थारू समुदायको ‘बडघर’लाई कानुनी मान्यता

कञ्चनपुर : शुक्लाफाँटा नगरपालिकाले आदिवासी जनजाति थारू समुदायको ‘बडघर’ प्रथालाई मान्यता दिएको छ। आइतबार सम्पन्न दशौं नगरसभाले ‘शुक्लाफाँटा नगरपालिका बडघर संस्था परिचालन ऐन २०७८’ पारित गरेर बडघरलाई कानुनी मान्यता दिएको हो।बडघरलाई कानुनी मान्यता दिने सुदूरपश्चिमको पहिलो स्थानीय तह शुक्लाफाँटा रहेको छ। यसअघि पहिलो पटक बर्दियाको बारबर्दिया नगरपालिकाले बडघर र भलमन्सा प्रथालाई कानुनी मान्यता दिएको थियो। स्थानीय तहलगायतका सरकारी कार्यालयमा बडघर प्रथालाई साक्षीको रुपमा स्वीकारे प

सम्बन्धित सामग्री

परम्परागत होली पछ्याउँदै राना थारू समुदाय

महेन्द्रनगर (कञ्चनपुर), १५ चैत । कञ्चनपुरको बेदकोट नगरपालिका–९ सुन्दरपुरका ७५ वर्षीय रामस्वरुप राना यतिबेला गाउँमा होली खेलाउन व्यस्त छन् । गाउँका राना थारू समुदायले रानालाई एक वर्षका लागि गाउँको ‘चाकर’ नियुक्त गरेपछि उनलाई गाउँमा होली खेलाउने जिम्मेवारी मिलेको हो । राना समुदायले बस्तीमा भलमन्सा, चाकर र भर्रा छान्ने प्रचलन कायम राखेका छन् । सोहीअनुसार चालु […]

थारू समुदाय उत्थान विशेष कार्यक्रम सञ्चालन

कञ्चनपुर– थारू समुदायलाई लक्ष्य गरी कृषि ज्ञान केन्द्रले अनुदानका विशेष कार्यक्रम सञ्चालन गरेको छ । ‘थारू समुदाय उत्थान विशेष कार्यक्रम’ अन्तर्गत उक्त केन्द्रले बसन्ते मकैखेती प्रवर्द्धन र बसन्ते तरकारीखेती सम्बन्धी कार्यक्रम सञ्चालन गरेको हो ।  केन्द्रका निमित्त प्रमुख गोविन्द सिजापतीका अनुसार सुदूरपश्चिम प्रदेश कृषि तथा पशुपन्छी व्यवसाय प्रवर्द्धन नियमावली २०७९ अनुसार सो कार्यक्रम सञ्चालन गरिने […]

माघीपर्व मनाउँदै थारू समुदाय

सूर्य उत्तरायण प्रवेश गर्ने दिन माघ १ गते थारू समुदायको नयाँ वर्ष अर्थात् माघीपर्व पर्दछ। यो पर्वलाई ठाउँअनुसार विभिन्न नाम पनि दिने गरिएको छ।...

माघीपर्व मनाउँदै थारू समुदाय

थारू समुदायका मानिसले माघ १ गतेलाई नयाँ वर्षका रूपमा धुमधामका साथ स्नान, दान, एवं खानपिन र रमाइलो गरेर माघीपर्व मनाउँदै छन् ।  सूर्य उत्तरायण प्रवेश गर्ने दिन माघ १ गते थारू समुदायको नयाँ वर्ष अर्थात्

थारू वस्तीमा माघी र नयाँ वर्षको रमझम

धनगढी– १ माघ अर्थात मकर संक्रान्ति । मकर संक्रान्तिलाई देशभर भव्यताका साथ मनाइने गरिन्छ । थारू समुदायमा भने माघीसँगै नयाँ वर्ष पनि सुरु हुने गर्छ । १ माघदेखि थारू संवत २६४६ सुरु हुँदैछ । जसका लागि थारू समुदाय तयारीमा जुटेको छ । माघी र नयाँ वर्षलाई धुमधामका साथ मनाउने थारू समुदाय मघौटा, धमार झुम्रा नाचमा […]

थारू समुदाय माघी पर्वको तयारीमा

काठमाडौँ- कञ्चनपुरका थारू समुदाय माघी पर्वको तयारीमा जुटेका छन् । समुदायकै सबैभन्दा ठूलो पर्वको रुपमा रहेको माघी नजिकिँदै गएसँगै थारु बस्तीमा उल्लास सुरु भएको छ । त्यस बस्तीमा माघीसम्बन्धी गीत पनि गुञ्जिन थालेका छन् । माघी धुमधामसँग मनाउन तयारीमा जुटेको बेदकोट नगरपालका–५ का सुरज चौधरीले बताए । “बस्तीमा पर्वको रौनक बढेको छ, अहिले थारुहरु जङ्गलबाट […]

माघीको तयारीमा थारू समुदाय

बेदकाट । कञ्चनपुरका थारू समुदाय माघी पर्वको तयारीमा जुटेका छन् । सबैभन्दा ठूलो पर्वको रुपमा रहेको माघी नजिकिँदै गएसँगै थारु बस्तीमा उल्लास सुरु भएको छ । त्यस बस्तीमा माघी सम्बन्धी गीत पनि गुञ्जिन थालेका छन् । माघी धुमधामसँग मनाउन तयारीमा जुटेको बेदकोट नगरपालका–५ का सुरज चौधरीले बताउनुभयो । “बस्तीमा पर्वको रौनक बढेको छ, अहिले थारुहरु […]

खेतीपाती सपार्न थारू गाउँमा ‘हरेरी पूजा’

खेतीपाती सकेर अहिले थारू समुदाय ‘हरेरी पूजा’मा व्यस्त छन्। खेतीपातीमा कुनै किसिमको रोगव्याधि नलागोस् र बालीनाली सप्रियोस् भनेर किसानहरू अहिले हरेरी पूजामा व्यस्त रहेका छन्। बर्खे खेती सकाएर बालीको सुरक्षाका लागि थारू समुदाय आदिम कालदेखि नै हरेरी पूजा गर्द...

बद्लिँदै थारू गाउँको ‘धुरहेरी’!

होलीलाई रंगको पर्वका रुपमा अर्थ्याइए पनि सँगै एउटै समुदायमा बसोबास गर्ने थारू समुदाय भने होलीलाई रंगविनाको होली अर्थात् धुरहेरी भनेर अर्थ्याउँछन्। पश्चिमी तराईमा बसोबास गर्ने थारू समुदाय होलीमा रंग लगाउँदैनन् भन्दा अचम्म पर्नुहोला। तर, वास्तविकता त्यही थि...

थारू समुदाय : द्वितीया हेरेर दसैंको सुरुवात

सुदूरपश्चिमको कैलाली र कञ्चनपुर जिल्लामा रहेका थारू समुदायको हरेक वर्ष घटस्थापनाका दिन द्वितीया (चन्द्रमा) हेरेर दसैंको सुरुवात हुन्छ । तर, जमरा भने द्वितीया हेरेको बिहान अर्थात् द्वितीयाको दिन राख्ने गर्दछन् । थारू समुदायको परम्पराअनुसार घटस्थापनाको दोस्रो दिन बिहान विधिपूर्वक जमरा राख्ने चलन छ । थारू बृद्धिजीवी तथा धनगढी उपमहानगरपालिका–८ धनगढी गाउँका मुखिया (भलमन्सा) सरोज चौधरी […] The post थारू समुदाय : द्वितीया हेरेर दसैंको सुरुवात appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.