नेपाल भ्रमण गर्ने विदेशी विशिष्ट अतिथिका लागि राजकीय अतिथि गृह बन्ने

नेपाल भ्रमण गर्ने विभिन्न राष्ट्रका राष्ट्राध्यक्ष, सरकार प्रमुखलगायतका विशिष्ट अतिथिलाई बस्नका लागि सुविधासम्पन्न राजकीय अतिथि गृह (स्टेट गेस्ट हाउस) निर्माण प्रक्रिया अगाडि बढेको छ ।ललितपुरको पुल्चोकस्थित अहिलेको मन्त्री निवास परिसरमा राजकीय अतिथि गृह बनाउने प्रक्रिया अगाडि बढेको हो । करिब डेढ अर्ब रुपियाँको लागतमा यो अतिथि गृह निर्माण गर्न लागिएको हो ।सो अतिथि गृह निर्माण गर्न विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तथा विस्तृत ‘डिजाइन’ तथा ‘ड्रोइङ’को कामसमेत सम्पन्न भइसके

सम्बन्धित सामग्री

नेपाल भ्रमण दशक, छैन नयाँ कार्यकम

काठमाडौं :  सरकारले शुक्रबार पर्यटन क्षेत्रको पुनरुत्थानका योजना अन्तर्गत ‘नेपाल पर्यटन दशक’ (२०२३–२०३२) को रणनीतिक कार्ययोजना  सार्वजनिक गर्‍यो। सन् २०३२ सम्ममा वार्षिक ३५ लाख विदेशी पर्यटक नेपाल भित्र्याउने लक्ष्यसाथ कार्ययोजना ल्याएको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ। कोरोना भइरस(कोभिड १९) बाट थला परेको पर्यटनलाई पुनरुत्थान गर्ने उदेश्यका साथ सो योजना अगाडि बढाएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले जानकार

सरकारले नेपालमा छायांकन हुने विदेशी फिल्मलाई छुट दिने

काठमाडौं । सन् २०२३ देखि २०३३ सम्म नेपालमा छायांकन हुने विदेशी फिल्मले छुट पाउने भएका छन् । सरकारले यो अवधिलाई नेपाल भ्रमण दशकको रुपमा मनाउने भएको छ । विदेशी मुद्राको आम्दानी बढाउने लक्ष्यसहित संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले घोषणा गरेको ७४ वटा पुनरुत्थान कार्यक्रममा यो योजना उल्लेख छ । आइतबार कार्यक्रम घोषणा गर्दै पर्यटनमन्त्री […]

२०२३-२०३३ लाई नेपाल भ्रमण दशक घोषणा गरिने

काठमाडौँ । सरकारले सन् २०२३-२०३३ लाई नेपाल भ्रमण दशक घोषणा गर्ने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आइतबार पर्यटन पुनरुत्थान कार्ययोजना सार्वजनिक गर्दै यस्तो घोषणा गरेको हो । आगामी तीन महिनाभित्र यस्तो घोषणा गरिसक्ने गरी मन्त्रालयले समय तोकेको छ । मन्त्रालयले गैरआवासीय नेपाली संघको नेतृत्वमा ‘एक नेपाली एक विदेशी साथी नेपाल पठाऊ […]

२०२३-२०३३ लाई नेपाल भ्रमण दशक घोषणा गरिने

८ साउन, काठमाडौं । सरकारले सन् २०२३-२०३३ लाई नेपाल भ्रमण दशक घोषणा गर्ने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आइतबार पर्यटन पुनरुत्थान कार्ययोजना सार्वजनिक गर्दै यस्तो घोषणा गरेको हो । आगामी तीन महिनाभित्र यस्तो घोषणा गरिसक्ने गरी मन्त्रालयले समय तोकेको छ । मन्त्रालयले गैरआवासीय नेपाली संघको नेतृत्वमा ‘एक नेपाली एक विदेशी साथी नेपाल […]

६ महिनामा २ लाख ३७ हजार पर्यटकले गरे नेपाल भ्रमण

काठमाडौँ – सन् २०२२ को जुन महिनामा हवाई मार्ग भएर ४६ हजार ९०० विदेशी पर्यटक नेपाल भित्रिएका छन्। नेपाल पर्यटन बोर्डको तथ्याङ्कअनुसार यो सङ्ख्या सन् २०१९ को तुलनामा ६९.३ प्रतिशत रिकोभरी भएको हो। योसँगै अङ्ग्रेजी वर्षको ६ महिना अवधिमा कूल दुई लाख ३७ हजार ८१३ पर्यटकले नेपाल भ्रमण गरेका छन्। बोर्डका अनुसार मे महिनामा ५३ […]

दैनिक दुई हजार विदेशी नेपाल आउँदै

काठमाडौं, चैत २९ । कोभिड संक्रमण समान्य हुन थालेपछि नेपाल भ्रमण गर्न आउने पर्यटकको संख्या ह्वात्तै बढ्न थालेको छ । अध्यागमन विभागका महानिर्देशक नारायणप्रसाद भट्टराईले नेपाल आउने पर्यटकको संख्या दैनिक २ हजार पुगेको बताएका छन् । सन् २०२२ को अप्रिल १ देखि १० तारिखसम्मको तथ्यांक हेर्दा दैनिक लगभग २ हजार विदेशी पर्यटन नेपाल आउने गरेको […]

मार्चमा ४२ हजार बढी विदेशी पर्यटक भित्रिए

सन् २०२२ को मार्च महिनामा ४२ हजारभन्दा बढी विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन् । नेपाल पर्यटन बोर्डले अध्यागमन विभागलाई उद्धृत गर्दै उपलब्ध गराएको तथ्याङ्कअनुसार मार्चमा हवाई मार्ग भएर कूल ४२ हजार छ जना पर्यटक नेपाल भित्रिएका हुन् । अघिल्लो वर्ष सन् २०२१ को मार्च महिनामा १४ हजार ९७७ पर्यटक नेपाल आएका थिए । वर्षको मार्च महिनाको पर्यटक आगमन कोभिड महामारीपछि सबैभन्दा बढी हो । यो वर्षको सुरुआती महिनादेखि निरन्तर रूपमा विदेशी पर्यटक आगमन बढिरहेको छ । सन् २०२२ को जनवरीमा १६ हजार ९७५ र फेब्

खोपको मात्रा पूरा गरेका विदेशी नागरिकले अनअराइभल भिसा पाउने

कोभिड खोपको मात्रा पूरा गरेका विदेशी नागरिकले नेपालमा अनअराइभल भिसा प्राप्त गर्ने भएका छन् । खोपको मात्रा पूरा गरेको १४ दिन पूरा गरेको प्रमाणपत्र र हवाई उडानमा चेकइन हुनुभन्दा ७२ घण्टाभित्रको कोभिड–१९ परीक्षणको रिपोर्ट नेगेटिभ भएको प्रमाण पेश गरी अनअराइभल भिसा प्रदान गरिनेछ ।यसरी नेपाल भ्रमण गर्न चाहने विदेशी पर्यटकले नेपालमा होटल बुक गरेको प्रमाण […]

विदेशी पर्यटक : असाध्यै घट्यो, यो वर्ष

नेपाली पर्यटनको इतिहासमा यो वर्ष धेरै संख्यामा विदेशी पर्यटक घटेका छन् । त्यसको कारण भनेको सन् २०१९ को अन्त्यतिर चीनबाट सुरु भएको नोभेल कोरोना भाइरस (कोभिड–१९) महामारी पैmलावट रहेको थियो । किनभने, सन् २०१९ मा नेपाल भ्रमण गर्न आएका विदेशी पर्यटकको संख्या ११ लाख ९७ हजार पुगेको थियो भने सोही संख्यालाई आधार मानेर सरकारले सन् […]