नेकपा एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले सरकार संविधानको मूल्य र मान्यता बमोजिम अगाडि बढ्ने बताएका छन् ।शुक्रवारको प्रतिनिधिसभा बैठकपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै उपनेता नेम्वाङले सरकार संविधानले स्थापित गरेका मूल्य र मान्यता बमोजिम अगाडि बढ्नका लागि दृढ रहेको बताए ।हालसम्म नेकपा माओवादी केन्द्रले सरकारलाई दि...