साउदीले विदेशी कामदारका हकमा भेरोसेल खोपलाई दियो मान्यता

साउदीले योभन्दा अगाडि फाइजर, अक्सफोर्ड एस्ट्राजेनेका, मोडर्ना, जोनसन एण्ड जोनसन र सिनोभ्याकलाई मात्र मान्यता दिएको थियो । सिनोफर्मलाई मान्यता दिएसँगै साउदी सरकारले मान्यता दिएका खोपको संख्या ६ पुगेको छ ।