प्रकाशमान रोकिएपछि अघि बढ्यो सिर्जनाको राजनीति

उम्मेदवारबारे प्रारम्भिक छलफल हुँदा नहुँदै सभापति देउवाले ‘प्रकाशमानले झगडा गरेर गएको छ’ भनेपछि सिर्जना मेयरको उम्मेदवार बन्ने पक्काजस्तै भएको थियो ।त्यसैले ललितपुर र विराटनगरको मेयरका उम्मेदवारबारे पार्टीभित्र लम्बेतान छलफल हुँदा सिर्जना सिंह निर्विकल्पजस्तै बन्न पुगिन् ।

सम्बन्धित सामग्री

राजनीति पनि एक समाजसेवा हो : प्रकाशमान सिंह

काठमाडौं : पूर्वउपप्रधानमन्त्री एवं सांसद प्रकाशमान सिंहले समाजसेवा भावले आफू राजनीतिमा प्रवेश गरेको बताएका छन्। आज थापाथली जनकल्याण परिवारको ३४औँ वार्षिक समारोह कार्यक्रममा उनले भने, 'राजनीति पनि एक समाजसेवा हो। समाजसेवा भावले नै म राजनीतिमा प्रवेश गरेको हुँ र यसैमा क्रियाशील छु।'    राजनीतिक नेतृत्व व्यक्तिगत स्वार्थभन्दा माथि उठेर समाजसेवामा समर्पित हुन सकेमात्र देशको कल्याण हुने उनको भनाइ थियो। उनले थापाथली जनकल्याण परिवारले ज्येष्ठ नागरिक, बालबालिका, महिला र

मिश्रित निर्वाचन प्रणालीले स्थिर राजनीति हुँदैनः प्रकाशमान सिंह

झापा – नेपालमा जबसम्म मिश्रित निर्वाचन प्रणाली रहन्छ तबसम्म स्थिर सरकार नबन्ने नेपाली कांग्रेसका नेता तथा प्रतिनिधिसभा सदस्य प्रकाशमान सिंहले बताएका छन्। वीरता जेसीजका पूर्व अध्यक्षहरूको क्लबद्वारा घोषणा गरिने उत्कृष्ट नागरिक सम्मान कार्यक्रममा बोल्दै कांग्रेस नेता सिंहले मिश्रित निर्वाचन प्रणालीको अभ्यासले स्थिर राजनीतिक अवस्था दिन नसक्ने बताए। संवैधानिक व्यवस्था सोही प्रणालीको भएकाले सोही किसिमको अभ्यासमा […]

राजनीतिमा मूल्यमान्यता र आदर्श हराउँदै गयोः प्रकाशमान सिंह

काठमाडौं। नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले २०४६ को जनआन्दोलनपछि आदर्श र मूल्य मान्यताको राजनीति संकटमा परेको बताएका छन्।सोमबार काठमाडौंमा पूर्वमन्त्री स्वर्गीय नविन्द्रराज जोशीको शालिक अनावरण कार्यक्रमलाई सम्बोधन गर्दै नेता सिंहले संस्थापक नेताहरूको जस्तो आदर्शको राजनीति कांग्रेसले भुल्दै गएको टिप्पणी गरे।

काठमाडाैंकाे फाेहाेरमा राजनीति भयाे : प्रकाशमान सिंह

काठमाडाैं : नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले इन्धनको मूल्य वृद्धि नियन्त्रणमा सरकारले विशेष ध्यान दिनुपर्ने बताएका छन्।शनिबार काठमाडौं महानगरपालिका - १० मा आयोजित  सामुदायिक सभा हल उद्‍घाटन कार्यक्रममा बोल्दै  महँगीको मारमा परेका जनतालाई राहत दिन सरकारले सहयाेग गर्नुपर्ने बताएका हुन्।नेता सिंहले स्वचालित मूल्य प्रणाली लागू गरेर इन्धनको मूल्य समायोजन गर्नुपर्ने बताए।   इन्धनको मूल्य समायोजनप्रति आफ्नै पार्टी नेपाली कांग्रेस नेतृत्वको सरकारको ध्यानाकर्षण गराउँदै नेता सिंह

०४८ मा कृष्णप्रसाद भट्टराईलाई हराउँदा देश यो दुरावस्थामा पुग्यो : प्रकाशमान सिंह

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले २०४८ सालको निर्वाचनमा कांग्रेस सभापति एवं प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईलाई हराएकै कारण देश यो दुरावस्थामा पुगेको बताएका छन् ।शुक्रबार बिहान काठमाडौं वडा नम्बर १० कांग्रेसले आयोजना गरेको कार्यक्रममा नेता सिंहले अहिले मूल्य मान्यताको राजनीति अन्त भएको र पावर बेस राजनीति अगाडि बढेकाले राजनीतिक दलप्रति निरासा बढेको उल्लेख गरे ।२०४७ सालमा संविधान जारी गरेपछि भएको निर्वाचनमा भट्टराई पराजित भएका थिए । त्यसबेला उनलाई कांग्रेसले नै अन्तर्घात गरेर हराएको थियो ।&

शिक्षामा राजनीति गलत : प्रकाशमान सिंह

नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले शिक्षा क्षेत्रमा चरम राजनीति भएकोले यसको विकास हुन नसकेको बताएका छन् । काठमाडौंस्थित कन्या मन्दिर माध्यमिक विद्यालयको  ७५ औँ वार्षिकोत्सव (हीरक जयन्ती) समारोहमा उनले यस्तो बताएका हुन् । उनले राजनीति राजनैतिक क्षेत्रमा मात्र गर्नुपर्ने सबै दलहरूलाई सुझाव दिए । उनले भने, ‘शिक्षा क्षेत्र सबैभन्दा महत्वपूर्ण क्षेत्र हो, यसमा नारा दिएर मात्रै सुधार हुँदैन, मौका पाउँदा काम गरेर देखाउनुपर्छ । शिक्षा क्षेत्रमा चरम राजनीतिकरण छ । अब नागरिकले चाहेको

शिक्षा क्षेत्रमा चरम राजनीति भएकोले विकास हुन सकेन : प्रकाशमान

काठमाडौं : नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले शिक्षा क्षेत्रमा चरम राजनीति भएकाले शिक्षा क्षेत्रको विकास हुन नसकेको बताएका छन्। सोमवार कन्या मन्दिर माध्यमिक विद्यालयको ७५ औं वार्षिकोत्सव (हिरक जयन्ती) समारोहलाई सम्बोधन गर्दै उनले शिक्षा क्षेत्रमा चलिरहेको राजनीतिको विषय उठान गरेका हुन्। उनले शिक्षा क्षेत्र नारा दिएर मात्रै सुधार नहुने भन्दै…

सभापतिको दौडबाट पछि हट्दिनँ : प्रकाशमान सिंह

काठमाण्डाै - नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले १४ औँ महाधिवेशनमा आफू सभापतिको दौडबाट पछि नहट्ने बताउनु भएको छ । काठमाण्डौको बानेश्वरमा आज नेता कृष्णप्रसाद भट्टराईको शालिक अनावरण गर्दै उहाँले आफू सभापतिको दौडबाट पछि नहट्ने बताउनु भएको हो । पछिल्लो समय कांग्रेसमा शक्तिको राजनीति हुने गरेको र यसकै कारण पार्टीलाई विधि विधानअनुसार अगाडि बढाउन नसकिएको उहाँको भनाइ छ । पार्टीलाई विधिअनुसार चलाउनकै लागि आफू सभापतिको उम्मेदवार बन्ने उहाँले बताउनु भएको छ । कार्यक्रममा सिंहले नेपाली कां...