डेढ अर्ब खर्चेर पुल्चोकमा राजकीय अतिथि गृह बनाइँदै

नेपाल भ्रमण गर्ने विभिन्न राष्ट्रका राष्ट्राध्यक्ष, सरकार प्रमुखलगायतका विशिष्ट अतिथिलाई बस्नका लागि सुविधासम्पन्न राजकीय अतिथि गृह (स्टेट गेस्ट हाउस) निर्माण प्रक्रिया अगाडि बढेको छ । ललितपुरको पुल्चोकस्थित अहिलेको मन्त्री निवास परिसरमा राजकीय अतिथि गृह बनाउने प्रक्रिया अगाडि बढेको हो । करिब डेढ अर्ब रुपैयाँको लागतमा यो अतिथि गृह निर्माण गर्न लागिएको हो । सो अतिथि गृह निर्माण गर्न विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तथा विस्तृत ‘डिजाइन’ तथा ‘ड्रोइङ’को कामसमेत सम्पन्न भइसकेको जानकारी सहरी विकास त...

सम्बन्धित सामग्री

पाँच करोडको सुविधायुक्त अतिथि गृह

खोटाङको धार्मिक तथा पर्यटकीयस्थल हलेसीमा सुविधायुक्त अतिथि गृह (धर्मशाला) निर्माण गरिएको छ । किरात, हिन्दु र बौद्ध धर्मावलम्बीको आस्थाको केन्द्र हलेसीमा तीर्थालुका लागि करीब पाँच करोडको लगानीमा सुविधायुक्त अतिथि गृह निर्माण गरिएको हो ।

उपराष्ट्रपतिद्वारा बुढानीलकण्ठ धर्मशालाको उद्घाटन

उपराष्ट्रपति रामसहाय प्रसाद यादवले काठमाडौंको बुढानीलकण्ठ-३ मा निर्मित बुढानीलकण्ठ धर्मशाला ‘अतिथि गृह’ को उद्घाटन गरेका छन्।...

एक करोडमा निर्माण हुने अतिथि गृह भवनको शिलान्यास

वीरगन्ज महानगरपालिका–१५ मा रहेको भिस्वामा अतिथि गृह भवन निर्माणको शिलान्यास गरिएको छ । बौद्ध धर्मावलम्वीहरुको धार्मिक पर्यटकीय स्थल भिस्वालाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्नका लागि डीपीआर समेत तयार गरेर अतिथि गृह भवनको मंगलबार शिलान्यास गरिएको हो । भवन निर्माण स्थलको मधेस प्रदेशका पूर्वमुख्यमन्त्री एवं प्रदेशसभा सांसद लालबाबु राउत र वीरगन्ज बौद्ध समितिका अध्यक्ष तथा मधेस […]

१३ वर्षदेखि अतिथि गृह भवन अलपत्र

गुल्मीमा अतिथि गृहको नाममा निर्माण सुरु गरिएको भवन विगत १३ वर्षदेखि अलपत्र परेको छ । जिल्लाको रुरुक्षेत्र गाउँपालिकामा निर्माण सुरु गरिएको अतिथि गृह भवन विगत १३ वर्षदेखि अलपत्र परेको हो ।वि.सं. २०६६ को मध्यतिर रुरुक्षेत्र गाउँपालिकाको वडा नम्बर ४ स्थित श्रृङ्गेश्वर तपोभूमि मन्दिरनजिकै निर्माण सुरु गरिएको भवन अलपत्र परेको स्थानीय फर्सुराम ज्ञवालीले जानकारी दिए । […]

सवा दुई करोड लगानीमा तिलोत्तमाको अतिथि गृह

रुपन्देही । सवा दुई करोड लगानी गरेर रुपन्देहीको तिलोत्तमा नगरपालिकाले आफ्नो अतिथि गृह बनाएपछि यसको आवश्यकताका विषयमा चर्चा सुरु भएको छ । नगरपालिकाले वडा नं. ९ को केवलानीमा १६ कोठाको अतिथि गृह र १२ सय जना अट्ने क्षमताको सभाहल निर्माण गरेको हो । हाल सभाहलमा कोरोना अस्थायी अस्पताल तथा अतिथि गृहमा अस्पतालमा खटिने स्वास्थ्यकर्मीको आवास […]

तिलोत्तमा नगरपालिकामा अतिथि गृह तथा सभा हल निर्माण

लुम्बिनी । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले अतिथि गृह तथा सभा हल निर्माण गरेको छ । दुई करोड २२ लाखको लागतमा अतिथि गृह तथा एक करोड ५७ लाखको लागतमा सभा हलको निर्माण भएको छ । वडा नं ९ स्थित केवलानीमा १६ कोठाको अतिथि गृह र एक हजार २०० जना अट्ने क्षमताको सभा हल निर्माण गरेको नगरपालिकाले जनाएको […]

मुख्यमन्त्री राई आजदेखि सरकारी निवासमा

उनले विराटनगर–१३ स्थित सुनसरी मोरङ सिँचाइको भवनमा आवासका लागि सरेका हुन्। यसअघि उनी विराटनगरमा रहँदा नेपाल राष्ट्र बैंकको अतिथि गृह बसेका थिए।...

नेपाल भ्रमण गर्ने विदेशी विशिष्ट अतिथिका लागि राजकीय अतिथि गृह बन्ने

नेपाल भ्रमण गर्ने विभिन्न राष्ट्रका राष्ट्राध्यक्ष, सरकार प्रमुखलगायतका विशिष्ट अतिथिलाई बस्नका लागि सुविधासम्पन्न राजकीय अतिथि गृह (स्टेट गेस्ट हाउस) निर्माण प्रक्रिया अगाडि बढेको छ ।ललितपुरको पुल्चोकस्थित अहिलेको मन्त्री निवास परिसरमा राजकीय अतिथि गृह बनाउने प्रक्रिया अगाडि बढेको हो । करिब डेढ अर्ब रुपियाँको लागतमा यो अतिथि गृह निर्माण गर्न लागिएको हो ।सो अतिथि गृह निर्माण गर्न विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तथा विस्तृत ‘डिजाइन’ तथा ‘ड्रोइङ’को कामसमेत सम्पन्न भइसके

पुल्चोकमा राजकीय अतिथि गृह बन्ने

नेपाल भ्रमण गर्नुहुने विभिन्न राष्ट्रका राष्ट्राध्यक्ष, सरकार प्रमुखलगायतका विशिष्ट अतिथिलाई बस्नका लागि सुविधासम्पन्न राजकीय अतिथि गृह (स्टेट गेस्ट हाउस) निर्माण प्रक्रिया अगाडि बढेको छ । ललितपुरको पुल्चोकस्थित अहिलेको मन्त्री निवास परिसरमा राजकीय अतिथि गृह बनाउने प्रक्रिया अगाडि बढेको हो । करिब डेढ अर्ब रुपियाँको लागतमा यो अतिथि गृह निर्माण गर्न लागिएको हो । सो अतिथि गृह निर्माण गर्न विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तथा विस्तृत ‘डिजाइन’ तथा ‘ड्रोइङ’को कामसमेत सम्पन्न भइसकेको जानकारी सहरी विकास तथा भवन निर्माण विभागअन्तर्गतको विशेष भवन निर्माण आयोजना समन्वय कार्यालयका निर्देशक दिलीपशेखर श्रेष्ठले दिनुभयो ।

प्रहरी महानिरीक्षक सिंहद्वारा ज्येष्ठ प्रहरी अतिथि गृह भवन उद्घाटन

प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले नेपाल प्रहरी अस्पताल स्कुल अफ हेल्थ साइन्सेज शैक्षिक कार्यक्रम तथा ज्येष्ठ प्रहरी अतिथि गृह भवन उद्घाटन गर्नुभएको छ ।