र 'माओवाद' दुबैको सन्दर्भ सकिएको बताएका छन् । ०४९ सालमा मदन भण्डारीले अघि सारेको जबजको च्याप्टर क्लोज भएको भुसालले संश्लेषण गरेका छन् । अनलाइनखबरको भिडियो अन्तरवार्तामा एमाले नेता भुसालले भने- 'हिजो हामीले ०४९ सालमा व्याख्या गरेको जनताको बहुदलीय …