इंग्ल्यान्ड र अष्ट्रेलिया सेमिफाइनलमा, दक्षिण अफ्रिका बाहिरियो

एजेन्सी । आइसिसी टि२० विश्वकप २०२१ मा सुपर १२ समूह १ बाट नेटरनरेटको कारण दक्षिण अफ्रिका समूह चरणबाट बाहिरिएको छ ।

सम्बन्धित सामग्री

नेपालले भारत र बंगलादेश दुवैलाई हराए पनि सेमिफाइनल यात्रा कठिन !

दक्षिण अफ्रिकामा जारी आईसीसी यू-१९ विश्वकप २०२४ को सुपर सिक्स खेल्ने सबै १२ टोलीको टुङ्गो लागेको छ । सुपर सिक्स १ मा भारत, बंगलादेश, न्युजिल्यान्ड, पाकिस्तान, नेपाल र आयरल्यान्ड छन् । सुपर सिक्स २ मा अष्ट्रेलिया, श्रीलंका, वेस्टइन्डिज, दक्षिण अफ्रिका, इंग्ल्यान्ड र जिम्बावे छन् । नेपालले सुपर सिक्समा बुधबार बंगलादेश र शुक्रबार भारतसँग खेल्नेछ । […]

विश्वकप खेल्ने १८ टोलीको टुङ्गो, दुई बाँकी

काठमाडौं (हाम्रो खेलकुद) – आगमी वर्ष अमेरिका र वेस्टइन्डिजमा जुनमा हुने टि२० विश्वकप खेल्ने २० मध्य १८ टोलीको टुङ्गो लागेको छ । आइसिसी विश्वकप एसिया क्षेत्र छनोटबाट नेपाल र ओमान छनोट भएपछि १८ टोलीको टुङ्गो लागेको हो । अमेरिका, वेस्टइन्डिज, अष्ट्रेलिया, इंग्ल्यान्ड, भारत, नेदरल्यान्ड्स, न्युजिल्यान्ड, पाकिस्तान, दक्षिण अफ्रिका, श्रीलंका, आयरल्यान्ड, स्कटल्यान्ड, पपुवा न्युगिनी, क्यानडा, ओमान […] The post विश्वकप खेल्ने १८ टोलीको टुङ्गो, दुई बाँकी first appeared on हाम्रो खेलकुद.

पुछारमा साविक विजेता इंग्ल्यान्ड, शीर्षस्थानमा दक्षिण अफ्रिका

एजेन्सी – आइसिसी विश्वकप २०२३ मा साविक विजेता इंग्ल्यान्ड अंक तालिकामा पुछारमा रहेको छ । इंग्ल्यान्ड ५ खेलमा १ मा जित र ४ मा हारसहित २ अंकका साथ पुछारमा छ । इंग्ल्यान्डको सेमिफाइनल सम्भावना अव अंक गणीतिय मात्रै बाँकी छ । इंग्ल्यान्डले अव भारत, अष्ट्रेलिया, नेदरल्यान्ड्स र पाकिस्तानसँग खेल्न बाँकी छ । यी सबै खेल […] The post पुछारमा साविक विजेता इंग्ल्यान्ड, शीर्षस्थानमा दक्षिण अफ्रिका first appeared on हाम्रो खेलकुद.

नेपालले खेल्ने विश्वकप छनोटबारे स्पष्ट जानकारी

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले आगमी महिना जिम्बावेमा हुने आइसिसी एकदिवसीय विश्वकप छनोट खेल्दैछ। १० टोली सहभागी प्रतियोगिता जुन १८ देखि जुलाई ९ सम्म जिम्बावेमा हुनेछ। यस प्रतियोगिताबाट दुई टोलीले आगमी अक्टोबर नोभेम्बरमा भारतमा हुने एकदिवसीय विश्वकप खेल्न पाउनेछन्। विश्वकपमा भारत, इंग्ल्यान्ड, न्युजिल्यान्ड, पाकिस्तान, अष्ट्रेलिया, दक्षिण अफ्रिका, अफगानिस्तान र बंगलादेशले सोझै स्थान बनाएका थिए । […] The post नेपालले खेल्ने विश्वकप छनोटबारे स्पष्ट जानकारी first appeared on Hamro Khelkud.

टी–२० विश्वकप क्रिकेटमा आज अस्ट्रेलिया र श्रीलंका खेल्दै

टी–२० विश्वकप क्रिकेट सुपर १२ मा आज समूह ‘ए’ को एउटा मात्रै खेल हुँदैछ । आज घरेलु टोली अस्ट्रेलिया र श्रीलंका खेल्दैछन् । खेल नेपाली समय अनुसार दिउँसो पौने पाँच बजे पर्थमा सुरु हुनेछ । अस्ट्रेलियामा भैरहेको विश्वकप क्रिकेटमा १६ देश सहभागी रहेकोमा पहिलो चरणबाट चार टोली बाहिरिसकेका छन् । सुपर १२ को समूह ‘ए’ मा अष्ट्रेलिया, न्युजिल्यान्ड, इंग्ल्यान्ड, अफगानिस्तान, श्रीलंका र आयरल्यान्ड छन् । सुपर १२ को समूह ‘बी’ मा भारत, पाकिस्तान, दक्षिण अफ्रिका, बंगलादेश, नेदरल्यान्ड्...

टि–२० विश्वकप २०२२ - आफ्नाे पहिलाे खेलमा भारत र पाकिस्तान खेल्ने (तालिका सहित)

काठमाण्डाै – आईसीसी टी–२० विश्वकप २०२२ को आफ्नो पहिलो खेलमा भारत र पाकिस्तान तथा अष्ट्रेलिया र न्यूजिल्याण्ड खेल्ने भएका छन् ।अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आईसीसीले टी–२० विश्वकपको खेल तालिका र समूह सार्वजनिक गरेको छ । भारत र पाकिस्तान एकै समूहमा परेका छन् । सुपर १२ को समूह एकमा इंग्ल्यान्ड, न्युजिल्यान्ड, अष्ट्रेलिया, अफगानिस्तानसँगै पहिलो चरणको समूह ए को विजेता र समूह बी को उपविजेता रहनेछन् ।समूह दुईमा भारत, पाकिस्तान, दक्षिण अफ्रिका, बंगलादेशसँगै पहिलो चरणको समूह बी को विजेता र समूह ए को उपविजेता रह...

अष्ट्रेलिया विश्वकप क्रिकेटको सेमिफाइनलमा प्रवेश

अष्ट्रेलिया आइसीसी टि–२० विश्वकप क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ । सुपर १२ को समूह १ को इंग्ल्यान्ड र दक्षिण अफ्रिकाबीचको अन्तिम खेलको नतिजा आफू अनुकुल आएपछि अष्ट्रेलिया सेमिफाइनलमा प्रवेश गरेको हो । अष्ट्रेलियाले सुपर १२ को समूह १ मा दोस्रो स्थानमा रहँदै सेमिफाइनल खेल्ने भएको हो ।दक्षिण अफ्रिकाले इंग्ल्यान्डलाई ११ रनले पराजित गरेपछि यसको फाइदा अष्ट्रेलियलाई भएको हो । इंग्ल्यान्डलाई हराएपनि दक्षिण अफ्रिका भने बाहिरिएको छ ।शनिबारै भएको पहिलो खेलमा अष्ट्रेलियाले वेस्टइन्डिजलाई ८ विकेटले पराजित गरेको थियो । अष्ट्रेलिया चौथो पटक सेमिफाइनलम पुगेको हो । समूह १ को विजेता बन्दै इंग्ल्यान्ड यसअघि नै सेमिफाइनल पुगिसकेको छ । अष्ट्रेलियाले सेमिफाइनलमा समूह २ को विजेतासँग खेल्नेछ । समूह २ को विजेता पाकिस्तान बन्ने निश्चित जस्तै छ ।अष्ट्रेलियाले पहिलो खेलमा दक्षिण अफ्रिकालाई ५ विकेटले हराएको थियो । दोस्रो खेलमा श्रीलंकालाई ७ विकेटले हराउँदा इंग्ल्यान्डसँग ८ विकेटले पराजित भएको थियो । बंगलादेशलाई ८ विकेटले हराएको थियो ।

दक्षिण अफ्रिका जितका बाबजुद बाहिरियो, इंग्ल्यान्ड र अष्ट्रेलिया सेमिफाइनलमा

एजेन्सी – दक्षिण अफ्रिका आइसिसी टि२० विश्वकप २०२१ मा सुपर १२ समूह १ बाट नेटरनरेटको कारण समूह चरणबाट बाहिरिएको छ । समूह चरणको अन्तिम खेलमा दक्षिण अफ्रिकाले इंग्ल्यान्डलाई १० रनले पराजित गरेपनि समूह चरणबाटै बाहिरिएको छ । इंग्ल्यान्ड, अष्ट्रेलिया र दक्षिण अफ्रिकाको समान ८ अंक भएपनि नेटरनरेटको आधारमा दक्षिण अफ्रिका शीर्ष दुईमा पर्न सकेन । […]

अष्ट्रेलिया टि२० विश्वकपको सेमिफाइनलमा

एजेन्सी – अष्ट्रेलिया आइसिसी टि२० विश्वकप २०२१ को सेमिफाइनलमा प्रवेश गरेको छ । सुपर १२ को समूह १ को अन्तिम खेल इंग्ल्यान्ड र दक्षिण अफ्रिका नतिजा आफू अनुकुल आएपछि सेमिफाइनलमा स्थान पक्का गरेको हो । अष्ट्रेलिया सुपर १२ को समूह १ मा दोस्रो स्थानमा रहँदै सेमिफाइनल खेल्ने भएको छ । दक्षिण अफ्रिकाले प्रस्तुत गरेको १ […]