इंग्ल्यान्ड महिला विश्वकपको फाइनलमा

दक्षिण अफ्रिकालाई १ सय ३७ रनले पराजित गर्दे इंग्ल्यान्ड महिला विश्वकपको फाइनलमा प्रवेश गरेको छ।पहिलो ब्याटिङ गर्दै इंग्ल्यान्डले दिएको २ सय ९४ रनको विजयी लक्ष्य पछ्याएको दक्षिण अफ्रिका ३८ ओभरमै १ सय ५६ रनमा समेटिएपछि इंग्ल्यान्डले सहज जित निकालेको हो। इंग्ल्यान्डले अब उपाधिका लागि अस्ट्रेलियासँग प्रतिस्पर्धा गर्नेछ।क्राइस्टचर्चमा टस हारेर पहिलो ब्याटिङ गरेको इंगल्यान्डले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २ सय ९३ रनको उच्च स्कोर तयार गरेको थियो। इंग्ल्यान्डको विशाल स्कोरमा ओपनर डानि वाटले सर

सम्बन्धित सामग्री

महिला विश्वकप २०२३: इंग्ल्यान्ड फाइनलमा, अस्ट्रेलिया बाहिरियो

इंग्ल्यान्डले नयाँ इतिहास रच्दै बुधबार पहिलो पटक महिला विश्वकपको फाइनल यात्रा तय गरेको छ । युरोपेली च्याम्पियनसमेत रहेको इंग्ल्यान्डले प्रतियोगिताको दोस्रो सेमिफाइनलमा सह–आयोजक अस्ट्रेलियालाई ३–१ ले हरायो ।

फिफा विश्वकपः सह-आयोजक अस्ट्रेलियालाई हराउँदै इंग्ल्यान्ड पहिलोपटक फाइनलमा

काठमाडौँ- इंग्ल्यान्ड फिफा महिला विश्वकप फुटबलको फाइनलमा प्रवेश गरेको छ । अस्ट्रेलियाको सिड्नीस्थित स्टेडियम अस्ट्रेलियामा आज भएको पहिलो सेमिफाइनल खेलमा सह-आयोजक अस्ट्रेलियालाई ३-१ गोलअन्तरले हराउँदै इंग्ल्यान्ड फाइनलमा प्रवेश गरेको हो । यो जितसँगै इंग्ल्यान्ड पहिलोपटक विश्वकपको फाइनल पुग्यो । लगातार तीनपटक सेमिफाइनल हार व्यहोर...

टी २० विश्वकपको फाइनलमा इंग्ल्यान्ड टस जितेर फिल्डिङ गर्दै

काठमाडौँ- आईसीसी टी २० पुरुष विश्वकपको फाइनल खेलमा इंग्ल्यान्डले टस जितेर फिल्डिङ गर्ने निर्णय गरेको छ । मेलबर्न क्रिकेट मैदानमा टस हारेको पाकिस्तानले सुरुवाती ब्याटिङ गर्नेछ । यसअघि सेमिफाइनलमा इंग्ल्यान्डले भारतलाई दश विकेटले हराएको थियो । पाकिस्तानले न्युजिल्यान्डलाई हराउँदै तेस्रो पटक फाइलनमा स्थान बनाएको थियो । बाबर आजमको कप्तानीमा रहेको पाकिस्तान र जस बट्लरको कप्तानीमा रहेको […]

टी–२० विश्वकपको फाइनल आज, उपाधिका लागि पाकिस्तान र इंग्ल्यान्ड भिड्दै

आइसीसी टी–२० पुरुष विश्वकपको फाइनल आज (आइतबार) हुँदैछ । उपाधिका लागि पाकिस्तान र इंग्ल्यान्डले प्रतिस्पर्धा गर्दैछन् । फाइनल खेल अष्ट्रेलियाको मेलबर्न क्रिकेट मैदानमा नेपाली समयानुसार १ः४५ बजे सुरु हुनेछ ।

बंगलादेशलाई हराउँदै पाकिस्तान टि २० विश्वकपको सेमिफाइनलमा प्रवेश

पाकिस्तान टि २० विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ। समुह चरणको आफ्नो अन्तिम खेलमा बंगलादेशलाई ५ विकेटले पराजित गर्दै सेमिफाइनलमा स्थान पक्का गरेको हो ।खेलमा टस जितेर पहिले ब्याटिंग गरेको बंगलादेशले १२७ रन मात्र बनाएको थियो । १२८ रनको लक्ष्य लिएर मैदान उत्रेको पाकिस्तानले उक्त लक्ष्य ५ विकेटको क्षतिमा ११ बल बाँकि रहदै १८.१ ओभरमा भेट्टाएको हो  ।यस सँगै समुह २ बाट भारत र पाकिस्तान विश्वकपको सेमिफाइनलमा पुगेक छन्। यद्यपि यस समुहबाट को समुह बिजेता बन्छ भन्ने कुरा भारत र जिम्बावेको खेलपछि थाहा हुने छ । जित सँगै हाल पाकिस्तान समुह २ को शिर्ष स्थानमा पुगेको छ । तर भारतले १ खेल खेल्न बाँकि रहेकोले उक्त खेल भारतले जितेमा भारत फेरी शिर्ष स्थानमा पुगेछ । आज बिहान भएको अर्को खेलमा नेदरल्याण्डले साउथ अफ्रीकालाई पराजित गरेसँगै पाकिस्तानको सम्भावना कायम नै बनेको थियो । पाकिस्तानले बंगलादेशलाई हराएर सेमिफाइनलमा स्थान पक्का गरेको हो । प्रतियोगिताको सुरुमा पाकिस्तानले लगातार २ खेल हारेको थियो । २ खेल हारेसँगै पाकिस्तानको सम्भावना कमजोर हुदै गएको अवस्थामा पाकिस्तानले बाँकि ३ खेल जितेपछि र अन्य टोलीको नतिजा पनि आफ्नो अनुकुल आएपछि पाकिस्तान सेमिफाइनलमा प्रवेश गरेको हो । समुह १ बाट न्युजिल्यान्ड र इंग्ल्यान्ड सेमिफाइनलमा प्रवेश गरिसकेका छन् । आज नेपाली समय अनुसार १:४५ बजे हुने भारत र जिम्बाबेबीचको खेलले कुन टोलीको प्रतिद्वन्द्वी को हुने छ भन्ने तय हुने छ । यदि सेमिफाइनलमा भारत र पकिस्तानले आ-आफ्नो खेल जितेमा विश्वकपको फाइनल भारत र पाकिस्तानबीच हुने छ । डिफेन्डिङ च्याम्पियन अस्ट्रेलिया भने यस पटक सेमिफाइनलमा पुग्न असफल भएको छ । समूह १ मा रहेको अष्ट्रेलिया समान अंक भएसँगै इंग्ल्यान्डसँग नेट रन रेटमा पछि पर्दै सेमिफाइनलमा पुग्नबाट बन्चित भएको हो ।

टी–२० विश्वकप जित्ने भारतको न्यून सम्भावना

देश/विदेश भारतले यो विश्वकप जित्दैन भनिहाल्न नसकिए पनि साबिक विजेता अस्ट्रेलिया, इंग्ल्यान्ड र पाकिस्तान उपाधिका दाबेदार मानिँदै छन्  लकुद क्षेत्रमा ऐन मौकामै असफल प्रदर्शन कसको हुने गर्छ ? यसमा तीन विश्वकपको फाइनल...

यू-१९ विश्वकपको उपाधिका लागि भारत र इंग्ल्यान्ड भिड्दै

काठमाडौं : वेस्टइन्डिजमा जारी यू–१९ विश्वकपको फाइनल आज हुँदैछ। उपाधिका लागि सर्वाधिक सफल टोलि भारतले इंग्ल्यान्डको सामना गर्नेछ।चारपटक च्याम्पियन बनिसकको भारत पाँचौ पटक विश्वकपको उपाधिका लागि मैदानमा उत्रिंदै छ। इंग्ल्यान्ड भने उमेर समूहमा २४ वर्पपछि उपाधिका लागि मैदानमा हुनेछ।इंग्ल्यान्ड १९९८ को च्याम्पियन बनेयता पहिलोपटक फाइनलमा प्रवेश गरेको हो। वेस्टइन्डिजमा जारी प्रतियोगितामा इंग्ल्यान्डले अफगानिस्तान तथा भारतले अस्ट्रेलियालाई पराजित गर्दै फाइनल यात्रा तय गरेका थिए।फाइनल नेपाली सम