काँग्रेसबाट काठमाडौं महानगर मेयरको उम्मेदवारमा सिफारिस ५ जना को कस्ता ?

नेपाली काँग्रेसले काठमाडौं महानगरपालिकाको मेयरमा पाँच जनाको नाम सिफारिस गरेको छ । काँग्रेसको काठमाडौं महानगरपालिका समितिको बिहीबार बसेको बैठकले बागमती प्रदेश सभापति इन्द्र बानियाँसमक्ष पाँच जनाको नाम सिफारिस गरेको हो । बैठकले यसबारे पार्टी सभापति शेरबहादुर देउवा र काँग्रेस काठमाडौं जिल्ला सभापति सबुज बानियाँलाई बोधार्थ पठाएको छ ।जसमा निलकाजी शाक्य, सिर्जना सिंह, हरिप्रभा खड्गी, सुसन वैद्य र प्रगतिमान रञ्जितको नाम सिफारिस गरिएको छ । काँग्रेसले मेयरमा सिफारिस गरेका पाँच जनाको राजनीति पृष्ठभूमि चर्

सम्बन्धित सामग्री

काठमाडौं महानगर मतगणना : मध्यराति १२ बजेपछि मात्रै शुरु भयो सर्वदलिय बैठक

वैशाख ३१, काठमाडौं । काठमाडौं महानगरपालिकाको मतगणनाका लागि मध्यराति १२ बजेपछि मात्रै सर्वदलिय बैठक बसेको छ । बैठकमा महानगरमा मेयरका स्वतन्त्र उम्मेदवारको संख्या धेरै भएको भन्दै ५ जना स्वतन्त्र उम्मेदवारले १ जना मात्रै प्रतिनिधि राख्ने विषयमा छलफल भएको छ । उक्त छलफलमा आपत्ति जनाउँदै स्वतन्त्र उम्मेदवार बालेन शाहले मतगणना शान्तिपूर्ण रुपमा हुँदैनकी भन्ने आशंका जन्माएको बताएका छन् । सहमति जुटेमा केही बेरमै महानगरको मतगणना शुरु गर्ने निर्वाचन आयोगको तयारी छ । फोटो : चन्द्रमणी भट्टराई

अपहरणको आरोपमा ५ जना पक्राउ

सिनामंगलबाट एक व्यक्तिलाई अपहरण गरेको आरोपमा प्रहरीले ५ जनालाई पक्राउ गरेको छ । बिहीबार साँझ काठमाडौं महानगर–९ सिनामंगलबाट बा १६ च ४७७३ नम्बरको स्कर्पियोमा राखेर ४/५ जनाको समूहले एक व्यक्तिलाई जबरजस्तीलगेको भन्ने सूचनाको आधारमा उनीहरुलाई पक्राउ गरेको काठमाडौं प्रहरी प्रवक्ता एसपी दिनेश मैनालीले बताए ।

महानगरको मेयरमा कांग्रेसबाट प्रकाशमान पत्नीसहित ५ जना सिफारिस

काठमाडौं : नेपाली कांग्रेसबाट काठमाडौं महानगरपालिकाको मेयरमा कांग्रेस नेता प्रकाशमान सिंहकी पत्नी श्रृजना सिंहसहित ५ जनाको नाम सिफारिस भएको छ। काठमाडौं महानगरपालिका समितिको बैठकले महानगरपालिकाको मेयर पदका लागि प्रकाशमान पत्नी श्रृजना र त्यसपछि हरिप्रभा खड्गी, सुसन वैद्य र प्रगतिमान रञ्जितको नाम सिफारिस गरेको हो।यस्तै , उपमेयरमा सुशील ढकाल र अमिता प्रधान शाक्यको नाम पठाएको छ। गठबन्धनको सहमतिअनुसार काठमाडौं महानगर मेयर कांग्रेस र उपमेयर नेकपा एकीकृत समाजवादीको भागमा परेको छ। तर, कांग्रेसले सह