भोलि एमाले-माओवादी एक हुने : माओवादीलाई ४५%, सूर्य चुनाव चिह्न बन्ने, 'जनयुद्ध' विधानमा, 'जबज' र माओवाद थाती रहने :: Pahilopost.com

काठमाडौं : नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच बिहीबार नै पार्टी एकताको तयारी भइरहेको छ। यस विषयमा छलफल गर्न दुबै दलले आकास्मिक रुपमा पार्टीका बैठक बोलाएका थिए।   बुधबार बिहानै एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच दुई चरणमा छलफल भएको थियो। सोही छलफलपछि एमालेले

सम्बन्धित सामग्री

देश समृद्ध बनाउने भए हलोमा मतदान गर्नुहोस् : राजेन्द्र लिङ्देन

हेटौंडा - राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले देशलाई माया गर्ने हो भने राप्रपाको चुनाव चिह्न हलोमा मतदान गर्न आग्रह गरेका छन् । राप्रपा मकवानपुरले हेटौंडामा आइतबार आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै उनले नेकपा एमाले, माओवादी, नेपाली कांग्रेसका कार्यकर्ताहरूलाई देश समृद्ध बनाउने चाहना भएमा...

देश समृद्ध बनाउने भए हलोमा मतदान गर्नुहोस्ः लिङ्देन

हेटौंडा – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले देशलाई माया गर्ने हो भने राप्रपाको चुनाव चिह्न हलोमा मतदान गर्न आग्रह गरेका छन्। राप्रपा मकवानपुरले हेटौंडामा आइतबार आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै उनले नेकपा एमाले, माओवादी, नेपाली कांग्रेसका कार्यकर्ताहरूलाई देश समृद्ध बनाउने चाहना भएमा हलोमा मतदान गर्न आग्रह गरेका हुन्। देश सुधार्नको लागि सबै […]

एमाले-माओवादी एकतामा आधा/आधा र चुनाव चिह्न अझै बाधक

काठमाडौं : नेकपा एमाले र माओवादी केन्द्रको एकतापछि बन्ने नयाँ पार्टीको चुनाव चिह्न सूर्य राख्ने सहमति भएको बाहिर आयो। मंगलबारको एकता संयोजन समितिको बैठक सकिएलगत्तै एमाले महासचिव ईश्वर पोखरेलले चुनाव चिह्नमा विवाद नरहेको भन्दै सूर्य नै चुनाव चिह्न रहने संकेत गरे। उनले संचारकर्मीसँग भनेका थिए, ‘बैठकको एउटा सुखद स...

एमाले–माओवादी एकता प्रक्रियामा ‘ब्रेक’

काठमाडौं : एमाले–माओवादी एकता प्रक्रियामा फेरि ‘ब्रेक’ लागेको छ। एकीकृत पार्टीको चुनाव चिह्न र सांगठनिक रुपमा कुन पार्टीको कति प्रतिनिधित्व भन्ने विषयमा दुवै पार्टी आ–आफ्नो अडानमा टसमस नभएपछि संवाद प्रक्रिया नै रोकिएको हो। एकता प्रक्रिया सहज बनाउन दुई पार्टी सम्मिलित दुई कार्यदलले विवादित केही विष...