जनकपुरधामः प्रदेश २ का प्रदेश प्रमुख तिलक परियार पदमुक्त भएसँगै हटाइनुको कारणबारे विभिन्न अड्कलबाजी भइरहेका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषदको सिफारिसमा परियारलाई पदमुक्त गरेकी हुन्। भण्डारीले प्रदेश प्रमुखमा शुक्रबार नै राजेश झालाई नियुक्त समेत गरेकी छन्।
प्रतिनिधिसभा विघटनपछि सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा केन्द्रदेखि स्थानीय तहसम्म समानान्तर गतिविधि चलिरहँदा…