सिर्जना सिंह : परीक्षामा विरासतको राजनीति

नेपाली राजनीतिमा लौहपुरुषको उपाधि पाएका नेता गणेशमान सिंहको परिवारको सदस्य हुन् सिर्जना सिंह । गोरखा बजारमा जन्मिएकी उनी २०४२ सालमा गणेशमानका छोरा प्रकाशमान सिंहसँग विवाह गरेर सिंह परिवारमा प्रवेश गरेकी हुन् । उनले सासू मंगलादेवी सिंहको विरासत पछ्याउँदै नेपाल महिला संघको राजनीतिमा जोडिइन् । उनको राजनीतिक संघर्षको यात्रा भने गोरखाबाटै सुरु गरेकी थिइन् । २०३३ […]

सम्बन्धित सामग्री

सिर्जना सिंह प्रतिपक्षी जस्तो लाग्दैन : स्थापित

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयरका उम्मेदवार केशव स्थापितले आफू निर्वाचित भए एक वर्षभित्र काठमाडौँमा फोहोर मैला व्यवस्थापनको दीर्घकालीन समाधान गर्ने दाबी गरेका छन् । काठमाडौँमा चुनावी सभामा बोल्दै स्थापितले काठमाडौँमा देखिएको फोहोरको समस्या दीर्घकालीन समाधान गर्ने बताएका हुन्। उनले भने, ‘फोहोर मैलाको नाममा काँग्रेसले राजनीति गर्न पाइने छैन । एक वर्षभित्र धूँवा र धूलो नियन्त्रण […]

काँग्रेसका गोरखाली नेताले भने – काठमाडौंमा सिर्जनाकाे प्रतिस्पर्धी कोही छैन

नेपाली काँग्रेस केन्द्रीय सदस्य सुरेन्द्रराज पाण्डेले सिर्जना सिंह  नेविसंघ देखिनै राजनीति यात्रा सुरु गरेको बताएका छन् । गोरखा काठमाडौं चुनाव प्रचार–प्रसार समूहले आयोजना गरेको कार्यक्रममा उनले सिजृना कुनै विरासतबाट नआएको बताए ।  ‘गणेशमान सिंहको परिवारमा बुहारी बनेर भित्रिएपछि परिवार व्यवस्थापनमा लाग्नु भयो । अब सक्रिय राजनीति फेरि फर्कनु भएको छ  । जसरी घर व्यवस्थापन गर्नु भयो । अब काठमाडौं पनि व्यवस्थापन गर्नु हुन्छ,’ पाण्डले भने।सिर्जना सिंहले गर्न सकिने कामको

राजनीतिबाट टाढा थिइनँ, पद नलिएकी मात्र हुँ : सिर्जना सिंह

महिलाको सशक्तिकरण, राजनीतिमा महिला सहभागिता र महिला उत्थानका लागि म निरन्तर खटिरहेको छु । राजनीति छाडेकी थिइनँ । पद मात्रै नलिएकी हुँ ।

प्रकाशमान रोकिएपछि अघि बढ्यो सिर्जनाको राजनीति

उम्मेदवारबारे प्रारम्भिक छलफल हुँदा नहुँदै सभापति देउवाले ‘प्रकाशमानले झगडा गरेर गएको छ’ भनेपछि सिर्जना मेयरको उम्मेदवार बन्ने पक्काजस्तै भएको थियो ।त्यसैले ललितपुर र विराटनगरको मेयरका उम्मेदवारबारे पार्टीभित्र लम्बेतान छलफल हुँदा सिर्जना सिंह निर्विकल्पजस्तै बन्न पुगिन् ।

काँग्रेसबाट काठमाडौं महानगर मेयरको उम्मेदवारमा सिफारिस ५ जना को कस्ता ?

नेपाली काँग्रेसले काठमाडौं महानगरपालिकाको मेयरमा पाँच जनाको नाम सिफारिस गरेको छ । काँग्रेसको काठमाडौं महानगरपालिका समितिको बिहीबार बसेको बैठकले बागमती प्रदेश सभापति इन्द्र बानियाँसमक्ष पाँच जनाको नाम सिफारिस गरेको हो । बैठकले यसबारे पार्टी सभापति शेरबहादुर देउवा र काँग्रेस काठमाडौं जिल्ला सभापति सबुज बानियाँलाई बोधार्थ पठाएको छ ।जसमा निलकाजी शाक्य, सिर्जना सिंह, हरिप्रभा खड्गी, सुसन वैद्य र प्रगतिमान रञ्जितको नाम सिफारिस गरिएको छ । काँग्रेसले मेयरमा सिफारिस गरेका पाँच जनाको राजनीति पृष्ठभूमि चर्