सानिमा बैंकले निब्र्याजी मासिक किस्तामा सामसङको स्मार्ट फोन दिने

सानिमा बैंक लिमिटेड र नेपालका सामसङ मोबाइल फोन आधिकारिक विक्रेताहरू आइएमएस नेपाल प्रालि र हिम इलेक्ट्रोनिक्सबीच सानिमा बैंकका ग्राहकहरूलाई सामसङको फ्ल्यागसिप स्मार्ट फोन किस्ताबन्दीमा प्रदान गर्ने सम्झौता भएको छ । सानिमा बैंकका...

सम्बन्धित सामग्री

सामसङ ग्यालेक्सी ए १३ बजारमा

काठमाडौँ । सामसङले आफ्नो नयाँ उत्पादन सामसङ ग्यालेक्सी ए १३ स्मार्ट फोन बजारमा ल्याएको छ । कम्पनीले ल्याएको नयाँ फोन उच्च गुणस्तर र अत्याधुनिक प्रविधिसहितको सामसङको ए सिरिज पोर्टफोलियोमा सबैभन्दा किफायती फोन हो । यसमा क्वाड क्यामरा सेटअप, लामो समयसम्म चल्ने ब्याट्री, ठूलो स्क्रिन र विस्तारित स्टोरेजजस्ता विशेषता रहेको जनाइएको छ । यसमा क्वाड क्यामराको माथिल्लो भागमा ५० […]

सामसङको दसैं–तिहार लक्षित योजना

मोबाइल कम्पनी सामसङले यस वर्षको चाडपर्वमा आफ्ना उपभोक्ताका लागि ल्याएको छ एक अर्को उत्साहजनक उपभोक्ता अफर–यो वर्षको दशैं उपहार, डेली टिभी, ड्याम्मै कार !यो अफर १४ असोजसम्म लागू रहने कम्पनीले जनाएको छ ।सामसङ स्मार्ट फोन वा ट्याबलेट खरिद गर्ने जो कोही यस योजनामा सहभागी बन्न सक्नेछन् । योजनामा सहभागी बन्नका लागि ग्राहकले सामसङ स्पेस राखी […]

सामसङको स्मार्ट फोन किन्दा कार पाइने अफर सार्वजनिक

सामसङले दशैँलाई लक्षित गर्दै कार जित्न सकिने एक आकर्षक अफर सार्वजनिक गरेको छ । ‘यो वर्षको दशैं उपहार, डेली टिभी, ड्याम्मै कार!’ नाम दिइएको यो अफर भाद्र १४ देखि असोज १४ सम्म लागू हुने कम्पनीले जनाएको छ । सामसङ स्मार्ट फोन वा ट्याबलेट खरिद गर्ने जो कोही यस योजनामा सहभागी बन्न सक्नेछन् । यो योजनामा सहभागी बन्नका लागि ग्राहकले अंग्रेजीमा सामसङ टामइप गरेर स्पेस राखी खरिद गरेको डिभाइसको सिरियल नम्बर टाइप गरेर ३५००१ मा एसएमएस पठाउनु पर्नेछ । यसरी एसएमएस पठाउने ग्राहकले हरेक दिन ६५ इन्च

सामसङको नयाँ ३ नयाँ स्मार्टफोन बजारमा, कति छ मूल्य ?

सामसङले ३ नयाँ मोडलका स्मार्टफोन नेपाली बजारमा लन्च गरेको छ । नयाँ ग्यालेक्सी ए सिरिजको स्मार्ट फोन बजारमा लन्च गरिएको हो ।सामसङ इलेक्ट्रोनिक्स कम्पनीले आज पत्रकार सम्मेलन गरी ग्यालेक्सी ए७३ ५जी, क्यालेक्सी ए५३ ५जी र ग्यालेक्सी ए३३ ५जी बजारमा ल्याएकाे हो ।  सामसङ इलेक्ट्रोनिक्सका उपाध्यक्ष सङ्गजन पार्क, सामसङ नेपालका निर्देशक प्रणय रत्न स्थापित र विस्तारित सामग्री सर्जक आकृति राजभण्डारीले संयुक्त रुपमा नयाँ मोडलको स्मार्ट फोन लन्च गरेका हुन् । कार्यक्रममा प्रणय रत्न स्थापितले ग्यालेक्सी ए स

सामसङको नयाँ फोल्डेवल फोनले नेपालमा नोट सिरिजको बिक्रीलाई उछिन्यो

सामसङको नयाँ फोल्डेवल फोनले नेपालमा नोट सिरिजको बिक्रीलाई उछिनेको छ । हालै लन्च गरिएका सामसङ ग्यालेक्सी जेड फोल्ड ३ र जेड फिल्प ३ स्मार्ट फोन छोटो समयमै राम्रो बिक्री भएका हुन् । पर्सको आकारमा आएका यी फोनहरुले प्रयोगकर्ताको मन जित्न सफल भएका छन् । यी दुई स्मार्टफोनले यसअघि नेपालमा सर्वाधिक बिक्री हुँदै आएका सामसङ ग्यालेक्सी नोट सिरिजका फोनको बिक्रीलाई समेत उछिनेको छ...

सामसङको नयाँ फोल्डेवल फोनले नोट सिरिजको बिक्रीलाई उछिन्यो

सामसङको नयाँ फोल्डेवल फोनले नेपालमा नोट सिरिजको बिक्रीलाई उछिनेको छ । हालै लन्च गरिएका सामसङ ग्यालेक्सी जेड फोल्ड ३ र जेड फिल्प ३ स्मार्ट फोन छोटो समयमै राम्रो बिक्री भएका हुन् ।पर्सको आकारमा आएका यी फोनहरुले प्रयोगकर्ताको मन जित्न सफल भएका छन् । यी दुई स्मार्टफोनले यसअघि नेपालमा सर्वाधिक बिक्री हुँदै आएका सामसङ ग्यालेक्सी नोट सिरिजका फोनको बिक्रीलाई समेत उछिनेको छ ।अहिले यी दुई स्मार्ट फोनहरुको माग धान्न नसक्ने स्थिति आएको सामसङ नेपालले जानकारी दिएको छ ।

नेपाली बजारमा सामसङको ‘ग्यालेक्सी एम ५२ फाइभजी’ उपलब्ध

सामसुङले नेपाली बजारमा ग्यालेक्सी एम५२ फाइभजी स्मार्ट फोन भित्र्याएको छ । यो फोन सामसुङको शक्तिशाली एम सिरिज अन्तर्गतको नयाँ फोन हो । ग्यालेक्सी एम५२ फाइभजी सामसुङको ७.४ एमएमको पातलो डिजाइनमा बजारमा आएको हो । यस फोनमा स्न्याप ड्रागन ७७८जी प्रोसेसर, सुपर एएमओएलईडी प्लस १२० हर्ज डिस्प्ले, ५००० मेगाहर्ज ब्याट्री तथा फाइभजी सपोर्ट गर्ने सुविधाहरु छन् ।  ग्यालेक्सी एम५२...

सामसङको फोल्डेबल स्मार्ट फोनअन्तर्गत दुई मोडल बजारमा

स्मार्ट फोन ब्रान्ड सामसङले नेपाली बजारमा नयाँ सुलभ स्मार्ट फोनका दुई मोडल सार्वजनिक गरेको छ । कम्पनीले ग्यालेक्सी जेड फोल्डथ्री फाइभजी तथा ग्यालेक्सी जोड फ्लिपथ्री फाइभजी बजारमा ल्याएको हो । दुई नयाँ...

सामसङको ग्यालेक्सी एम३२ स्मार्ट फोन नेपाली बजारमा

सामसङले नेपाली बजारमा ‘विगमोन्स्टर’ अन्तर्गत एम सिरिजको अर्को नयाँ स्मार्ट फोन ‘ग्यालेक्सी एम३२’ सार्वजनिक गरेको छ । यो नयाँ स्मार्ट फोनले नयाँ युवाहरुका मुभि, गेम, सोसल मिडिया जस्ता सम्पूर्ण आवश्यकतालाई यो सहजै पूरा गर्न सक्ने कम्पनीको दावी छ । यसमा ९० एचजेड रिफ्रेस रेटको साथ ६.४ इन्चको एफएचडी प्लस सुपर एमोलिड रहेको छ । यसमा […]

सामसुङको ग्यालेक्सी एम२ स्मार्ट फोन नेपाली बजारमा

स्मार्टफोन ब्राण्ड सामसङले एम सिरिज अन्तर्गत ग्यालेक्सी एम.२ स्मार्टफोन नेपाली बजारमा ल्याएको छ । सामसङको यो स्मार्टफोन बजेट सेग्मेन्टका लागि उपलब्ध गराइएको कम्पनीले जनाएको छ ।अनलाइन कन्टेन्ट ब्राउज गर्न, गेमहरु खेल्न तथा अन्य कार्यहरु गर्न यो फोन विशेष रहने कम्पनीले जनाएको छ । यो मेगा इन्टरटेन्मेन्ट स्मार्टफोन ६.५ इन्चको डिस्प्ले, मेगा ब्याट्री तथा माइक्रो सेन्सर […]