कपिलवस्तुमा नीलगाई मार्ने तीन पक्राउ

काठमाडौं । कपिलवस्तुमा नीलगाई मार्ने तीन जना पक्राउ परेका छन् । जिल्लाको यशोधरा गाउँपालिका–८ सिहोखोरको बाणगंगा नदीको बगरमा नीलगाई मारेर मासु भाग लगाउँदै गरेको अवस्थामा प्रहरीले तीन जनालाई पक्राउ गरेको हो । सीमा प्रहरी चौकी, मर्यादपुरको टोलीले निल गाईको मासुसहित पक्राउ परेका तीन जनालाई डिभिजन वन कार्यालय कपिलवस्तुमा बुझाएको छ । निल गाई मारेको सूचनाका […]

सम्बन्धित सामग्री

नीलगाई मार्ने तीन जना कपिलवस्तुमा पक्राउ

कपिलवस्तुमा नीलगाई​ मार्ने तीन  जना पक्राउ परेका छन् । जिल्लाको यशोधरा गाउँपालिका वडा नम्बर ८ सिहोखोरको बाणगंगा नदीको बगरमा नीलगाई​ मारेर मासु भाग लगाउँदै गरेको अवस्थामा प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएको छ । सीमा प्रहरी चौकी, मर्यादपुरको टोलीले निल गाईको मासुसहित पक्राउ परेका तीन जनालाई डिभिजन वन कार्यालय कपिलवस्तुमा बुझाएको छ । निल गाई मारेको सूचनाका आधारमा पुगेको प्रहरी टोलीले नदीको बगरमा भागबन्डा गर्दै गरेको अवस्थाको निल गाईको खुर भएको दुई वटा खुट्टासहितको १२ किलो मासुसहित तीन जनालाई नियन्त्रणमा लिएर वनलाई बुझाएको सव वन डिभिजन कार्यालय चेतरादेहीका सहायक वन अधिकृत प्रेमीलालप्रसाद शाहले जानकारी दिए । प्रहरीले नियन्त्रणमा लिएकामा...