डिभिजन वन कार्यालय तनहुँद्वारा पाँच जना पक्राउ

डिभिजन वन कार्यालय तनहुँले विभिन्न मुद्दाका पाँच जनालाई पक्राउ गरेको छ। सालको चिरान काठसहित दुई जनालाई सोमबार पक्राउ गरिएको सो कार्यालयले जनाएको छ।

सम्बन्धित सामग्री

कपिलवस्तुमा नीलगाई मार्ने तीन पक्राउ

काठमाडौं । कपिलवस्तुमा नीलगाई मार्ने तीन जना पक्राउ परेका छन् । जिल्लाको यशोधरा गाउँपालिका–८ सिहोखोरको बाणगंगा नदीको बगरमा नीलगाई मारेर मासु भाग लगाउँदै गरेको अवस्थामा प्रहरीले तीन जनालाई पक्राउ गरेको हो । सीमा प्रहरी चौकी, मर्यादपुरको टोलीले निल गाईको मासुसहित पक्राउ परेका तीन जनालाई डिभिजन वन कार्यालय कपिलवस्तुमा बुझाएको छ । निल गाई मारेको सूचनाका […]

१ सय १३ वटा कछुवासहित वीरगञ्जबाट एक जना पक्राउ

काठमाण्डाै – एक सय १३ वटा कछुवासहित वीरगञ्जबाट एक जना पक्राउ परेका छन् । भारतबाट अवैधरूपमा ल्याएका एक सय १३ वटा ज्युँदा कछुवासहित बाराको कलैयाका आनन्दलाल टेमालीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । भारतबाट वीरगञ्ज महानगरपालिका–१६ इनर्वा गाउँको बाटो हुँदै कछुवा ल्याइरहेको सूचनाको आधारमा प्रहरीले टेमानीलाई पक्राउ गरेको हो । उनलाई कारबाहीका लागि डिभिजन वन कार्यालय पर्सामा बुझाइएको प्रहरीले जनाएको छ ।  यस्तै आजै प्रहरीले काठमाण्डाै महानगरपालिका ३२ कोटेश्वरबाट १० वटा ज्युँदा&n...

सर्लाही : चिरान गर्दै गरेको ५० क्युफिट सालको काठसहित एक जना पक्राउ

सर्लाही – सर्लाहीको वाग्मती नगरपालिका ६ भवानीपुरबाट चिरान गर्दै गरेको ५० क्युफिट सालको काठसहित एक जना पक्राउ परेका छन् ।   बरहथवा नगरपालिका १६ कटानी घर भएका ४२ वर्षीय रामचन्द्र महरा चमारलाई पक्राउ गरिएको सब डिभिजन वन कार्यालय मुर्तियाका जम्दार अम्बरबहादुर पाख्रिनले जानकारी दिनुभयो । काठसहित पक्राउ परेका चमारलाई आवश्यक कारबाहीका लागि डिभिजन वन कार्यालय सर्लाहीमा पठाएको छ ।  काठ तस्करीमा संलग्न अर्का एक जना भागेका छन् । तस्करले सर्लाहीका जङ्गलबाट साल, सिसौ, खयर जातको काठ तस्करी गर्ने गरेका छन् ।  ...

चितवनबाट अवैध रूपमा तस्करी गरेको काठसहित तीन जना पक्राउ

चितवन । डिभिजन वन कार्यालय चितवनले अवैध रूपमा चोरी तस्करी गरेको एक हजार ३५५ क्युफिट काठसहित तीन जनालाई पक्राउ गरेको छ । पूर्वी चितवनको कालिका नगरपालिकामा रहेका तीन फर्निचर उद्योग र एउटा घरबाट सो परिणाममा काठ बरामद गरिएको हो । कार्यालयका सूचना अधिकारी बालकृष्ण खनालका अनुसार कालिका नगरपालिका–८ मा रहेको देवी फर्निचर उद्योगबाट ४८७ क्युफिट, […]

वन कार्यालयले जग्गा संरक्षण नगरेको भन्दै सिरहामा प्रदर्शन, दुई जना पक्राउ

डिभिजन वन कार्यालय लहानले विरुवा खरिदको नाममा व्यापक अनियमितता गरेको र वनका जग्गा संरक्षणमा मौन बसेको भन्दै लहानमा प्रदर्शन भएको छ

कस्तूरीको बिनासहित दुई जना पक्राउ

काठमाडौं : प्रहरीले ललितपुरको गोदावरी नगरपालिका–१४ स्थित ठैवबाट संरक्षित वन्यजन्तु कस्तूरीको बिनासहित दुई जनालाई पक्राउ गरेको छ।पक्राउ पर्नेमा मकवानपुरगढी गाउँपालिका घर भएका लालबहादुर घलान र झापा गौरिगञ्जका उदयकुमार कोइराला छन्।उनीहरुलाई केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले सोमबार पक्राउ गरेको हो। पक्राउ परेकाहरुलाई थप अनुसन्धान र कारबाहीका लागि डिभिजन वन कार्यालय गोदावरीमा बुझाइएको ब्यूरोले जनाएको छ।राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन अनुसार संरक्षित बन्यजन्तुको आखेटोपहार बेचविखन गर

कस्तूरीको बिनासहित दुई जना पक्राउ

संरक्षित वन्यजन्तु कस्तूरीको बिनासहित ललितपुरमा दुई जना पक्राउ परेका छन् ।  केन्द्रीय अनुसन्धान ब्यूरोले ललितपुर गोदावरी नगरपालिका–१४, ठैवबाट मकवानपुर गढी गाउँपालिका–४ का ४८ वर्षीय लालबहादुर घलान र झापा गौरीगंज गाउँपालिका–३ का ३५ वर्षीय उदयकुमार कोइरालालाई पक्राउ गरेको हो ।  उनीहरूको साथबाट २५ ग्रामको कस्तूरीको बिना बरामद भएको ब्यूरोले जनाएको छ ।  उनीहरूलाई आवश्यक कानुनी कारबाहीका लागि डिभिजन वन कार्यालय गोदावरीमा पेश गरिएको ब्यूरोको भनाइ छ ।

चितुवाको छालासहित २ जना पक्राउ

चितुवाको छालासहित आज प्रहरीले काठमाडौँबाट दुई जनालाई पक्राउ गरेको छ । यहाँको कीर्तिपुरस्थित ढल्पा क्षेत्रमा दुर्लभ वन्यजन्तु चितुवाको छाला बेचबिखन भईरहेको भन्ने सूचनाको आधारमा गएको प्रहरी टोलीले खोजतलास गर्दा उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा दार्चुलाका २३ वर्षीय गिरिराज ठगुन्ना र बझाङ घर भई कीर्तिपुर बस्ने वर्ष २९ को नारायण वहादुर सिंह रहेका छन् । उनीहरूको साथबाट चितुवाको छालासमेत बरामद भएकाले थप कारवाहीका लागि डिभिजन वन कार्यालय काठमाडौँमा बुझाइएको प्रहरी प्रधान कार्यालयले जनाएको

रौतहटमा गस्ती टोली र सिकारीबीच झडप, १ जना पक्राउ

रौतहटमा वन गस्ती टोली र सिकारी समूहबीच दोहोरो झडप भएको छ । दोहोरो झडपपछि एकजना पक्राउ परेका छन् । डिभिजन वन कार्यालय रौतहटका अधिकृत अमरदेव यादवको कमान्डमा गएराती गएको वन गस्ती टोली र सिकारी समूहबीच भोलन्टार वनमा झडप भएको हो ।  वन गस्ती टोलीसँग झडप भएलगत्तै ८ जनाको समूहमा रहेको सिकारी समूह तितरबितर भएर भागेको वन अधिकृत यादवले बताए । झडपलगत्तै  चन्द्रपुर ३ का सीताराम स्याङतान पक्राउ परेका छन् ।  वन क्षेत्रमा पछिल्लो केही दिनदेखि अवैध चोरी सिकारी बढेको सूचनाको आधारमा गस्ती जाँदा सो झ

डिभिजन वन कार्यालय तनहुँद्वारा ५ जना पक्राउ

डिभिजन वन कार्यालय तनहुँले विभिन्न मुद्दाका ५ जनालाई पक्राउ गरेको छ । सालको चिरान काठसहित २ जनालाई सोमवार पक्राउ गरिएको वन कार्यालयले जनाएको छ । व्यास नगरपालिका–१ निवासी हर्क थापा र व्यास–१३ निवासी देउबहादुर आलेलाई पक्राउ गरिएको हो । व्यास–१ स्थित देउबहादुर आलेको श्रीराम फर्निचर उद्योगबाट १३०.२ क्यूफिट सालको चिरान काठ बरामद गरिएको डिभिजन वन कार्यालय तनहुँका प्रमुख कोमलराज काफ्लेले जानकारी दिए । गैंडाको छाला र चित्तलको सिङ ओसारपसार कार्यमा संलग्न जिल्लाको बन्दीपुर–६ निवासी कृष्णबहाद...