स्वास्थ्य मन्त्रालयले खरिद गर्‍यो प्राथमिक स्वास्थ्य केन्द्रका लागि १५ करोडको उपकरण  :: Pahilopost.com

काठमाडौँ : सरकारले देशभरका १२० प्राथमिक स्वास्थ्य केन्द्रका लागि  १५ करोड रुपैयाँ बराबरको आधारभूत उपचार उपकरण खरिद गरेको छ।  स्वास्थ्य मन्त्रालय आपूर्ति व्यवस्था महाशाखाका निर्देशक डा भीमसिंह तिनकरीले असारमा नै उपकरण आइसकेको जानकारी दिँदै आवश्यकता हेरी आफ्नो भवन भएका स्वास्थ्य केन्द्रलाई सामग्री लिन बोलाइएको बताए।  सबै स्वास्थ्य केन्द्रमा एमबिबिएस चिकित्सकको

सम्बन्धित सामग्री

फिक्कल इलामको प्राथमिक स्वास्थ्य केन्द्र अस्पतालमा रुपान्तरित

काठमाडौँ- इलामको सूर्योदय नगरपालिकाले फिक्कल प्राथमिक स्वास्थ्य केन्द्रलाई अस्पतालमा रुपान्तरण गरेको छ । स्वास्थ्य केन्द्रलाई स्तरोन्नति गर्दै नगरपालिकाले १५ शय्याको अस्पतालका लागि स्वीकृति दिएपछि बिहीबारदेखि सञ्चालनमा ल्याइएको हो । अस्पतालमा ३३ जनाको दरबन्दी रहने भएको छ । स्वास्थ्य केन्द्रबाट अस्पतालमा रुपान्तरण भएपछि २४ घण्टै सेवा प्रवाह हुनेछ । यसअघि अस्पतालले स्वास्थ्य जाँच र आकस्मिक सेवा […]

प्राथमिक स्वास्थ्य केन्द्र अस्पतालमा रुपान्तरित

काठमाडौँ,१५ पुष । इलामको सूर्योदय नगरपालिकाले फिक्कल प्राथमिक स्वास्थ्य केन्द्रलाई अस्पतालमा रुपान्तरण गरेको छ । स्वास्थ्य केन्द्रलाई स्तरोन्नति गर्दै नगरपालिकाले १५ शय्याको अस्पतालका लागि स्वीकृति दिएपछि बिहीबारदेखि सञ्चालनमा ल्याइएको हो । अस्पतालमा ३३ जनाको दरबन्दी रहने भएको छ ।स्वास्थ्य केन्द्रबाट अस्पतालमा रुपान्तरण भएपछि २४ घण्टै सेवा प्रबाह हुनेछ । यसअघि अस्पतालले स्वास्थ्य जाँच र आकस्मिक […]

फिक्कल प्राथमिक स्वास्थ्य केन्द्र अस्पतालमा रुपान्तरित

अस्पतालमा ३३ जनाको दरबन्दी रहने भएको छ।स्वास्थ्य केन्द्रबाट अस्पतालमा रुपान्तरण भएपछि २४ घण्टै सेवा प्रबाह हुनेछ।

बैतडीको केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रमा एक वर्षपछि डाक्टर

बैतडी – बैतडीको तल्लो स्वराड क्षेत्रमा रहेको केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र मेलौलीले लामो समयपछि डाक्टर पाएको छ । मेडिकल अधिकृतको दरबन्दी रहेको प्राथमिक स्वास्थ्य केन्द्र मेलौली एक वर्षसम्म डाक्टरविहीन थियो । मेलौली नगरपालिकाले नियुक्त गरेका डाक्टर पढ्न गएपछि प्राथमिक स्वास्थ्य केन्द्र डाक्टरविहीन भएको थियो ।  नगरपालिकाभित्र रहेकोे स्वास्थ्य केन्द्रका लागि आह्वान गरिएको विज्ञापनमा डा. सन्जिन केसीलाई नियुक्त गरिएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख नारायण चन्दले जानकारी दिनुभयो ।  डा. केसीले आज सोमवारदेखि सेवा सु...

४ वर्षदेखि अनमीकाे भरमा प्राथमिक स्वास्थ्य केन्द्र

ताप्लेजुङ – ताप्लेजुङको मैवाखोला गाउँपालिकामा रहेको प्राथमिक स्वास्थ्य केन्द्र चार वर्षदेखि अनमीको भरमा सञ्चालन भइरहेको छ ।  मैवाखोला २ तेम्बेमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा डाक्टरको दरबन्दी खाली भएपछि अनमीको भरमा चलेको हो । प्राथमिक केन्द्रमा कार्यरत डा. सर्विन्द्र मण्डल सामयोजनका कारण २०७६ सालमा सरुवा भएपछि चार वर्षदेखि डाक्टरविहीन बनेको मैवाखोला गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख फुर्बा शेर्पाले बताउनुभयो । त्यसयता अनमी सुनिता लिम्बुले प्राथमिक स्वास्थ्य केन्द्र सञ्चालन गरिरहनु भएको शेर्पाले बताउनुभयो ।  च...

प्राथमिक स्वास्थ्य केन्द्र डाक्टरविहीन

प्राथमिक स्वास्थ्य केन्द्र स्वास्थ्य बिमाको सूचीकृत संस्था पनि हो। सूचीकृत स्वास्थ्य संस्थामा मेडिकल अफिसर, एक्सरे सेवा, इसिजी सेवा, अल्ट्रासाउण्ड सेवा लगायतका सेवाहरु हुनु पर्ने हुन्छ।...

अहेबको भरमा सल्यानका प्राथमिक स्वास्थ्य केन्द्र

सल्यान : सल्यानका प्राथमिक स्वास्थ्य केन्द्र डाक्टर नहुँदा स्थानीयवासी सेवाबाट बञ्चित भएका छन्।छत्रेश्वरी गाउँपालिका–५ मा र बागचौर नगरपालिका–२ थारमारेमा रहेका प्राथमिक स्वास्थ्य केन्द्र दरबन्दीअनुसार डाक्टर छैन।प्राथमिक स्वास्थ्य केन्द्र लेखपोखारा तीन वर्षदेखि र थारमारे प्राथमिक स्वास्थ्य केन्द्र सात महिनादेखि डाक्टरविहीन भएका हुन्। डाक्टर नहुँदा दुवै केन्द्र अहेबको भरमा चल्दै आएको छ।छत्रेश्वरीका दामाचौर, झिम्पे र शारदा नगरपालिका–१३ का स्थानीयलाई मध्यनजर गरी लेखपोखरामा प्राथमिक

स्वास्थ्य केन्द्रमा चिकित्सक अभाव

जुम्लाको हिमा गाउँपालिका– ५ स्थित प्राथमिक स्वास्थ्य केन्द्र चार वर्षदेखि चिकित्सकविहीन छ । चिकित्सक नहुँदा सेवा प्रवाहमा समस्या भइरहेको प्राथमिक स्वास्थ्य केन्द्र कालिकाखेतुले जनाएको छ ।  चार वर्षदेखि मेडिकल अधिकृतको दरबन्दी रिक्त रहेको प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख गोविन्द भण्डारीले बताए । उनले भने, “२०७५ जेठ महिनादेखि डा.रत्नवीर सुनार अध्ययन बिदामा गएदेखि दरबन्दी रिक्त छ ।” स्वास्थ्य केन्द्रमा औषधि प्रयाप्त मात्रामा छ । आकस्मिक सेवा पनि २४ सै घण्टा प्रवाह हुने गरे

कारोना कहरमा अर्घाखाँचीका स्वास्थ्य केन्द्र डाक्टरविहिन, कोभिड अस्पताल अलपत्र

छत्रदेव गाउँपालिकाको बल्कोट प्राथमिक स्वास्थ्य केन्द्र र शितगंगा नगरपालिकाको ठाडा प्राथमिक स्वास्थ्य केन्द्र डाक्टरविहीन हुँदा बिरामीहरु नजिकको स्वास्थ्य संस्थामार्फत् उपचार लिन बञ्चित भएका छन्।...