रुसले तालिवानलाई मान्यता नदिने

एजेन्सी, २ कात्तिक । रुसले अफगानिस्तानमा बन्दुकको बलमा सत्ता कब्जा गरेको तालिवानलाई औपचारिक मान्यता नदिने स्पष्ट पारेको छ । रुसी विदेशमन्त्री सेरगेई लाभरोभले तालिवानलाई मान्यता दिने कुनै सम्भावना नरहेको स्पष्ट पारेका छन् । रुसी समाचार संस्था तासका अनुसार लाभरोभले तालिवानलाई औपचारिक मान्यता दिनेबारे कुनै सोच नबनाएको बताएका छन् । उनले त्यसबारे कुनै छलफल समेत नभएको […]

सम्बन्धित सामग्री

युक्रेन युद्ध अन्त्यका लागि वार्ता गर्न रुसलाई दवाव

रुसले युक्रेनबाट आफूले कब्जा गरेका नयाँ क्षेत्रलाई मान्यता दिन पश्चिमले अस्वीकार गर्दा शान्ति वार्ता हुन कठिन भएको बताएको छ। अमेरिकी राष्ट्रपति जो बाइडेनले भ्लादिमिर पुटिनसँग भेट्न आफू तयार रहेको सङ्केत गरेपछि क्रेमलिनले आफू वार्ताका लागि खुला भए पनि युक्रेनबाट बाहिरिनुपर्ने पश्चिमा माग पूरा गरेर वार्तामा नबस्ने बताएको छ। रुसले गत सेप्टेम्बरको अन्त्यमा आफूले कब्जा गरेका […]

रुसले युक्रेनका दुई पूर्वी इलाकालाई हडप्ने योजना बनाइरहेको अमेरिकाको दाबी

युक्रेनका राष्ट्रपति वोलोदिमिर जेलेन्स्कीको सरकारलाई किभबाट सत्ताच्यूत गर्ने कोसिस असफल भएपछि रुसले पूर्वी युक्रेनका दुई इलाकालाई छिट्टै हडप्ने योजनामाथि काम गरिरहेको अमेरिकी सरकारका एक वरिष्ठ अधिकारीले सोमबार बताए ।अर्गनाइजेशन फर सेक्युरिटी एन्ड को–अपरेशन इन युरोपमा अमेरिकाका राजदूत माइकल कारपेन्टरले भने, ‘पछिल्लो रिपोर्टका अनुसार रुस डोनेट्स्क पिपल्स रिपब्लिक र लुगान्स्क पिपल्स रिपब्लिकलाई आफूमा सम्मिलित गराउने कोसिस गर्ने हाम्रो मान्यता छ । रिपोर्टले रुसको योजना १५ मे आसपास

रुसले अफगानिस्तानको सरकारलाई पूर्ण मान्यता दिन सक्छ तर ...

रुसले मस्कोस्थित अफगानिस्तानको दूतावासमा इस्लामिक इमिरेट्सका कूटनीतिज्ञलाई स्विकार गरिसकेको छ । र अब रुसी विदेशमन्त्री लाभरोभले इस्लामिक इमिरेट्सले अफगानिस्तानमा समावेश सरकार स्थापना गरेर रुसले उसलाई पूर्ण कूटनीतिक मान्यता दिनेतर्फ कदम बढाउने बताएका छन् ।रुसका विदेशमन्त्रीले भनेका छन्,  ‘हालको सरकारमा इस्लामिक इमिरेट्का सबै सदस्य छन् र हालको कार्यवाहक सरकार आफ्नो मन्त्रीमण्डललाई कसरी समावेशी बनाउँछ र कस्तो नीति अपनाउँछ, मस्कोको अर्को कदम यसबाटै निर्धारित हुनेछ ।’उनले थपे,

आफ्नो देशमा आक्रमण गर्ने योजनालाई रुसले अनुमोदन गरेको युक्रेनको प्रतिक्रिया

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसले युक्रेनमाथि आक्रमण गर्ने योजना अनुमोदन गरेको बताउनुभएको छ । राष्ट्रपति जेलेन्स्कीले युक्रेनसँगको सीमानजिकै रुसले झन्डै दुई लाख सेना र हजारौँ लडाकु गाडी तैनाथ गरेको बताउनुभयो । वार्ताका लागि आफूले गरेको पहलबारे रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले कुनै जवाफ नदिएको उहाँको भनाइ छ । टेलिभिजन सम्बोधनका क्रममा युक्रेनी राष्ट्रपतिले आफूहरु शान्तिकै पक्षमा रहेको बताउनुभएको बीबीसीले जनाएको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनका दुई क्षेत्रलाई स्वतन्त्र राज्यको मान्यता दिएलगत्त...

युक्रेनबाट छुट्टिएको घोषणा गरेका दुई क्षेत्रलाई रुसले दियाे मान्यता

काठमाडौं । पश्चिमा देशहरुलाई थप तनाव दिनेगरी रूसले युक्रेनबाट स्वतन्त्र भएको घोषणा गरेका दुई वटा क्षेत्रलाई मान्यता दिएको छ । गएराती टेलिभिजनबाट सन्देश दिँदै रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पूर्वी युक्रेनमा अवस्थित डोनेस्क र लुहान्स्कलाई छुट्टै देशको मान्यता दिने र उनीहरुसँग कूटनीतिक सम्बन्ध गाँस्ने घोषणा गर्नुभएको हो । त्यस लगत्तै राष्ट्रपति पुटिनले ती दुई क्षेत्रमा रुसी […]

रुसद्वारा २ युक्रेनी क्षेत्रलाई स्वतन्त्र राज्यको मान्यता

काठमाडौँ । विद्रोही समूहको नियन्त्रणमा रहेका दुई युक्रेनी क्षेत्र डोनेट्स्क र लुहान्सकलाई रुसले ‘स्वतन्त्र राज्य’को मान्यता दिने निर्णय गरेको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पूर्वी युक्रेनका ती दुई क्षेत्रलाई स्वतन्त्र राज्यको रूपमा मान्यता दिने र दुवै क्षेत्रमा ‘शान्ति स्थापनाका लागि भूमिका निर्वाह’ गर्न रुसी सेना पठाउने सम्बन्धी आदेशमा हस्ताक्षर गरेका छन् । रुसले डोनेट्स्क […]