सेनेटरी प्याड राजधानीमा नै उत्पादन गर्न थालिएको छ। काठमाडौँमा "रोयल विङ्स" नामक प्याड उत्पादन तथा बिक्री वितरण सुरु गरिएको हो । सहयोगी सेनेटरी प्याड उद्योगको अध्यक्ष गोमा खनालको सभापतित्वमा सम्पन्न भएको उद्घाटन समारोहमा प्रमुख अतिथि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भवानी प्रसाद खापुङ, विशेष अतिथिहरूमा घरेलु तथा साना उद्योग महासङ्घका अध्यक्ष उमेश प्रसाद सिंह, पूर्व सहसचिव सुशील पाण्डे, काठमाडौँ स्कुल अफ मेडिकल टेक्नोलोजीका डाइरेक्टर अमर अमात्य, मिस्ट कलेजका प्रमुख दीपेन्द्र यादव, एन