पहिले न्याय नपाए गोर्खा जानुपर्थो, अब काठमाडौं महानगर जाने बनाउँछु : सिर्जना सिंह

नेपाली काँग्रेसबाट काठमाडौं महानगरपालिका मेयरमा सत्ता गठबन्धनकी साझा उम्मेदवार सिर्जना सिंहले माइती जिल्ला गोर्खाबाट राजनीति यात्रा सुरु गरेको बताएकी छिन् । गोरखा काठमाडौं चुनाव प्रचार प्रसार समूहले आयोजना गरेको कार्यक्रममा उनले देशको एकीकरण गोर्खाले गरेको भन्दै अब काठमाडौंको मेयर बनेर गोर्खाको चेलीले काठमाडौं सफा सुन्दर र व्यवस्थित गर्ने बताइन्।पहिले न्याय नपाए गोर्खा जानू भन्ने प्रचलन रहेको बताउँदै अब न्याय नपाए काठमाडौंको मेयरकोमा जाने वातावरण बनाउने समेत बताइन्।  ‘पहिले राजनीतिबाट

सम्बन्धित सामग्री

स्वतन्त्र उम्मेदवारका छलाङ, के छन् उनीहरूका पहिला निर्णय

काठमाडौं : स्थानीय निर्वाचनमा काठमाडौं महानगर र तीनवटा उपमहानगरमा स्वतन्त्र उम्मेदवारले बाजी मारेका छन्। बाजी मार्नेमा अन्तिम मतपरिणामको नतिजा आउनुअगावै करिब २० हजार मतान्तरले काठमाडौंमा बालेन्द्र साहले बाजी मारेका छन्।उनका प्रतिस्पर्धी नेकपा एमालेका केशव स्थापित र नेपाली कांग्रेसकी सिर्जना सिंह करिब २० हजार मतले पछाडि परे।यस्तै कैलालीको धनगढी उपमहानगरपालिकाका गोपाल हमाल र सुनसरी धरान उपमहानगरपालिकाका हर्कमान साम्पाङ राई, जनकपुर उपमहानगरपालिकाका मनोजकुमार साह सुडी रहेका छन्।ह

काठमाडौं महानगर प्रमुखमा ९ हजार ४९९ मतसहित साहकाे अग्रता

काठमाडौं महानगर प्रमुखमा ९ हजार ४९९ मतसहित स्वतन्त्र उम्मेदवार बालेन साह पहिलो स्थानमै हुनुहुन्छ । प्रमुखमा नेकपा एमालेका केशव स्थापित पाँच हजार १९६ मतसहित दोस्रो र नेपाली काँग्रेसका सिर्जना सिंह ४ हजार ५४० मतसहित तेस्रो स्थानमा हुनुहुन्छ ।

काठमाडौं महानगर प्रमुखमा बालेनको अग्रता कायमै

काठमाडौं महानगर प्रमुखमा स्वतन्त्र उम्मेदवार बालेन साहको ५६ सय ९२ मतसहित पहिलो स्थान कायमै छ । प्रमुखमा नेकपा एमालेका केशव स्थापित २९ सय ९२ मतसहित दोस्रो र नेपाली काँग्रेसका सिर्जना सिंह २६ सय ५७ मतसहित तेस्रो स्थानमा हुनुहुन्छ ।

काठमाडौं महानगर : यस्तो आयो आधिकारिक मतगणना अपडेट, बालेनको अग्रता

काठमाडौं, ३१ वैशाख : काठमाडौं महानगरपालिकामा स्वतन्त्र तर्फका उम्मेदवार बालेन शाहले अग्रता बनाएका छन् । महानगरपालिकाका सहायक निर्वाचन अधिकृत प्रेमप्रसाद पौडेलले दिएको साढे ६ बजेसम्मको विवरण अनुसार बालेन शाह/स्वतन्त्र- ४०२, सिर्जना सिंह/कांग्रेस- २०२, केशव स्थापित/एमाले- ३१९ पाएका छन् । उपमेयर पदमा एमालेकी सुनिता डंगोलले ५२०मत पाउँदा एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले ११० पाएका छन् ।

काठमाडौं समृद्ध छ, व्यवस्थापन आवश्यक छ : सिर्जना सिंह

काठमाडौं : नेपाली कांग्रेसबाट काठमाडौं महानगरपालिका प्रमुख उम्मेदवार सिर्जना सिंहले समृद्ध काठमाडौं शहरलाई व्यवस्थापन आवश्यक रहेको बताएकी छिन्। काठमाडौं चेतनशील राष्ट्रिय व्यवसायिक समाजले आयोजना गरेको कार्यक्रममा सिंहले स्वच्छ, सफा, सुन्दर र सुशासन भएको काठमाडौं महानगर हेर्ने महानगरवासीको सपना आफूले पूरा गर्ने बताइन्। ´काठमाडौं समृद्ध छ, व्यवस्थापन नभएको हो, मेरो जिम्मेवारी…

काठमाडौंलाई महान् घर बनाउने हो : सिर्जना सिंह

काठमाडौं : सत्तारुढ गठबन्धनबाट काठमाडौं महानगर प्रमुख उम्मेदवार सिर्जना सिंहले आफूहरुले जितिसकेको दाबी गरेकी छिन्। रत्नपार्क शान्ति बाटिकामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दे उनले आफूलाई पार्टीले मौका दिएको भन्दै आफ्नो उम्मेदवारी महिला आन्दोलनको जित भएको बताइन्। उनले महानगरलाई महान् घर बनाउने वाचा समेत गरिन्। ७७ जिल्लाबाट मानिसहर यहाँ आउने भन्दै उनले…

राजनीतिबाट टाढा थिइनँ, पद नलिएकी मात्र हुँ : सिर्जना सिंह

महिलाको सशक्तिकरण, राजनीतिमा महिला सहभागिता र महिला उत्थानका लागि म निरन्तर खटिरहेको छु । राजनीति छाडेकी थिइनँ । पद मात्रै नलिएकी हुँ ।

काठमाडौं महानगर : कसलाई कति चुनौती ?

काठमाडौंमा नेपाली कांग्रेसले सिर्जना सिंह र नेकपा एमालेले केशव स्थापितलाई मेयरको उम्मेदवार बनाएका छन् । विवेकशील साझा पार्टीबाट समीक्षा बाँस्कोटा र राष्ट्रिय प्रजातन्त्रबाट मदनदास श्रेष्ठले उम्मेदवारी दिएका छन् । दलका उम्मेदवार भन्दा बाहिरबाट स्वतन्त्र उम्मेदवार बालेन शाह अघि बढेका छन् ।

काँग्रेसबाट काठमाडौं महानगर मेयरको उम्मेदवारमा सिफारिस ५ जना को कस्ता ?

नेपाली काँग्रेसले काठमाडौं महानगरपालिकाको मेयरमा पाँच जनाको नाम सिफारिस गरेको छ । काँग्रेसको काठमाडौं महानगरपालिका समितिको बिहीबार बसेको बैठकले बागमती प्रदेश सभापति इन्द्र बानियाँसमक्ष पाँच जनाको नाम सिफारिस गरेको हो । बैठकले यसबारे पार्टी सभापति शेरबहादुर देउवा र काँग्रेस काठमाडौं जिल्ला सभापति सबुज बानियाँलाई बोधार्थ पठाएको छ ।जसमा निलकाजी शाक्य, सिर्जना सिंह, हरिप्रभा खड्गी, सुसन वैद्य र प्रगतिमान रञ्जितको नाम सिफारिस गरिएको छ । काँग्रेसले मेयरमा सिफारिस गरेका पाँच जनाको राजनीति पृष्ठभूमि चर्