काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसको तेस्रो लहर आउन सक्ने भन्दै सातै प्रदेशलाई तयारी गर्न निर्देशन दिएको छ। मन्त्रालयले बुधवार तेस्रो लहरको लागि कम्तिमा एक हजार वटा अक्सिजनका सिलिन्डर भरी तयारी अवस्थामा प्रदेश आपूर्ति केन्द्रमा मौज्दात राख्न निर्देशन दिएको हो।
मन्त्रालयले भनेको छ, ‘जनस्वास्थ्यका मापदण्डको पालना र निषेधाज्ञाका…