काँग्रेसका गोरखाली नेताले भने – काठमाडौंमा सिर्जनाकाे प्रतिस्पर्धी कोही छैन

नेपाली काँग्रेस केन्द्रीय सदस्य सुरेन्द्रराज पाण्डेले सिर्जना सिंह  नेविसंघ देखिनै राजनीति यात्रा सुरु गरेको बताएका छन् । गोरखा काठमाडौं चुनाव प्रचार–प्रसार समूहले आयोजना गरेको कार्यक्रममा उनले सिजृना कुनै विरासतबाट नआएको बताए ।  ‘गणेशमान सिंहको परिवारमा बुहारी बनेर भित्रिएपछि परिवार व्यवस्थापनमा लाग्नु भयो । अब सक्रिय राजनीति फेरि फर्कनु भएको छ  । जसरी घर व्यवस्थापन गर्नु भयो । अब काठमाडौं पनि व्यवस्थापन गर्नु हुन्छ,’ पाण्डले भने।सिर्जना सिंहले गर्न सकिने कामको