काठमाडौं, २५ बैशाख । काठमाडौं महानगरको मेयरकी उम्मेद्धवार सिर्जना सिंहले आफ्नो उम्मेद्धवारीलाई लिएर काठमाडौंवासी उत्साही रहेको बताईन् । उनले आफूले जनताले खोजेजस्तो काठमाडौं बनाउने पनि प्रण गरिन् । हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएकी हुन् । उनले आफूले काठमाडौंलाई सुन्दर र हराभरा बनाउने […]