‘सामसङ मोबाइल च्याप्पै, स्कुटर झ्याप्पै’ अफर

सामसुङले हरेक वर्ष जस्तै यस वर्ष पनि ग्राहकको लागि ‘सामसङ मोबाइल च्याप्पै, स्कुटर झ्याप्पै’ योजना ल्याउने भएको छ।

सम्बन्धित सामग्री

‘सामसङ मोबाइल च्याप्पै, स्कुटर झ्याप्पै’ का ९ विजेताको घोषणा

काठमाडौं। सामसङ नेपालको ‘सामसङ मोबाइल च्याप्पै, स्कुटर झ्याप्पै’ अफरअन्तर्गत पहिलो ९ जना विजेताको नाम घोषणा गरिएकोे छ । उनीहरूलाई टीभीएस १२५ सीसीको स्कूटर प्रदान गरिएको छ । १९ सेप्टेम्बर २०२३ देखि २ अक्टोबर २०२३ सम्म सामसङ स्मार्टफोन वा ट्याब्लेट खरीद गर्ने सहभागी मध्येबाट विजेता छनोट गरिएको बताइएको छ । कम्पनीले अफर कायमै रहेको र सामसङ स्मार्टफोन वा ट्याबको खरीदमा थप १३ स्कूटर जित्ने अवसर रहेको जानकारी दिएको छ । अफर २० अक्टुबरसम्म कायम रहने बताइएको छ । उपहार मात्र नभई सामसङ उपकरणहरूद्वारा प्रदान गरिएका नवीन सुविधा र अत्याधुनिक प्रविधिको अनुभव गर्न पनि सघाउने कम्पनीको अपेक्षा छ ।

‘सामसङ मोबाइल च्याप्पै, स्कुटर झ्याप्पै’ अफर

सामसुङले हरेक वर्ष जस्तै यस वर्ष पनि ग्राहकको लागि ‘सामसङ मोबाइल च्याप्पै, स्कुटर झ्याप्पै’ योजना ल्याउने भएको छ।