शपथअघि एमाले–माओवादी सांसदलाई प्रशिक्षण

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले जनताको बहुदलीय जनवाद (जबज) नभएको भए माओवादीको रक्षा सम्भव नभएको बताएका छन् । शनिबार नेकपा एमाले र माओवादी केन्द्रका सांसदहरूको संयुक्त बैठकमा सहभागीहरूलाई सम्बोधन गर्दै उनले यदि मदन भण्डारीले जनताको बहुदलीय जनवाद आविष्कार नगरेको भए माओवादीको रक्षा सम्भव नभएको भन्दै माओवादीले जनयुद्ध नगरेको भए आज यो ठाउँमा नआइपुग्ने बताए ।

सम्बन्धित सामग्री

‘दलहरुले आफ्ना सांसदलाई प्रशिक्षण दिएर संसदमा पठाउनुपर्छ’

काठमाडौं, मंसिर २३ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का सांसद राजेन्द्रप्रसाद पाण्डेले सबै राजनीतिक दलले आफ्ना सांसदलाई प्रशिक्षण दिएर संसदमा पठाउनुपर्ने बताएका छन् । जिम्मेवारी र दायित्वका हिसाबले विधायिकी भूमिकामा बढी केन्द्रित हुनुपर्ने सांसद सत्ताको राजनीतिमा लिप्त हुँदा सदनको मुख्य काम नै ओझेलमा परेकाले प्रशिक्षण आवश्यक भएको उनको भनाइ छ । विसं २०४८, २०५१, […]

सुदूरपश्चिममा गठबन्धनका सांसदलाई प्रशिक्षण दिइँदै

धनगढी। आगामी २५ गते हुने राष्ट्रपति निर्वाचनलाई केन्द्रित गरेर सुदूरपश्चिम प्रदेशमा सत्ता गठबन्धनको अभिमुखीकरण जारी छ। काँग्रेस सहमहामन्त्री बद्री पाण्डे लगायतका नेताहरूको उपस्थितिमा बैठक चलिरहेको हो। केन्द्रको ८ दलीय गठबन्धनको निर्णय अनुसार आज कैलालीको गोदावरी स्थित शालिनी बाटिकामा सत्ता गठबन्धनको बैठक सुरु भएको थियो। यहाँ काँग्रेस, माओवादी नागरिक उन्मुक्ति र नेकपा एकीकृत समाजवादीका सांसदहरू उपस्थित […]

कांग्रेस संसदीय दल बैठकमा सांसदलाई ‘कक्षा’

काठमाडौं,पुस २४ । नेपाली कांग्रेसले प्रतिनिधिसभामा निर्वाचित आफ्ना सांसदलाई प्रतिनिधिसभा बैठकमा कसरी सहभागी हुने र के के गर्ने भन्नेबारे प्रशिक्षण दिएको छ । कांग्रेसले शनिबार सिंहदरबारस्थित संसदीय दल कार्यालयमा आफ्नातर्फबाट निर्वाचित सांसदलाई डाकेरै प्रतिनिधिसभा बैठकमा कसरी सहभागी हुने र केके गर्ने भन्ने विषयमा प्रशिक्षण दिएको हो । कांग्रेसबाट प्रतिनिधिसभामा ८९ सांसद निर्वाचित भएका छन् । […]

कांग्रेस संसदीय दल बैठकमा सांसदलाई ‘कक्षा’

काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधिसभामा निर्वाचित आफ्ना सांसदलाई प्रतिनिधिसभा बैठकमा कसरी सहभागी हुने र के के गर्ने ? भन्ने’bout प्रशिक्षण दिएको छ । कांग्रेसले शनिबार सिंहदरबारस्थित संसदीय दल कार्यालयमा आफ्नातर्फबाट निर्वाचित सांसदलाई डाकेरै प्रतिनिधिसभा बैठकमा कसरी सहभागी हुने र केके गर्ने ? भन्ने विषयमा प्रशिक्षण दिएको हो । कांग्रेसबाट प्रतिनिधिसभामा ८९ सांसद निर्वाचित भएका छन् […] The post कांग्रेस संसदीय दल बैठकमा सांसदलाई ‘कक्षा’ appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

एमालेले आज र भोलि आफ्ना सांसदलाई प्रशिक्षण दिने

काठमाडाैँ- नेकपा एमालेले शनिबारबाट प्रतिनिधिसभाका सांसदहरूलाई प्रशिक्षण दिन सुरु गर्ने भएकाे छ। प्रशिक्षण आज नयाँ बानेश्वरस्थित संसद भवनकाे ल्हाेत्से हलमा १ बजेबाट सुरु हुनेछ। संसदमा कसरी प्रस्तुत हुने लगायतका समसामयिक विषयमा प्रशिक्षण दिन लागिएकाे एमालेका एक नेताले जानकारी दिए। उनका अनुसार संसदीय दलका नेता केपी शर्मा ओलीले प्रशीक्षण तथा सम्बोधन गर्नेछन्। प्रशिक्षणमा एमालेकै पूर्व र […]

एमालेले आज आफ्ना नवनिर्वाचित सांसदलाई प्रशिक्षण दिँदै

काठमाडौं, पुस २३ । नेकपा (एमाले)ले आफ्ना नवनिर्वाचित प्रतिनिधिसभा सदस्यलाई दुई दिने प्रशिक्षण दिने भएको छ । एमाले संसदीय विभाग प्रमुख शिवमाया तुम्बाहाङफेका अनुसार नेपालको संसदीय प्रक्रिया र कानून तर्जुमाको विषयमा सांसदलाई प्रशिक्षण दिन लागिएको हो । पार्टी अध्यक्ष केपी शर्मा ओलीले आज दिउसो १ बजे संसद् भवनस्थित ल्होत्से हलमा प्रशिक्षणको उद्घाटन गर्ने उनको भनाई […]

प्रशिक्षण लिँदै नयाँ सांसद

संसदीय कामकारबाही, अभ्यास, मूल्यमान्यता, मर्यादा र भूमिकाबारे प्रशिक्षण लिँदै छन् नयाँ सांसद    संघीय संसद्मा पहिलोपटक आएका सांसदलाई दलहरूले संसदीय कामकारबाही र भूमिकाबारे प्रशिक्षण दिन थालेका छन् । ४ मंसिरमा सम्पन्न निर्वाचनपछि बस्न...

१४ सांसदलाई निष्कासन नगरेसम्म संसद चल्दैन : एमाले उपाध्यक्ष बादल

सुर्खेत । नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा बादलले नेकपा एकीकृत समाजवादीमा लागेका १४ सांसदलाई संसदबाट हटाएको सूचना टाँस नगरेसम्म संसद सुचारु हुन नदिने बताएका छन् । आसन्न निर्वाचनलाई केन्द्रित गरी एमाले सुर्खेतले आयोजना गरेको कर्णाली प्रदेशस्तरीय प्रशिक्षण तथा अभिमुखिकरणलाई सम्बोधन गर्दै उपाध्यक्ष थापाले यस्तो बताएका हुन् । देश र जनताको लागि राम्रो काम गरेकै कारण एमाले […] The post १४ सांसदलाई निष्कासन नगरेसम्म संसद चल्दैन : एमाले उपाध्यक्ष बादल appeared first on राजधानी राष्ट्रिय दैनिक.

कारबाहीमा परेका १४ सांसदलाई नहटाएसम्म सदन चल्न दिँदैनौँः बादल

सुर्खेत– नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा बादलले पार्टीले कारबाही गरेको १४ सांसदलाई हटाएको सूचना टाँस नगरेसम्म संसद चल्न नदिने चेतावनी दिएका छन् । शनिबार नेकपा एमाले सुर्खेतले गरेको कर्णाली प्रदेशस्तरीय प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रममा उपाध्यक्ष थापाले यस्तो बताएका हुन् । देश र जनताका लागि राम्रो काम गरेकै कारण एमाले एकातर्फ र अरु सबै दल अर्काेतर्फ […]

१४ सांसदलाई निष्कासन नगरेसम्म संसद चल्दैनः एमाले उपाध्यक्ष बादल

सुर्खेत– नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा बादलले नेकपा एकीकृत समाजवादीमा लागेका १४ सांसदलाई संसदबाट हटाएको सूचना टाँस नगरेसम्म संसद सुचारु हुन नदिने बताएका छन्। आसन्न निर्वाचनलाई केन्द्रित गरी एमाले सुर्खेतले आयोजना गरेको कर्णाली प्रदेशस्तरीय प्रशिक्षण तथा अभिमुखिकरणलाई सम्बोधन गर्दै उपाध्यक्ष थापाले यस्तो बताएका हुन्। देश र जनताको लागि राम्रो काम गरेकै कारण एमाले एकातर्फ र […]