दक्षिण अफ्रिकाले सुपर-१२ को खेलमा इंग्ल्यान्डलाई १० रनले पराजित गरेको छ। जितका बाबजुत पनि दक्षिण अफ्रिका भने प्रतियोगिताबाट बाहिरियो।टस हारेर पहिलो ब्याटिङ गरेको दक्षिण अफ्रिकाले २ विकेट गुमाएर १८९ रन बनाएको थियो। रसि भान डेर डुसेनले सर्वाधकि ९४ रनको अविजित इनिङ खेले। त्यस्तै‚ एडन माक्रमले २५ बलमा ५२ रनको नटआउट इनिङ खेले। ओपनर क्विन्टन डिककले ३४ रन बनाए।जवाफमा इंग्ल्यान्ड ८ विकेटको क्षतिमा १७९ रन बनाउन सक्यो। जारी प्रतियोगितामा इंग्ल्यान्डको यो पहिलो हार हो। दक्षिण अफ्रिकाले टी-२० अन्तर्रा