काँग्रेसले छाड्यो पोखरा महानगरमा दाबी

नेपाली काँग्रेसले पोखरा महानगरपालिकामा पार्टीको दाबी छाडेको छ । सभापति शेरबहादुर देउवाले बालुवाटारमा गण्डकी प्रदेशबाट आएका नेताहरूसँगको छलफलपछि नेकपा एकीकृत समाजवादी पार्टीलाई नै पोखरा महानगर छाड्ने सहमति जुटेको हो । देउवासँग छलफलका लागि कास्कीका जिल्ला सभापति किशोरदत्त बराल, गण्डकी प्रदेशका सभापति शुक्रराज शर्मा र पूर्वमन्त्री कानुनमन्त्री यज्ञ थापा मंगलबार काठमाडौं आएका थिए । सो क्रममा उनीहरुले पोखराको समग्र अवस्थाका विषयमा सभापतिलाई ब्रिफिङ गरेका थिए । तर, देउवाले भागबण्डाका क्रममा

सम्बन्धित सामग्री

गठबन्धनप्रति पोखरामा कांग्रेसको असन्तुष्टि, मेयरमा १८ जनाको नाम सिफारिस

७ वैशाख, पोखरा । पोखरा महानगर प्रमुख पद नेकपा एकीकृत समाजवादीले पाउने केन्द्रीय गठबन्धनले निर्णय गरेपछि पोखराका कांग्रेस कार्यकर्तामा तीव्र असन्तुष्टि देखिएको छ । महानगरमा कांग्रेसले आफ्नो दाबी छोडेको छैन । पोखरा एकीकृत समाजवादीलाई दिने निर्णयको विरोधमा महानगर कमिटीले जिल्ला पार्टी कार्यालयमा तालाबन्दी नै गरेको छ । जिल्ला नेतृत्वले मेयर, उपमेयर सिफारिस प्रक्रिया रोक्न निर्देशन […]

पोखरा महानगरमा पछि हट्यो कांग्रेस

काठमाडौं– सत्ता गठबन्धनको बाँडफाँडमा पोखरा महानगरमा नेपाली कांग्रेसले आफ्नो दाबी छाडेको छ । पोखरा महानगर एकीकृत समाजवादीलाई छाड्न तयार भएको हो । मंगलबार प्रधानमन्त्री शेरबहादुर देउवाले छलफलका लागि कास्कीका नेताहरूलाई काठमाडौं बोलाएका थिए । नेताहरूसँको बैठकपछि मात्रै सत्ता गठबन्धनको बैठक बसेको थियो । बैठक...

पोखरा महानगरमा पछि हट्यो कांग्रेस

काठमाडौं– सत्ता गठबन्धनको बाँडफाँडमा पोखरा महानगरमा नेपाली कांग्रेसले आफ्नो दाबी छाडेको छ । पोखरा महानगर एकीकृत समाजवादीलाई छाड्न तयार भएको हो । मंगलबार प्रधानमन्त्री शेरबहादुर देउवाले छलफलका लागि कास्कीका नेताहरूलाई काठमाडौं बोलाएका थिए । नेताहरूसँको बैठकपछि मात्रै सत्ता गठबन्धनको बैठक बसेको थियो । बैठक...

पोखरा महानगरमा कांग्रेस र एकीकृत समाजवादीको दाबी : सहमति जुटाउन बैठक बस्दै

काठमाण्डाै - नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादीले पोखरा महानगरको प्रमुखमा दाबी गरेका छन् । अघिल्लो चुनावमा नेकपा एमालेले जितेको पोखराको मेयरमा गठबन्धन गर्दा आफूले पाउनुपर्ने नेकपा एकीकृत समाजवादीको अडान छ । तर, पोखरामा कांग्रेसले पनि समाजवादीको नेतृत्व नस्वीकार्ने अडान राखेका कारण भागबन्डा टुङ्गो लाग्न नसकेको हो । अरु पाँच महानगरमा सहमति भइसकेको नेताहरुले बताएका छन् । केन्द्रबाट ६ महानगर र ११ वटा उपमहानगरपालिकाको प्रमुख र उपप्रमुख गरी ३४ सिट पाँच दलबीच भागबन्डा गर्ने यसअघि नै सहमति बनेको छ । ...

पोखरामा कांग्रेसले एकीकृत समाजवादी बाहेककाे गठबन्धन बनाउने

काठमाडौं : नेकपा एकीकृत समाजवादीले पोखरा महानगरमा आफ्नो दाबी नछाडेपछि नेपाली कांग्रेसले चुनावी तालमेल नगर्ने निर्णय गरेको छ। सभापति शेरबहादुर देउवाको अध्यक्षतामा बसेको गठबन्धनको बैठकअनुसार सहमतिको प्रयास गरेको भए पनि असफल भएको हो। सचिव देवेन्द्र रानाभाट र भानुभक्त ढकालले आज विज्ञप्ति निकालेर अन्य गठबन्धनको दलसँग तालमेलको बारेमा छलफल गरे पनि एकीकृत समाजवादीसँग चुनावी प्रतिस्पर्धा हुने उल्लेख गरेका छन्।गठबन्धन दलका शीर्ष नेताहरूको बालुवाटारमा बसेको बैठकले आज ६ वटा महानगरको भागबण्डा

पोखरा महानगरमा कांग्रेसबाट १८ जनाको लिखित दाबी

पोखरा महानगरपालिकाको आगामी नेतृत्वका लागि नेपाली कांग्रेसका १८ जनाले लिखित दाबी पेस गरेका छन् । मेयरका लागि दाबी पेस गर्नेमा प्रदेश सरकारका बहालवाला मन्त्रीसमेत छन् । आइतबार कांग्रेसको पोखरा महानगर समितिमा गण्डकी...

महानगरमा भागबण्डा नमिल्दा गठबन्धनमै हलचल !

काठमाडौं : ‘बालुवाटारमा बैठक बसेको थियो। पोखरामा एकीकृत समाजवादीले दाबा गरेको भन्ने कुरा उठेपछि कसैले नकारात्मक टिप्पणी गरेछ। मैले सुनेँ। मैले पोखराका एक-एक तथ्य अगाडि सारेँ। पोखरामा मात्रै ८ हजार सदस्य संगठित छन्। जनवर्गीय संगठनको समेत जोड्दा १२ हजार कार्यकर्ता मात्रै छन्। भोटर होइनन्,’ नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल पोखरा महानगरपालिकामाथि दाबी गर्दै शनिबार भएको एउटा कार्यक्रममा यसरी प्रस्तुत भए। पोखरामा समाजवादीले आफ्नो दाबी गर्दै गर्दा शुक्रबार माओव

काठमाडौंको मेयरमा एकीकृत समाजवादीको पनि दाबी

३० चैत, काठमाडौं । नेकपा एकीकृत समाजवादीले काठमाडौं र पोखरा महानगरपालिकामध्ये एक आफूले पाउनुपर्ने दाबी गरेको छ । सत्तारुढ पाँच दलले चुनावी तालमेलको ७ आधार तय गरेका छन् र महानगर र उपमहानगरपालिकाको तालमेलबारे केन्द्रीय संयन्त्रबाटै निर्णय गर्ने बताएका छन् । समाजवादीका प्रमुख सचेतक जीवनराम श्रेष्ठ भने पोखरा वा काठमाडौं मध्ये एउटा महानगरमा आफूहरुको दाबी रहेको […]

काठमाडौं र पोखरा महानगरमा एकीकृत समाजवादीको दाबी छः झलनाथ खनाल

काठमाडौं, २६ चैत । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनालले काठमाडौं र पोखरा महानगरपालिकामा आफ्नो पार्टीको दाबी रहने बताएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता खनालले भने, “५ दलीय गठबन्धन लोकतन्त्र र संविधान बचाउनका लागि हो । कसलाई कसको […]