एमाले-माओवादीले यसरी व्यवस्थापन गर्दै छन्, 'जबज र माओवाद'

काठमाडौं : नेकपा एमाले र माओवादी केन्द्रको एकतापछि बन्ने नेपाल कम्युनिस्ट पार्टीले आफ्नो राजनीतिक कार्यदिशा के बनाउछन् भन्ने जिज्ञासा जताततै छ। फरक पृष्ठभूमिबाट आएका यी दुई पार्टीले एकतापछि आफ्नो राजनीतिक कार्यदिशा के बन्छ भन्ने जिज्ञासा रहनु स्वाभाविक नै हो। यस्तै, एकतापछि एमालेको जनताको बहुदलीय जनवाद र माओवादीक...