सानिमा बैंकका ग्राहकले सामसङका फोल्डेबल फोन किस्तामा खरिद गर्न पाउने

सानिमा बैंक लिमिटेडका ग्राहकहरुले सामसङ स्मार्ट फोनमा विशेष सुविधा पाउने भएका छन् । नेपालस्थित सामसङ मोबाइल फोनको आधिकारिक बिक्रेताहरू आईएमएस नेपाल र हिम इलेक्ट्रोनिक्ससँग बैंकले आफ्ना ग्राहकहरुलाई सामसङको फ्ल्यागसिप स्मार्टफोन शून्य प्रतिशत मासिक किस्तामा प्रदान गर्ने बारे सम्झौता भएको छ । सम्झौता अनुसार सानिमा बैंकका ग्राहकहरुले क्रेडिट कार्ड प्रयोग गरी...