स्वीजरल्याण्डमा समलैंगिक विवाहलाई मान्यता

काठमाडौं । स्वीजरल्याण्डमा समलैंगिक जोडीलाई विवाहको मान्यता दिइएको छ । समलैंगिक बिबाहलाई मान्यता दिने कि नदिने भन्ने बिषयमा भएको मतदानमा ६४ दशमलव १ प्रतिशत मतदाताले यो निर्णयको समर्थन गरेका छन् । योसँगै स्वीट्जरल्याण्डले पश्चिमी युरोपका अन्य देश समान समलैंगिक जोडीलाई यो अधिकार दिने भएको छ । यसअघि सन् २००७ मा स्वीटजरल्याण्डमा समलैंगिक जोडीलाई सँगै बस्ने […]

सम्बन्धित सामग्री

भारतमा समलैंगिक विवाहलाई कानुनी मान्यता दिन सर्वोच्च अदालतको अस्वीकार

३० असोज, काठमाडौं । भारतको सर्वोच्च अदालतले समलैंगिक विवाहलाई कानुनी मान्यता दिन अस्वीकार गरेको छ । साथै समलिङ्गी जोडीलाई धर्म सन्तान राख्ने अधिकार पनि हुने छैन । चिफ जस्टिस चन्द्रचुडले नेतृत्वको पाँच सदस्यीय इजलासले बहुमतका आधारमा समलैंगिक विवाहलाई कानुनी मान्यता दिने गरी स्पेसल म्यारिज एक्ट (एसएमए)मा संशोधन गर्न अस्वीकार गरेको छ । यो अधिकार विधायिकालाई […]

स्वीटजरल्याण्डमा जनताको ऐतिहासिक निर्णय, समलैंगिक विवाहलाई मान्यता

आइतबार स्वीटजरल्याण्डमा जनताले ऐतिहासिक निर्णय लिँदै समलैंगिक जोडीलाई विवाहको अनुमति दिएका छन् । ६४.१ प्रतिशत मतदाताले यो निर्णयको समर्थन गरे र आफ्नो मत पनि यसै आधारमा दिए । यो निर्णयसँगै स्वीट्जरल्याण्ड पश्चिमी युरोपका थुप्रै अन्य देशका समान समलैंगिक जोडीलाई यो अधिकार दिने निर्णय गरेको छ । समलिङ्गी जोडीलाई विवाहको अनुमतिःहुन त यसअघि सन् २००७ मा नै स्वीटजरल्याण्डमा समलैंगिक जोडीलाई सँगै बस्ने अधिकार दिइसकेको थियो । यस्तोमा अब समलैंगिक जोडीलाई थप अधिकार प्रदान गर्दै विवाह गर्ने अनुमति दिइसके

स्विट्जरल्यान्डमा जनमत संग्रहबाट समलैंगिक विवाहलाई मान्यता

जेनेभा । स्विट्जरल्यान्डले समलैगिंक विवाहलाई मान्यता दिने भएको छ । आइतबार भएको जनमतसंग्रहमा भारी बहुमतले समलैंगिक विवाहलाई स्वीकृत गरेको हो । आधिकारिक नतिजाअनुसार समलैंगिक विवाहको पक्षमा ६४.१ प्रतिशत मतदाताले मतदान गरेको एपीले जनाएको छ । स्विट्जरल्यान्डको सबै २६ वटै क्यान्टोनमा समलैंगिक विवाहको पक्षमा बहुमत आएको हो ।  स्विट्जरल्यान्डको संसद् र संघीय परिषद्ले “सबैका...

समलैगिकताको कथामा बहकिएको बलिउड

भारतमै पनि समलैंगितालाई एक गंभीर मुद्दाको रुपम हेरिन्छ । त्यहाँको समाजले पनि समलिंगी व्यवहारलाई हार्दिकतापूर्वक स्विकार्न सकिरहेको छैन । यद्यपि त्यहाँको कानुनले समलैंगिक सम्बन्धलाई भने मान्यता दिएको छ । जसै भारतमा समलैंगिक सम्बन्धलाई कानुनी मान्यता मिल्यो, आम नागरिकदेखि बलिउड फिल्म उद्योगसम्मले यसमा खुसी व्यक्त गरे । हुन त यसमा बलिउडको ठूलो भूमिका छ, जसले समलिंगी […]

अस्ट्रेलिया पनि समलैंगिक प्रेम र विवाहका पक्षमा

१५ नोभेम्बर, सिड्नी । नेपालमा संबैधानिक मान्यता पाएको एउटा बिषयमा भने अस्ट्रेलियामा अझै बहस छ । अस्ट्रेलियामा बिबादमा रहेको समलैंगिक प्रेम र बिबाह मामिलामा जनताको मत पक्षमा देखिएको छ । यहाँको सरकारी निकायले हालै गरेको एक सर्वे रिपोर्टमा समलिंगिक प्रेम र बिबाह ठीक छ भन्ने मत ६१ प्रतिशत देखिएको छ । अस्ट्रेलियाको राजधानी …