स्वास्थ्य आपूर्ति केन्द्रमा मुख्यमन्त्री पाण्डेको छड्के

पोखरा – गण्डकी प्रदेशका स्थनीय तहबीचको नवप्रवर्तनात्मक स्वास्थ्य सम्बन्धि कार्यक्रममा स्थानीय तहका प्रमुख उपप्रमुखले गुनासो गरे, ‘प्रदेशको आपुर्ति केन्द्रको स्टोरमा औषधि छन्, हामीलाई उपलब्ध हुँदैन।’ सोमबार र मंगलबार चलेको कार्यक्रममा गुनासो सुनेपछि गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले वचन दिए, ‘आपुर्ति केन्द्रको निरीक्षण हुन्छ।’ बुधबार मुख्यमन्त्री पाण्डेले गण्डकी प्रदेश स्वास्थ्य आपुर्ति व्यवस्थापन केन्द्रको छड्के निरीक्षण गरेका छन्। […]

सम्बन्धित सामग्री

मधेश स्वास्थ्य आपुर्ति केन्द्रमा स्वास्थ्य उपकरण खरिदमा व्यापक भ्रष्टाचार !

जनकपुरधाम । मधेश प्रदेशको सामाजिक विकास मन्त्रालयअन्तर्गत प्रदेश स्वास्थ्य तथा आपूर्ति व्यवस्थापन केन्द्रले खरिद गरेकाे एक अर्ब रूपैयाँभन्दा बढीकाे स्वास्थ्य उपकरण प्रयाेगविहीन बनेकाे छ ।  महालेखा परीक्षक कार्यालयकाे काेभिड १९ यता दुई/तीन वर्षकाे अवधिमा केन्द्रले खरिद एक अर्बभन्दा बढी स्वास्थ्य उपकरण प्रयाेगविहीन बनेकाे हाे । प्र...

मधेश स्वास्थ्य आपुर्ति केन्द्रमा स्वास्थ्य उपकरण खरिदमा व्यापक भ्रष्टाचार !

जनकपुरधाम । मधेश प्रदेशको सामाजिक विकास मन्त्रालयअन्तर्गत प्रदेश स्वास्थ्य तथा आपूर्ति व्यवस्थापन केन्द्रले खरिद गरेकाे एक अर्ब रूपैयाँभन्दा बढीकाे स्वास्थ्य उपकरण प्रयाेगविहीन बनेकाे छ ।  महालेखा परीक्षक कार्यालयकाे काेभिड १९ यता दुई/तीन वर्षकाे अवधिमा केन्द्रले खरिद एक अर्बभन्दा बढी स्वास्थ्य उपकरण प्रयाेगविहीन बनेकाे हाे । प्र...

बागमती प्रदेशमा ६२८ स्वास्थ्यकर्मीको अस्थायी दरबन्दी स्वीकृत

२६ साउन, हेटौंडा । बागमती प्रदेश सरकारले ६ सय २८ स्वास्थ्यकर्मीको अस्थायी दरबन्दी स्वीकृत गरेको छ । प्रदेश स्वास्थ्य मन्त्रालयको माग अनुसार आर्थिक बर्ष ०७९÷०८० का लागि मेडिकल अधिकृत, नर्स, फार्मेसी अधिकृत, ल्यावको जनशक्ति, सवारी चालक लगायतको दरबन्दी स्वीकृत भएको हो । मन्त्रीपरिषद्बाट स्वास्थ्य मन्त्रालयमा ६ जना, स्वास्थ्य निर्देशनालयमा १६ जना, स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रमा […]

रुस र युक्रेन युद्धको असर मुटुको शल्यक्रियामा

मुटुको शल्यक्रिया गर्दा आवश्यक पर्ने अक्सिजेनेटरको अभावमा बाँसबारीस्थित शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रमा मुटुको शल्यक्रिया नै बन्द भएको छ। यो समस्या अन्य अस्पतालमा पनि आउने सम्भावना छ तर यो अन्तर्राष्ट्रिय समस्या नै रहेको छ। रुस र युक्रेन युद्धका कारण कच्चा पदार्थको आपूर्ति कम भएका कारण अक्सिजेनेटरलगायतका स्वास्थ्य सामग्री अभाव हुन थालेको हो।शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रका कार्यकारी निर्देशक डा. चन्द्रमणि अधिकारीले नेपालमा मात्र नभई भारतलगायत अन्य देशमा समेत अक्सिजेनेटरको अभाव रहेको

कोभिशिल्ड थप छ लाख मात्रा आयो, मोडर्ना आउँदै

कोराना भाइरस विरुद्धको खोप कोभिशिल्ड आज छ लाख मात्रा नेपाल आएको छ । कोभ्याक्स सुविधाअन्तर्गत भारतको खोप आज दिउँसो कतार एयरवेजबाट नेपाल आइपुगेको स्वास्थ्य सेवा विभागको आपूर्ति व्यवस्थापन शाखाका प्रमुख सुरेन्द्र चौरसियाले जानकारी दिए । उनका अनुसार खोपलाई टेकुस्थित भण्डारण केन्द्रमा राखिएको छ । आज आएकोसँगै नेपालमा अहिलेसम्म दुई करोड ७८ लाख मात्रा खोप नेपाल आइसकेको उनले बताए ।  यस्तै भोलि अमेरिकाबाट मोडर्ना खोप आउँदैछ । उनले भोलि १४ लाख मात्रा मोर्डना खोप नेपाल आउने जानकारी दिए । मोडर्ना खोप १२ देखि १७ वर्ष उमेरसम...

कोरोनाको तेश्रो लहर आउन सक्छ, तयारी अवस्थामा रहौं : स्वास्थ्य मन्त्रालय

सरकारले कोरोना संक्रमणको तेश्रो लहर आउनसक्ने भन्दै सातवटै प्रदेश सरकारलाई तयारी अवस्थामा रहन निर्देशन दिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार प्रदेश मातहतका सामाजिक विकास मन्त्रालयका नाममा उक्त निर्देशन दिएको हो ।मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै भविष्यमा आउनसक्ने सम्भावित चुनौतीलाई सामना गर्न कम्तिमा एक हजारवटा अक्सिजन सिलिन्डर भरेर तयारी अवस्थामा प्रदेश आपूर्ति केन्द्रमा मौज्दात राख्न निर्देशन दिएको छ । साथै मौजुदा सिलिन्डरहरू पनि खाली नराख्न र अक्सिजन पिएसए प्लान्ट र अक्सिजन ट्य

हेटौंडा आइपुग्यो ८३ हजार डोज खोप, भण्डारण गर्न पथलैया पठाइयो

हेटौंडा  :  नेपाल सरकारले चीनबाट ल्याएको ८३ हजार डोज खोप हेटौंडा आइपुगेको छ।  सरकारले चीनबाट शुक्रबार ल्याएको ८ लाख डोज खोपमध्ये ८३ हजार दुईसय डोज शनिबार बिहान हेटौंडा आइपुगेको हो।बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयअन्तर्गतको स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रका प्रमुख वसन्त अधिकारीले शनिबार बिहान ३ बजे केन्द्र सरकारले पठाएको खोप हेटौंडा आइपुगेको जानकारी दिए। उनले खोपको मात्रा धेरै भएकोले हेटौंडामा राख्ने स्थान नहुँदा २ नम्वर प्रदेशको चिस्यान केन्द्रमा पठाइएको बताए। &ls