वन कार्यालयले जग्गा संरक्षण नगरेको भन्दै सिरहामा प्रदर्शन, दुई जना पक्राउ

डिभिजन वन कार्यालय लहानले विरुवा खरिदको नाममा व्यापक अनियमितता गरेको र वनका जग्गा संरक्षणमा मौन बसेको भन्दै लहानमा प्रदर्शन भएको छ