सामसङ मोबाइल खरिदकर्ताले जिते ‘रेनल्ट क्वीड’

सामसङ मोबाइलको दशैँ विशेष ‘यो वर्षको दशैँ उपहार डेल्ली टीभी, दामी कार’ अफरमा एकजना भाग्यशाली ग्राहक ‘रेनल्ट क्वीड’ जितेका छन् ।  गत अगस्टको २८ गतेदेखि सेप्टेम्बर ३० सम्म चलेको अफरमा २६ जना ग्राहकले एक–एक वटा ६५ इन्चको सामसङ टि भी पाएका छन् भने एक भाग्यशाली विजेताले बम्पर पुरस्कारमा रेनल्ट क्वीड जितेको कम्पनीले जनाएको छ । हालैमात्र एक कार्यक्रमकाबीच कम्पनीले विजेताहरूलाई पुरस्कार वितरण गरेको छ ।तोकिएको समयावधिभित्र कुनै पनि सामसङको आधिकारिक आउटलेट वा इ-कमर्स साइ

सम्बन्धित सामग्री

‘सामसङ मोबाइल च्याप्पै, स्कुटर झ्याप्पै’ का ९ विजेताको घोषणा

काठमाडौं। सामसङ नेपालको ‘सामसङ मोबाइल च्याप्पै, स्कुटर झ्याप्पै’ अफरअन्तर्गत पहिलो ९ जना विजेताको नाम घोषणा गरिएकोे छ । उनीहरूलाई टीभीएस १२५ सीसीको स्कूटर प्रदान गरिएको छ । १९ सेप्टेम्बर २०२३ देखि २ अक्टोबर २०२३ सम्म सामसङ स्मार्टफोन वा ट्याब्लेट खरीद गर्ने सहभागी मध्येबाट विजेता छनोट गरिएको बताइएको छ । कम्पनीले अफर कायमै रहेको र सामसङ स्मार्टफोन वा ट्याबको खरीदमा थप १३ स्कूटर जित्ने अवसर रहेको जानकारी दिएको छ । अफर २० अक्टुबरसम्म कायम रहने बताइएको छ । उपहार मात्र नभई सामसङ उपकरणहरूद्वारा प्रदान गरिएका नवीन सुविधा र अत्याधुनिक प्रविधिको अनुभव गर्न पनि सघाउने कम्पनीको अपेक्षा छ ।

‘सामसङ मोबाइल च्याप्पै, स्कुटर झ्याप्पै’ अफर

सामसुङले हरेक वर्ष जस्तै यस वर्ष पनि ग्राहकको लागि ‘सामसङ मोबाइल च्याप्पै, स्कुटर झ्याप्पै’ योजना ल्याउने भएको छ।

‘सामसङ मोबाइल च्याप्पै, स्कुटर झ्याप्पै’ अफर

सामसुङले हरेक वर्ष जस्तै यस वर्ष पनि ग्राहकको लागि ‘सामसङ मोबाइल च्याप्पै, स्कुटर झ्याप्पै’ योजना ल्याउने भएको छ।

सामसङको दसैं अफर

काठमाडौं– सामसङ नेपालले आफ्ना ग्राहकका लागि ‘सामसङ मोबाइल च्याप्पै, स्कूटर झ्याप्पै!’ शुरु गर्ने भएको छ । जब ग्राहकले कुनै पनि सामसङ मोबाइल वा ट्याब्लेट खरिद गर्नेछन्, तब त्यो उपकरण मात्र होइन, हरेक दिन उपहार स्वरुप २ लाख ३३ हजार ९०० मूल्य बराबरको टीभीएस एनटर्क १२५ सीसी जित्ने अवसर पनि पाउनेछन् । यो वर्ष सामसङ नेपालले […]

नबिल बैंकको कार्डबाट सामसङ मोबाइल खरिद गर्दा दुई हजार रुपैयाँ क्यासब्याक पाइने

काठमाडौं । नबिलका कार्ड प्रयोग गरी सामसङका २ वटा नयाँ ग्यालेक्सी ए-३४ (५-जी) र ग्यालेक्सी ए-५४ (५ जी)को खरिदमा सीमित समयका लागि विशेष छुट योजना शुरु भएको छ ।  नबिलको भिजा डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताहरुले यी दुई मोडेलका मोबाइलको खरिदमा दुई हजार रुपैयाँ क्यासब्याक प्राप्त गर्न सक्ने बैंले जनाएको छ । सामसङ र नबिल बैंकसम्झौता पत्रमा हस्ताक्षर गरी यो योजना बजारमा ल्याइएको हो । सामसङ ग्यालेक्सी ए-३४ (५-जी) र ग्यालेक्सी ए-५४ (५ जी) नेपाली बजारमा गत मार्च २९, २०२३ देखि उपलब्ध गराउन थालिएको हो ।

सामसङ विन्टर स्किम योजना : तेस्रो ‘लक्की–ड्र’ मा थप २१ जनालाई सुनको सिक्का

सामसङ मोबाइलले सञ्चालन गरिरहेको ग्राहक लक्षित विन्टर स्किम योजनाअन्तर्गत तेस्रो चरणको लक्की–ड्रमा थप २१ जनाले पाँच ग्राम सुनको सिक्का जितेका छन् । नोभेम्बर २० देखि २६ तारिखसम्मको अवधिमा सामसङ मोबाइल या ट्याब खरिद गरेका ग्राहकले सुनको सिक्का जितेका सामसङले जानकारी दिएको छ । सिरियल नम्बरहरू क्रमशः RZ8RA14F8FX, R9ZR907D6PZ, R9ZR907D6PZ, RZ8RA11BN1V, RZ8R90P0HFV, RZ8RB0AF31K, RZ8RA0YEW7D, RZ8RA11ZJGY, RZ8RB037LWE, RZ8RB05C7KP, RZ8RA1KW3CF, R9ZR90EYH8F, RZ8RA11WKFT, RZ8R40PNRFF, RZ8RB05CPP

ग्यालेक्सी–एम५२ ५जी फोनको कति पर्ला मूल्य? के छन् विशेषता

यो फोन सामसङको शक्तिशाली एम सिरिज अन्तर्गत नयाँ फोन रहेको सामसङ मोबाइल नेपालका बिजिनेस हेड प्रणय रत्न स्थापितले बताए।

ग्यालेक्सी–एम५२ ५जी फोन नेपाली बजारमा, मूल्य कति?

सामसङले ग्यालेक्सी–एम५२ ५जी फोन नेपाली बजारमा स्मार्टफोन ल्याएको छ। यो फोन सामसङको शक्तिशाली एम सिरिज अन्तर्गत नयाँ फोन रहेको  सामसङ मोबाइल नेपालका बिजिनेस हेड प्रणय रत्न स्थापितले बताए।

सानिमा बैंकका ग्राहकले सामसङका फोल्डेबल फोन किस्तामा खरिद गर्न पाउने

सानिमा बैंक लिमिटेडका ग्राहकहरुले सामसङ स्मार्ट फोनमा विशेष सुविधा पाउने भएका छन् । नेपालस्थित सामसङ मोबाइल फोनको आधिकारिक बिक्रेताहरू आईएमएस नेपाल र हिम इलेक्ट्रोनिक्ससँग बैंकले आफ्ना ग्राहकहरुलाई सामसङको फ्ल्यागसिप स्मार्टफोन शून्य प्रतिशत मासिक किस्तामा प्रदान गर्ने बारे सम्झौता भएको छ । सम्झौता अनुसार सानिमा बैंकका ग्राहकहरुले क्रेडिट कार्ड प्रयोग गरी...

सानिमा बैंकले निब्र्याजी मासिक किस्तामा सामसङको स्मार्ट फोन दिने

सानिमा बैंक लिमिटेड र नेपालका सामसङ मोबाइल फोन आधिकारिक विक्रेताहरू आइएमएस नेपाल प्रालि र हिम इलेक्ट्रोनिक्सबीच सानिमा बैंकका ग्राहकहरूलाई सामसङको फ्ल्यागसिप स्मार्ट फोन किस्ताबन्दीमा प्रदान गर्ने सम्झौता भएको छ । सानिमा बैंकका...