पोखरा महानगरमा कांग्रेसबाट १८ जनाको लिखित दाबी

पोखरा महानगरपालिकाको आगामी नेतृत्वका लागि नेपाली कांग्रेसका १८ जनाले लिखित दाबी पेस गरेका छन् । मेयरका लागि दाबी पेस गर्नेमा प्रदेश सरकारका बहालवाला मन्त्रीसमेत छन् । आइतबार कांग्रेसको पोखरा महानगर समितिमा गण्डकी...

सम्बन्धित सामग्री

विराटनगर महानगरमा ‘बालश्रममुक्त घर’ अभियान सुरु

विराटनगर महानगरपालिकाले आजदेखि महानगरमा ‘बालश्रममुक्त घर’ अभियान सञ्चालन गरेको छ । यो अभियानबाट व्यक्तिको पारिवारिक अवस्था, जात, धर्म, पेशा, व्यवसाय, साक्षरता र बालश्रम छन् कि छैनन् भन्ने अभिलेख पनि राखिने...

काठमाडौँ महानगरमा खोप अभियान सञ्चालन

काठमाडौँ महानगरपालिकाले कोरोना भाइरसविरुद्धको खोप अभियान ३२ वटा वडामा सञ्चालन गरेको छ । महानगरमा मोडर्ना र फाइजर खोप दिइनेछ । महानगरले बिहिबारदेखि यही जेठ १४ गतेसम्म नगरभित्रका खोप लगाउन छुटेकालाई पहिलो र दोस्रो मात्रा तथा बुस्टर डोज दिइने भएको महानगरका स्वास्थ्य विभागका प्रमुख बलराम त्रिपाठीले जानकारी दिनुभयो । महानगरले १८ वर्षभन्दा माथिका खोप लगाएको तीन …

विगतमा २ महानगर जितेको एमाले सबै महानगरमा पछाडि, ३ उपमहानगरमा स्वतन्त्रको अग्रता

२०७४ सालको स्थानीय तह निर्वाचनमा दुई महानगरमा विजयी भएको नेकपा एमाले यस पटक सबै महानगरमा पछि परेको छ। अघिल्लो पटक जितेको काठमाडौं महानगरमा स्वतन्त्र उम्मेदबार बालेन्द्र शाह अग्रता फराकिलो बन्दै गएको छ भने विराटनगरमा काँग्रेस उम्मेदबार विजयी भइसकेका छन् । विरगन्ज महानगरपालिकामा सत्ताधारी गठबन्धनका तर्फबाट उम्मेदवार बनेका जनता समाजवादी पार्टीका राजेशमान सिंहले अग्रता कायम गरेका […]

काठमाडौं महानगरमा बालेनकै अग्रता

काठमाडौं महानगरमा मेयरका स्वतन्त्र उम्मेदवार बालेन शाहले झण्डै दोब्बर मतले अग्रता लिएका छन्। मतगणनाको सुरुवातबाटै अन्य उम्मेदवारभन्दा अग्रता लिएका उनले हालसम्म ३ हजार ५३२ मत मत प्राप्त गरेका छन्।  त्यस्तै नेकपा...

मतदान गरेपछि प्रकाशमान सिंहले भने- ‘पाँच वर्ष महानगरमा राम्रो काम हुनेछ’

काठमाडौँ – नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले मतदान गरेका छन् । उनले नेपाल युवक मावि पक्नाजोलमा मतदान गरेका हुन् । मतदानपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेता सिंहले काठमाडौं महानगरमा आउने नयाँ टिमले पाँच वर्ष नगरबासीहरूको अपेक्षा अनुसार काम हुने बताए । परिवारवादको आरोप खेपिरहेका नेता सिंहले आफ्नो श्रीमतीभन्दा पनि पार्टीको नेताको हैसियतले महानगरमा टिकट पाएको प्रष्ट […]

काठमाडौं महानगरमा एमालेमा तीन र कांग्रेसका एक जना वडा सदस्य निर्विरोध

काठमाडौं महानगरमा एमालेका तीन र कांग्रेसका एक जना वडा सदस्य निर्विरोध निर्वाचित भएका छन् ।

तीन महानगरमा कांग्रेस उम्मेदवार

काठमाडौं । नेपाली कांग्रेसले तीन महानगरपालिकामध्ये एकमा पुराना र दुई महानगरमा नयाँ अनुहारलाई मेयर पदको टिकट दिएको छ । कांग्रेसले सोमबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको संसदीय बोर्डको बैठकमार्फत सत्ता गठबन्धनबाट आफ्नो भागमा परेका ६ मध्ये तीन महानगरमा उम्मेदवारको टुंगो लगाएको हो । – चिरिबाबु दोहोरिए, अरू नयाँ – भागबन्डामा टिकट जसअनुसार ललितपुर महानगरको […] The post तीन महानगरमा कांग्रेस उम्मेदवार appeared first on राजधानी राष्ट्रिय दैनिक.

पोखरा महानगरमा कांग्रेसको दावा

स्थानीय तह निर्वाचनमा पोखरा महानगरमा सत्तारुढ गठबन्धनका अरु दलले दावी गरिरहँदा कांग्रेसले भने मेयर छाड्न नसकिने बताएको छ। कुनैपनि हालतमा पोखरा महानगरको मेयरको उम्मेदवारी पाउनुपर्ने कांग्रेसको दावी छ। मेयरको उम्मेदवारी कांग्रेसलाई दिलाउन दलका नेताहरु ‘डेल...

काठमाडौं महानगरमा को बन्ला नयाँ मेयर ?

काठमाडौं । काठमाडौं महानगरमा यसअघिको निर्वाचनमा सानदार विजयी हासिल गरेको एमालेलाई यसपटक विरासत जोगाउन हम्मे हम्मे पर्ने भएको छ । निर्वाचनमा कांग्रेसले गठबन्धन गर्ने निर्णय गरेसँगै एमालेले कांग्रेसकै उम्मेदवारसँग कडा प्रतिस्पर्धा गर्नुपर्ने अवस्था आउने देखिएको छ । प्रमुख प्रतिपक्षी एमालेले आगामी स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छनोटको आन्तरिक गृहकार्य जारी राखेसँगै संघीय राजधानी रहेको मुलुकको […] The post काठमाडौं महानगरमा को बन्ला नयाँ मेयर ? appeared first on राजधानी राष्ट्रिय दैनिक.

महानगरमा विद्युतीय मतदान गर्नेबारे आयोग छलफलमा

निर्वाचन आयोगले वैशाख ३० गते हुने स्थानीय तहको चुनावमा काठमाडौंलगायत केही महानगरमा विद्युतीय मतदान गर्नेबारे छलफल शुरू गरेको छ । महानगरमा विद्युतीय मतदान गर्ने विषयमा बुधवार आयोगको बैठकमा छलफल भएको हो ।  निर्वाचनको कार्यतालिका र केही महानगरमा विद्युतीय मतदान गर्ने विषयमा छलफल चलिरहेको हो । ‘काठमाडौं महानगरमा विद्युतीय मतदान गर्ने विषयमा छलफल चलिरहेको छ, काठमाडौं सहित उपत्यकामा अन्य नगरपालिकामा पनि विद्युतीय मतदान गर्ने विकल्पमा छलफल भइरहेको छ,’ आयोग स्रोतले लोकान्तरसँग भन्यो ।  आ...