महामारीलाई गिज्याउने भीडमा मन्त्री नै अतिथि !

८ वैशाख, चितवन । कोरोना संक्रमण बढेपछि सरकारले शहरी क्षेत्रका स्कूलहरु बन्द गराएको छ भने सभा–सम्मेलन, जात्रालगायत भीडभाड हुने कार्यक्रम गर्न रोक लगाएको छ । मन्त्रिपरिषदले सोमबार गरेको निर्णयमा मठ–मन्दिर, मस्जिद, गुम्बा, चर्चलगायतका धार्मिकस्थलमा पनि वैशाख मसान्तसम्म नित्य पूजा मात्र गर्ने/गराउने उल्लेख छ । तर प्रधानमन्त्री र मन्त्रीहरु नै मन्त्रिपरिषद्को निर्णय उल्लंघनमा अग्रसर देखिएका छन् […]

सम्बन्धित सामग्री

भारतले आगामी गणतन्त्र दिवसमा इजिप्टका राष्ट्रपतिलाई प्रमुख अतिथि बनाउने

इजिप्टका राष्ट्रपति अब्देल फताह एल–सिसी आगामी वर्ष अर्थात् सन् २०२३ भारतको गणतन्त्र दिवसमा आयोजना हुने परेडमा प्रमुख अतिथि हुने भएका छन् । भारतको परराष्ट्र मन्त्रालयले आइतबार एक विज्ञप्ति जारी गर्दै इजिप्टका राष्ट्रपति देशको गणतन्त्र दिवसको अवसरमा प्रमुख अतिथिको रुपमा उपस्थित हुने जानकारी दिएको छ ।भारत र इजिप्टबीच घनिष्ट सम्बन्ध रहेको र यस वर्ष दुई देशले कूटनीतिक सम्बन्ध स्थापनाको ७५ औँ वर्षगाँठ मनाउन लागिएको पनि विज्ञप्तिमा उल्लेख छ । भारतका विदेश मन्त्री एस जयशंकरले अक्टोबर १६ को इजिप्टक

पूर्वराष्ट्रपति रामवरण यादवका पहिलाे अतिथि थिए मुलायम सिंह यादव

काठमाडाैँ – यसलाई संयाेग भन्ने या नियाेजित निर्णय दिवंगत मुलायम सिंह यादव नेपालमा गणतन्त्रकाे घाेषणापछि पहिलाे राष्ट्रपति डा.रामवरण यादवका निजी अतिथिकाे रुपमा २०६५ भदौमा नेपाल आएका थिए र उनी यादवका पहिलाे राजकीय अतिथि (स्टेट गेस्ट) पनि थिए । करिब तीन दिनकाे नेपाल बसाइका क्रममा भारतकाे केन्द्रीय सरकारका रक्षा मन्त्री र पटक-पटक उत्तर प्रदेशका मुख्यमन्त्री रहेका […]

अब कसैले अकालमा ज्यान गुमाउनुपर्दैन : मन्त्री चौधरी

शहरी विकास मन्त्री मेटमणि चौधरीले स्वास्थ्य सेवा अभावका कारण अब अकालमा कसैले पनि ज्यान फाल्न नपर्ने बताएका छन् । देउखुरी निसराउ समूहले गढवामा आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरको उद्घाटन गर्दै प्रमुख अतिथि मन्त्री चौधरीले यस्तो बताएका हुन् । मन्त्री चौधरीले स्तरीय जनशक्ति, आवश्यक उपकरण र पूर्वाधार निर्माण तथा व्यवस्थापनसँगै नागरिकको स्वास्थ्य उपचार सेवा फेरिँदै गइरहेको उनको भनाई थियो । मन्त्री चौधरीले नागरिक स्वास्थ्यप्रति सरकारले आफ्नो जिम्मेवारी बोध गर्दै एक वडा, एक सामुदायिक स्वास्थ्य

स्वास्थ्य मन्त्री खापुङद्वारा सेनेटरी प्याड उद्योगको उद्घाटन

सेनेटरी प्याड राजधानीमा नै उत्पादन गर्न थालिएको छ। काठमाडौँमा "रोयल विङ्स" नामक प्याड उत्पादन तथा बिक्री वितरण सुरु गरिएको हो । सहयोगी सेनेटरी प्याड उद्योगको अध्यक्ष गोमा खनालको सभापतित्वमा सम्पन्न भएको उद्घाटन समारोहमा प्रमुख अतिथि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भवानी प्रसाद खापुङ, विशेष अतिथिहरूमा घरेलु तथा साना उद्योग महासङ्घका अध्यक्ष उमेश प्रसाद सिंह, पूर्व सहसचिव सुशील पाण्डे, काठमाडौँ स्कुल अफ मेडिकल टेक्नोलोजीका डाइरेक्टर अमर अमात्य, मिस्ट कलेजका प्रमुख दीपेन्द्र यादव, एन

विपत्मा उद्धारको अभ्यास महत्त्वपूर्ण ः मन्त्री कार्की

वर्षाको समयमा विपत् भई हालेमा उद्धारको कार्य कसरी गर्ने भन्ने योजनाका साथ नेपाली सेनाको भैरव दल गण मोरङले विपत् पूर्व अभ्यासको कार्यक्रमको आयोजना गरेको छ । शनिवार प्रदेश नं १ का आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्कीको प्रमुख अतिथ्यमा पूर्व अभ्यास कार्यक्रमको आयोजना गरिएको हो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि मन्त्री कार्कीले उद्धारका क्रममा पीडितहरुलाई तत्काल राहत कसरी दिने र त्यसको व्यवस्थापन कसरी गर्ने भन्ने सम्बन्धमा नेपाली सेनाले गरेको पूर्व अभ्यासको कार्यक्रम महत्त्वपूर्ण

डेढ अर्ब खर्चेर पुल्चोकमा राजकीय अतिथि गृह बनाइँदै

नेपाल भ्रमण गर्ने विभिन्न राष्ट्रका राष्ट्राध्यक्ष, सरकार प्रमुखलगायतका विशिष्ट अतिथिलाई बस्नका लागि सुविधासम्पन्न राजकीय अतिथि गृह (स्टेट गेस्ट हाउस) निर्माण प्रक्रिया अगाडि बढेको छ । ललितपुरको पुल्चोकस्थित अहिलेको मन्त्री निवास परिसरमा राजकीय अतिथि गृह बनाउने प्रक्रिया अगाडि बढेको हो । करिब डेढ अर्ब रुपैयाँको लागतमा यो अतिथि गृह निर्माण गर्न लागिएको हो । सो अतिथि गृह निर्माण गर्न विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तथा विस्तृत ‘डिजाइन’ तथा ‘ड्रोइङ’को कामसमेत सम्पन्न भइसकेको जानकारी सहरी विकास त...

नेपाल भ्रमण गर्ने विदेशी विशिष्ट अतिथिका लागि राजकीय अतिथि गृह बन्ने

नेपाल भ्रमण गर्ने विभिन्न राष्ट्रका राष्ट्राध्यक्ष, सरकार प्रमुखलगायतका विशिष्ट अतिथिलाई बस्नका लागि सुविधासम्पन्न राजकीय अतिथि गृह (स्टेट गेस्ट हाउस) निर्माण प्रक्रिया अगाडि बढेको छ ।ललितपुरको पुल्चोकस्थित अहिलेको मन्त्री निवास परिसरमा राजकीय अतिथि गृह बनाउने प्रक्रिया अगाडि बढेको हो । करिब डेढ अर्ब रुपियाँको लागतमा यो अतिथि गृह निर्माण गर्न लागिएको हो ।सो अतिथि गृह निर्माण गर्न विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तथा विस्तृत ‘डिजाइन’ तथा ‘ड्रोइङ’को कामसमेत सम्पन्न भइसके

प्रभु साह प्रमुख अतिथि बनेको नगरसभामा झडप

काठमाडौं : रौतहटको मौलापुर नगरपालिकाको नगरसभामा दुई पक्षबीच झडप भएको छ। बिहीबारको पाँचौं नगरसभालाई विथोल्न विपक्षी समूहले ढुंगामुडा गरेपछि प्रहरीले अश्रुग्याससमेत प्रहार गरेको छ।नगरसभामा नेकपा माओवादी परित्याग गरेर हालै एमाले बनेका पूर्व मन्त्री प्रभु साह प्रमुख अतिथि थिए। सो नगरपालिका की प्रमुख रीनाकुमारी साह प्रभु साहकी श्रीमती हुन्।प्रभु साह र अन्य दलका कार्यकर्ताबीच नगरसभा चलिरहेकै बेला झडप भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायब उपरीक्षक भरत श्रेष्ठले जानकारी दिए।साह पक्षका कार्यकर्