१४ पुस, काठमाडौं । नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकताको प्रक्रिया अघि बढिरहँदा दुई पार्टीका मार्गनिर्देशक सिद्धान्त के हुने भन्ने बहस सुरु भएको छ । यसैक्रममा मदन भण्डारीको जनताको बहुदलीय जनवाद (जबज) समेत बहसमा तानिएको छ ।
एमाले उपमहासचिव घनश्याम भुसालले जबज र माओवादको अध्याय सकिएको बताएका छन् भने् एमाले …