जनकपुरधाम । मधेश प्रदेशको सामाजिक विकास मन्त्रालयअन्तर्गत प्रदेश स्वास्थ्य तथा आपूर्ति व्यवस्थापन केन्द्रले खरिद गरेकाे एक अर्ब रूपैयाँभन्दा बढीकाे स्वास्थ्य उपकरण प्रयाेगविहीन बनेकाे छ ।
महालेखा परीक्षक कार्यालयकाे काेभिड १९ यता दुई/तीन वर्षकाे अवधिमा केन्द्रले खरिद एक अर्बभन्दा बढी स्वास्थ्य उपकरण प्रयाेगविहीन बनेकाे हाे । प्र...