काठमाडौं– सत्ता गठबन्धनको बाँडफाँडमा पोखरा महानगरमा नेपाली कांग्रेसले आफ्नो दाबी छाडेको छ । पोखरा महानगर एकीकृत समाजवादीलाई छाड्न तयार भएको हो । मंगलबार प्रधानमन्त्री शेरबहादुर देउवाले छलफलका लागि कास्कीका नेताहरूलाई काठमाडौं बोलाएका थिए ।
नेताहरूसँको बैठकपछि मात्रै सत्ता गठबन्धनको बैठक बसेको थियो । बैठक...