निर्णायक खेल खेल्दै इंग्ल्यान्ड र दक्षिण अफ्रिका

एजेन्सी – दक्षिण अफ्रिका र इंग्ल्यान्डबीचको तेस्रो तथा अन्तिम खेल आज हुँदैछ । खेल नेपाली समय अनुसार ७ ः १५ मा साउथह्याप्टनमा सुरु हुनेछ । तीन टि२० आई खेलको सिरिज १–१ को बराबरीमा छ । पहिलो खेलमा इंग्ल्यान्ड ४१ रनले विजयी हुँदा दोस्रो खेलमा ५८ रनले पराजित भएको थियो । इंग्ल्यान्डका जोनी बेयरस्टो र मोईन […]

सम्बन्धित सामग्री

पुछारमा साविक विजेता इंग्ल्यान्ड, शीर्षस्थानमा दक्षिण अफ्रिका

एजेन्सी – आइसिसी विश्वकप २०२३ मा साविक विजेता इंग्ल्यान्ड अंक तालिकामा पुछारमा रहेको छ । इंग्ल्यान्ड ५ खेलमा १ मा जित र ४ मा हारसहित २ अंकका साथ पुछारमा छ । इंग्ल्यान्डको सेमिफाइनल सम्भावना अव अंक गणीतिय मात्रै बाँकी छ । इंग्ल्यान्डले अव भारत, अष्ट्रेलिया, नेदरल्यान्ड्स र पाकिस्तानसँग खेल्न बाँकी छ । यी सबै खेल […] The post पुछारमा साविक विजेता इंग्ल्यान्ड, शीर्षस्थानमा दक्षिण अफ्रिका first appeared on हाम्रो खेलकुद.

विश्वकप क्रिकेट: टिम डेविडलाई समेट्दै अस्ट्रेलियाको टिम घोषणा

सुपर–१२ मा अस्ट्रेलिया, अफगानिस्तान, भारत, पाकिस्तान, न्युजिल्यान्ड, इंग्ल्यान्ड, दक्षिण अफ्रिका र बंगलादेश रहेका छन् ।

दोस्रो टेस्टमा दक्षिण अफ्रिकाको खराब प्रदर्शन

दक्षिण अफ्रिका र इंग्ल्यान्ड जारी तीन खेलको टेस्ट सिरिजमा घरेलु टोली इंग्ल्यान्डले पहिलो इनिङमा दबाब बढाएको छ। म्यानचेस्टरमा टस जितेर पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिका पहिलो दिननै १ सय ५१ रनमा अलआउट भयो। उसका कुनैपनि खेलाडीले गतिलो प्रदर्शन गर्न असफल भएका थिए। कागिसो रबडाको ३६ रन सर्वाधिक रनका रुपमा रह्यो। दक्षिण अफ्रिकालाई सस्तैमा समेट्ने क्रममा […]

दोस्रो टी-२० मा दक्षिण अफ्रिका विजयी

इंग्ल्यान्ड  र दक्षिण अफ्रिकाबिच जारी तीन खेलको टी-२० सिरिजको दोस्रो खेलमा दक्षिण अफ्रिका विजयी भएको छ। कार्डिफमा भएको खेलमा दक्षिण अफ्रिकाले घरेलु टोलि इंग्ल्यान्डलाई ५८ रनले पराजित गर्दै सिरिजलाई १-१ को बराबरीमा ल्याएको हो।टस हारेर पहिलो ब्याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर २०७ रन बनाएको थियो। दक्षिण अफ्रिकाका लागि रिले रोसोउले सानदार ब्याटिङ गर्दै ५५ बलमा ९६ रनको अविजित इनिङ खेले। त्यस्तै रेजा ह्यान्ड्रिक्ले ३२ बलमा ५३ रन बनाएका थिए। जवाफमा इंग्ल्यान्ड १६.४ ओभ

इंग्ल्यान्ड महिला विश्वकपको फाइनलमा

दक्षिण अफ्रिकालाई १ सय ३७ रनले पराजित गर्दे इंग्ल्यान्ड महिला विश्वकपको फाइनलमा प्रवेश गरेको छ।पहिलो ब्याटिङ गर्दै इंग्ल्यान्डले दिएको २ सय ९४ रनको विजयी लक्ष्य पछ्याएको दक्षिण अफ्रिका ३८ ओभरमै १ सय ५६ रनमा समेटिएपछि इंग्ल्यान्डले सहज जित निकालेको हो। इंग्ल्यान्डले अब उपाधिका लागि अस्ट्रेलियासँग प्रतिस्पर्धा गर्नेछ।क्राइस्टचर्चमा टस हारेर पहिलो ब्याटिङ गरेको इंगल्यान्डले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २ सय ९३ रनको उच्च स्कोर तयार गरेको थियो। इंग्ल्यान्डको विशाल स्कोरमा ओपनर डानि वाटले सर

इंग्ल्यान्ड र अष्ट्रेलिया सेमिफाइनलमा, दक्षिण अफ्रिका बाहिरियो

एजेन्सी । आइसिसी टि२० विश्वकप २०२१ मा सुपर १२ समूह १ बाट नेटरनरेटको कारण दक्षिण अफ्रिका समूह चरणबाट बाहिरिएको छ ।

इंग्ल्यान्डलाई जितेर पनि बाहिरयो दक्षिण अफ्रिका

दक्षिण अफ्रिकाले सुपर-१२ को खेलमा इंग्ल्यान्डलाई १० रनले पराजित गरेको छ। जितका बाबजुत पनि दक्षिण अफ्रिका भने प्रतियोगिताबाट बाहिरियो।टस हारेर पहिलो ब्याटिङ गरेको दक्षिण अफ्रिकाले २ विकेट गुमाएर १८९ रन बनाएको थियो। रसि भान डेर डुसेनले सर्वाधकि ९४ रनको अविजित इनिङ खेले। त्यस्तै‚ एडन माक्रमले २५ बलमा ५२ रनको नटआउट इनिङ खेले। ओपनर क्विन्टन डिककले ३४ रन बनाए।जवाफमा इंग्ल्यान्ड ८ विकेटको क्षतिमा १७९ रन बनाउन सक्यो। जारी प्रतियोगितामा इंग्ल्यान्डको यो पहिलो हार हो। दक्षिण अफ्रिकाले टी-२० अन्तर्रा

दक्षिण अफ्रिका जितका बाबजुद बाहिरियो, इंग्ल्यान्ड र अष्ट्रेलिया सेमिफाइनलमा

एजेन्सी – दक्षिण अफ्रिका आइसिसी टि२० विश्वकप २०२१ मा सुपर १२ समूह १ बाट नेटरनरेटको कारण समूह चरणबाट बाहिरिएको छ । समूह चरणको अन्तिम खेलमा दक्षिण अफ्रिकाले इंग्ल्यान्डलाई १० रनले पराजित गरेपनि समूह चरणबाटै बाहिरिएको छ । इंग्ल्यान्ड, अष्ट्रेलिया र दक्षिण अफ्रिकाको समान ८ अंक भएपनि नेटरनरेटको आधारमा दक्षिण अफ्रिका शीर्ष दुईमा पर्न सकेन । […]

अष्ट्रेलिया टि२० विश्वकपको सेमिफाइनलमा

एजेन्सी – अष्ट्रेलिया आइसिसी टि२० विश्वकप २०२१ को सेमिफाइनलमा प्रवेश गरेको छ । सुपर १२ को समूह १ को अन्तिम खेल इंग्ल्यान्ड र दक्षिण अफ्रिका नतिजा आफू अनुकुल आएपछि सेमिफाइनलमा स्थान पक्का गरेको हो । अष्ट्रेलिया सुपर १२ को समूह १ मा दोस्रो स्थानमा रहँदै सेमिफाइनल खेल्ने भएको छ । दक्षिण अफ्रिकाले प्रस्तुत गरेको १ […]

को पुग्ला टीट्वेन्टी विश्वकपको सेमिफाइनलमा, दक्षिण अफ्रिका की अस्ट्रेलिया?

आईसिसी टीट्वेन्टी विश्वकप क्रिकेटको सेमिफाइनल पुग्ने चारमध्ये दुई टोलीको टुंगो शनिबार लाग्दै छ। सुपर १२ को समूह १ बाट सेमिफाइनल पुग्ने दुवै टोलीको टुंगो शनिबार हुने खेलबाट लाग्दै छ। दक्षिण अफ्रिकाले इंग्ल्यान्ड तथा अस्टेलियाले वेस्ट इन्डिजको सामना गर्ने छ। चार खेलबाट ८ अंक भएको इंग्ल्यान्ड तालिकाको शीर्षस्थानमा छ। ४ खेलबाट दक्षिण अफ्रिका र अस्टेलियाको समान […]