पूर्वराष्ट्रपति रामवरण यादवका पहिलाे अतिथि थिए मुलायम सिंह यादव

काठमाडाैँ – यसलाई संयाेग भन्ने या नियाेजित निर्णय दिवंगत मुलायम सिंह यादव नेपालमा गणतन्त्रकाे घाेषणापछि पहिलाे राष्ट्रपति डा.रामवरण यादवका निजी अतिथिकाे रुपमा २०६५ भदौमा नेपाल आएका थिए र उनी यादवका पहिलाे राजकीय अतिथि (स्टेट गेस्ट) पनि थिए । करिब तीन दिनकाे नेपाल बसाइका क्रममा भारतकाे केन्द्रीय सरकारका रक्षा मन्त्री र पटक-पटक उत्तर प्रदेशका मुख्यमन्त्री रहेका […]