संघीयताको मर्ममा प्रहार गर्ने प्रयास भएको छ : तिलक परियार

प्रदेश नम्बर २ का प्रदेश प्रमुख तिलक परियार पदमुक्त भएका छन्। मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा १६५ (१) को खण्ड (ख) बमोजिम प्रदेश प्रमुख परियारलाई पदमुक्त गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ। उनको ठाउँमा राजेश झाला...

सम्बन्धित सामग्री

कर्णालीमा यसरी मनाइयो गणतन्त्र दिवस (फोटो)

सुर्खेत : आज देशभर १५ औं गणतन्त्र दिवस मनाइँदै  गर्दा कर्णाली प्रदेश सरकारले पनि विभिन्न कार्यक्रम तय गरी  दिवस मनाउन सुरु भएको छ।कर्णाली प्रदेश सरकारले दिवस मनाउने क्रममा अहिले बिहान प्रदेश राजधानी वीरेन्द्रनगरको मंगलगढीचोकदेखि प्रभातफेरी कार्यक्रम सम्पन्न गरी  सिटी हलमा पुगेर समारोहमा परिणत भएको छ। कर्यक्रमम प्रदेश प्रमुख तिलक परियार, मुख्यमन्त्री जीवनबहादुर शाहीसहित मन्त्रीहरुको सहभागीता रहेको छ।दिवसका अवसरमा प्रदेश प्रमुख तिलक परियार र मुख्यमन्त्री जीवन बहादुर शाहीले शुभक

को हुन् कर्णालीका प्रदेश प्रमुख तिलक परियार?

सुर्खेत : कर्णाली प्रदेशको प्रदेश प्रमुखमा तिलक परियारले पद तथा गोपनियताको सपथ लिएका छन्। उनी नेकपा (माओवादी केन्द्र)को कोटाबाट प्रदेश प्रमुख भएका हुन्।मंगलबारको मन्त्रिपरिषद् बैठकले प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीलाई पदमुक्त गरी परियारलाई नियुक्त गर्ने निर्णय गरेको थियो। उनले बिहीबार राष्ट्रपति कार्यालय शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनियताको शपथ लिए।परियार यसअघि नै प्रदेश प्रमुख भइसकेका हुन्। प्रदेश २ का प्रदेश प्रमुख रहेका बेला परियारलाई तत्कालीन प्रधानमन्त्री केपी श

को हुन् कर्णालीका नयाँ प्रदेश प्रमुख तिलक परियार ?

कर्णालीको नयाँ प्रदेश प्रमुखमा तिलक परियारलाई नियुक्त गरिएको छ। प्रदेश प्रमुख गोविन्द प्रसाद कलौनीलाई पदमुक्त गरिएसँगै मंगलबार नयाँ प्रदेश प्रमुखमा परियारलाई नियुक्त गरिएको हो । अघिल्लो पटक पनि कर्णालीमा प्रदेश प्रमुखमा उनको नाम चर्चामा थियो । यद्यपि, उनको नियुक्ति हुन सकेन ।  रोल्पा लिवाङमा विपन्न दलित परिवारमा जन्मेका उनी २०२८ देखि कम्युनिष्ट राजनीतिमा लागेका व्यक्ति हुन्।  उनी यस अघि पहिलोपटक २०७६ कत्तिक १८ मा प्रदेश २ को प्रमुखमा नियुक्त भएका थिए ।माओवादी केन्द्रबाट परियार प्रदेश प

परशुराम खापुङ, तिलक परियार र देवराज जोशी प्रदेश प्रमुखमा नियुक्त

काठमाडौँ– राष्ट्रपति विद्यादेवी भण्डारीले परशुराम खापुङ, तिलक परियार र देवराज जोशी प्रदेश प्रमुखमा नियुक्त गरेकी छन् । मन्त्रिपरिषद्को निर्णयअनुसार मंगलबार राष्ट्रपति भण्डारीले प्रदेश १ मा खापुङ, कर्णाली प्रदेशमा परियार र सुदूरपश्चिम प्रदेशमा जोशीलाई प्रूदेश प्रमुखमा नियुक्त गरिएको राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । राष्ट्रपति भण्डारीले नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०७८/७/२२ गतेको बैठकको निर्णय […]

पहिरोमा तीन छोरी गुमाएका तिलक भन्छन् : घर फर्किने मन छैन

गुल्मीको रेसुंगा नगरपालिका–८ का ४४ वर्षीय तिलक परियार त्यो घरमा फर्र्किएका छैनन्, जुन घरमा तीन छोरी गुमाए। दशैं भर्खर सकियो। सबैले घर सिंगारेर चिटिक्क पारे, तर उनले घरतिर फर्किएर पनि...

माओवादीबाट अमिक शेरचन र तिलक परियार प्रदेश प्रमुखका लागि सिफारिश

काठमाडौं, १२ साउन। नेकपा माओवादी केन्द्रले अमिक शेरचन र तिलक परियारलाई प्रदेश प्रमुख बनाउन सरकारलाई सिफारिश गरेको छ । माओवादीको आकस्मिक स्थायी कमिटी बैठक बसेर उनीहरुको नाम सिफारिश गरेको हो । शेरचन र परियार विगतमा माओवादीबाट सांसद भइसकेका हुन् । उनीहरु यसअघि प्रदेश प्रमुख थिए । दुवैलाई यसअघिको केपी शर्मा ओली नेतृत्वको सरकारले प्रदेश प्रमुखबाट […]

तिलक परियार र अमिक शेरचनलाई नै प्रदेश प्रमुखमा ल्याउने माओवादीको निर्णय

काठमाडौं : सत्तारुढ दल नेकपा माओवादी केन्द्रले प्रदेश नम्बर २ र गण्डकी प्रदेशमा पूर्व प्रदेश प्रमुखहरुलाई नै फिर्ता ल्याउने भएको छ। पार्टी कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकमा प्रदेश २ मा तिलक परियार र गण्डकीमा अमिक शेरचनलाई ल्याउने निर्णय गरेको हो। पूर्व प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले दुवै जनालाई…

किन हटाइए प्रदेश प्रमुख तिलक परियार?

जनकपुरधामः प्रदेश २ का प्रदेश प्रमुख तिलक परियार पदमुक्त भएसँगै हटाइनुको कारणबारे विभिन्न अड्कलबाजी भइरहेका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषदको सिफारिसमा परियारलाई पदमुक्त गरेकी हुन्। भण्डारीले प्रदेश प्रमुखमा शुक्रबार नै राजेश झालाई नियुक्त समेत गरेकी छन्। प्रतिनिधिसभा विघटनपछि सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा केन्द्रदेखि स्थानीय तहसम्म समानान्तर गतिविधि चलिरहँदा…

प्रदेश नम्बर २ का प्रदेश प्रमुख तिलक परियार पदमुक्त

प्रदेश नम्बर २ का प्रदेश प्रमुख पदमुक्त भएका छन्। मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा १६५ (१) को खण्ड (ख) बमोजिम प्रदेश प्रमुख तिलक परियारलाई पदमुक्त गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ।...