आईसिसी टीट्वेन्टी विश्वकप क्रिकेटको सेमिफाइनल पुग्ने चारमध्ये दुई टोलीको टुंगो शनिबार लाग्दै छ। सुपर १२ को समूह १ बाट सेमिफाइनल पुग्ने दुवै टोलीको टुंगो शनिबार हुने खेलबाट लाग्दै छ। दक्षिण अफ्रिकाले इंग्ल्यान्ड तथा अस्टेलियाले वेस्ट इन्डिजको सामना गर्ने छ। चार खेलबाट ८ अंक भएको इंग्ल्यान्ड तालिकाको शीर्षस्थानमा छ। ४ खेलबाट दक्षिण अफ्रिका र अस्टेलियाको समान […]