भारतले आगामी गणतन्त्र दिवसमा इजिप्टका राष्ट्रपतिलाई प्रमुख अतिथि बनाउने

इजिप्टका राष्ट्रपति अब्देल फताह एल–सिसी आगामी वर्ष अर्थात् सन् २०२३ भारतको गणतन्त्र दिवसमा आयोजना हुने परेडमा प्रमुख अतिथि हुने भएका छन् । भारतको परराष्ट्र मन्त्रालयले आइतबार एक विज्ञप्ति जारी गर्दै इजिप्टका राष्ट्रपति देशको गणतन्त्र दिवसको अवसरमा प्रमुख अतिथिको रुपमा उपस्थित हुने जानकारी दिएको छ ।भारत र इजिप्टबीच घनिष्ट सम्बन्ध रहेको र यस वर्ष दुई देशले कूटनीतिक सम्बन्ध स्थापनाको ७५ औँ वर्षगाँठ मनाउन लागिएको पनि विज्ञप्तिमा उल्लेख छ । भारतका विदेश मन्त्री एस जयशंकरले अक्टोबर १६ को इजिप्टक

सम्बन्धित सामग्री

भारतको गणतन्त्र दिवसमा फ्रान्सका राष्ट्रपति म्याक्रोँलाई निमन्त्रणा

नयाँदिल्ली– भारतको गणतन्त्र दिवस समारोहमा प्रमुख अतिथिका रूपमा फ्रान्सका राष्ट्रपतिलाई निमन्त्रणा गरिएको छ । फ्रान्सका राष्ट्रपति इमानुयल म्याक्रोँलाई सन् २०२४ को जनवरी २६ मा भारतको गणतन्त्र दिवस समारोहमा सहभागी हुन निमन्त्रणा गरिएको स्रोतहरूले जनाएका छन् ।  नयाँदिल्लीमा आयोजना हुने गणतन्त्र दिवस समारोहमा फ्रान्सको नेतृत्वको प्रमुख आतिथ्यताको यो छैठौं अवसर हुनेछ । म्याक्रोँभन्दा पहिले फ्रान्सका पूर्वप्रधानमन्त्री […]