तिब्बती निर्वासित सांसदसहितको सम्मेलनमा ‘झुक्याएर लगेको’ मन्त्री मियाको स्पष्टोक्ति (विज्ञप्तिसहित)

काठमाडौं, २५ जेठ । युवा तथा खेलकूदमन्त्री एकबाल मियाले दलाई लामा प्रमुख अतिथि रहेको लातभियाको कार्यक्रममा आफूलाई झुक्याएर लगिएको स्पष्टोक्ति दिएका छन् । उनले एउटा कार्यक्रम भनेर अर्को कार्यक्रममा लगिएको लातभिया पुगेपछि मात्र थाहापाएको स्पष्टोक्ति दिएका हुन् । मन्त्री भएपछि उनी दलाई लामा प्रमुख अतिथि रहेको तिब्बत एन्ड द इन्टरनेशनल नेटवर्क अफ पार्लियामेन्टरियन्स अन तिब्बत […]