काठमाडौं, २६ चैत । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनालले काठमाडौं र पोखरा महानगरपालिकामा आफ्नो पार्टीको दाबी रहने बताएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता खनालले भने, “५ दलीय गठबन्धन लोकतन्त्र र संविधान बचाउनका लागि हो । कसलाई कसको […]