सामसङ विन्टर स्किम योजना : तेस्रो ‘लक्की–ड्र’ मा थप २१ जनालाई सुनको सिक्का

सामसङ मोबाइलले सञ्चालन गरिरहेको ग्राहक लक्षित विन्टर स्किम योजनाअन्तर्गत तेस्रो चरणको लक्की–ड्रमा थप २१ जनाले पाँच ग्राम सुनको सिक्का जितेका छन् । नोभेम्बर २० देखि २६ तारिखसम्मको अवधिमा सामसङ मोबाइल या ट्याब खरिद गरेका ग्राहकले सुनको सिक्का जितेका सामसङले जानकारी दिएको छ । सिरियल नम्बरहरू क्रमशः RZ8RA14F8FX, R9ZR907D6PZ, R9ZR907D6PZ, RZ8RA11BN1V, RZ8R90P0HFV, RZ8RB0AF31K, RZ8RA0YEW7D, RZ8RA11ZJGY, RZ8RB037LWE, RZ8RB05C7KP, RZ8RA1KW3CF, R9ZR90EYH8F, RZ8RA11WKFT, RZ8R40PNRFF, RZ8RB05CPP