पुछारमा साविक विजेता इंग्ल्यान्ड, शीर्षस्थानमा दक्षिण अफ्रिका

एजेन्सी – आइसिसी विश्वकप २०२३ मा साविक विजेता इंग्ल्यान्ड अंक तालिकामा पुछारमा रहेको छ । इंग्ल्यान्ड ५ खेलमा १ मा जित र ४ मा हारसहित २ अंकका साथ पुछारमा छ । इंग्ल्यान्डको सेमिफाइनल सम्भावना अव अंक गणीतिय मात्रै बाँकी छ । इंग्ल्यान्डले अव भारत, अष्ट्रेलिया, नेदरल्यान्ड्स र पाकिस्तानसँग खेल्न बाँकी छ । यी सबै खेल […] The post पुछारमा साविक विजेता इंग्ल्यान्ड, शीर्षस्थानमा दक्षिण अफ्रिका first appeared on हाम्रो खेलकुद.

सम्बन्धित सामग्री

टी-२० विश्वकप : अमेरिकालाई हराउँदै साविक विजेता इङ्ल्यान्ड सेमिफाइनलमा

साविक विजेता इङ्ल्यान्ड आइसिसी टी-२० विश्वकप क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ । सुपर आठअन्तर्गत ब्रिजटाउनमा आइतबार राति भएको खेलमा इङ्ल्यान्डले अमेरिकालाई १० विकेटले हरायो । सुपर आठको समूह ‘बी’ मा रहेको इङ्ल्यान्डको तीन खेलबाट चार अङ्क बनाएको छ । इङ्ल्यान्डले दुई खेलबाट समान चार अङ्क बनाएको दक्षिण अफ्रिका र दुई अङ्क बनाएको वेस्ट इन्डिजलाई रनरेटमा पछि पारेर शीर्षस्थानमा रहेको छ ।

विश्वकपमा आज दुई खेल, अष्ट्रेलिया र इंग्ल्याण्ड भिड्दै

न्युज अफ नेपाल, काठमाडौं । आईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेटमा शनिबार दुई खेलहरु हुँदैछन् । शारजहा क्रिकेट रंगशालामा हुने पहिलो खेलमा दक्षिण अफ्रिका र श्रीलंकाबीच प्रतिस्पर्धा हुँदै छ । खेल नेपाली समयअनुसार अपरान्ह ३ः४५ बजे सुरु हुनेछ । प्रतियोगिताको पहिलो खेलमा अस्ट्रेलियासँग पाँच विकेटले पराजित भएको दक्षिण अफ्रिकाले दोस्रो खेलमा भने साविक विजेता वेस्ट इन्डिजविरुद्ध आठ […]

चिनिएका अनुहारहरु को–को छन् टोकियो ओलम्पिकको पुरुष फुटबलमा?

जापानको टोकियोमा शुक्रबारदेखि गृष्मकालीन ओलम्पिक खेलकुद सुरु हुँदैछ। फुटबलतर्फका खेलहरु सुरु भइसकेका छन्। प्रतियोगितामा पुरुष फुटबलमा अर्जेन्टिना, अस्ट्रेलिया, ब्राजिल, आइभरिकोष्ट, इजिप्ट, फ्रान्स, जर्मनी, होन्डुरस, जापान, दक्षिण कोरिया, मेक्सिको, न्युजिल्यान्ड, रोमानिया, साउदी अरब, दक्षिण अफ्रिका र स्पेनसहित १६ टोलीले प्रतिस्पर्धा गर्दैछन्। पुरुषतर्फ ब्राजिल साविक विजेता हो। महिलातर्फ जर्मनीले गत संस्करणको उपाधि जितेको थियो। सिनियर टोलीहरुले खेल्ने […]