कर्णालीमा यसरी मनाइयो गणतन्त्र दिवस (फोटो)

सुर्खेत : आज देशभर १५ औं गणतन्त्र दिवस मनाइँदै  गर्दा कर्णाली प्रदेश सरकारले पनि विभिन्न कार्यक्रम तय गरी  दिवस मनाउन सुरु भएको छ।कर्णाली प्रदेश सरकारले दिवस मनाउने क्रममा अहिले बिहान प्रदेश राजधानी वीरेन्द्रनगरको मंगलगढीचोकदेखि प्रभातफेरी कार्यक्रम सम्पन्न गरी  सिटी हलमा पुगेर समारोहमा परिणत भएको छ। कर्यक्रमम प्रदेश प्रमुख तिलक परियार, मुख्यमन्त्री जीवनबहादुर शाहीसहित मन्त्रीहरुको सहभागीता रहेको छ।दिवसका अवसरमा प्रदेश प्रमुख तिलक परियार र मुख्यमन्त्री जीवन बहादुर शाहीले शुभक

सम्बन्धित सामग्री

गणतन्त्र दिवस भव्यताका साथ मनाइने

काठमाडौं : सरकारले गणतन्त्र दिवसलाई बढीभन्दा बढी नागरिकको सहभागितामा भव्यताका साथ मनाउने भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बसेको ‘गणतन्त्र दिवस २०८० मूल समारोह समिति’को बैठकले उक्त निर्णय गरेको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सचिवालयले जनाएको छ।यही जेठ १५ गते गणतन्त्र दिवस मनाइँदैछ। बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको मूल मर्म र भावनाअनुसार ‘गणतन्त्र दिवस’लाई भव्य र सभ्य बनाउन मातहतका निकायल

लण्डनमा मनाइयो गणतन्त्र दिवस

बेलायतमा रहेका नेपालीले गणतन्त्र दिवस मनाएका छन् । नेपाली काँग्रेसको भातृसंस्था नेपाली जनसम्पर्क समिति बेलायतले आइतबार एक कार्यक्रमको आयोजना गर्दै गणतन्त्र दिवस मनाएको हो । सोही कार्यक्रमको अवसर पारेर गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष कुल आचार्यलाई जनसम्पर्क समिति बेलायतले सम्मान गरेको छ ।  समितिका सभापति युवराज गुरुङको सभापतित्वमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै आचार्यले सरकारले नीति तथा कार्यक्रम र बजेटमा ल्याएका नयाँ प्रावधानहरु गैरआवासीय नेपालीहरुको हितमा रहेको बताए

लन्डनमा मनाइयो गणतन्त्र दिवस

बेलायतमा बस्ने नेपालहरूले गणतन्त्र दिवस मनाएका छन्। नेपाली कांग्रेसको भातृसंस्था नेपाली जनसम्पर्क समिति बेलायतले आइतवार एक कार्यक्रमको आयोजना गर्दै गणतन्त्र दिवस मनाएको हो।...

सरकारले टुँडिखेलमा मनायो गणतन्त्र दिवस

काठमाडौं : सरकारले काठमाडौंको टुँडिखेलमा विशेष समारोहका बीच गणतन्त्र दिवस मनाएको छ।हरेक वर्ष आजको दिन अर्थात् जेठ १५ गतेलाई गणतन्त्र दिवसको रुपमा मनाउने गरिन्छ। आज देशभर विभिन्न कार्यक्रम गरेर गणतन्त्र दिवस मनाइएको हो। सरकारले सैनिक मञ्च टुँडिखेलमा पुष्पवृष्टि र सुरक्षाकर्मीको कवाजका साथ गणतन्त्र दिवस मनाएको हो।कार्यक्रममा सर्वत्र शान्तिको कामना गर्दै शान्तिको प्रतीक परेवा उडाइएको छ भने नेपाली सेनाले सलामी अर्पण गरेको छ। गणतन्त्र दिवसको अवसरमा सैनिक मञ्च टुँडिखेलमा राष्ट्रपति विद्यादेवी भण्डारी,

सुदूरपश्चिम प्रदेशमा पनि मनाइयो गणतन्त्र दिवस (तस्बिर)

सुदूरपश्चिम प्रदेशको धनगढीमा १५ औं गणतन्त्र दिवस भव्यताका साथ मनाइएको छ । जेठ १५ गते अर्थात् राज्यको सम्पूर्ण शक्ति जनतामा निहित हुने गरी संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भ भएको दिन (गणतन्त्र दिवस) को अवसरमा सुदूरपश्चिम प्रदेश सरकारले एक समारोह आयोजना गरि भव्यताका साथ गणतन्त्र दिवस मनाएको हो । दिवसको अवसरमा मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयदेखि आन्तरिक मामिला तथा कानुन मन्त्रालयको प्राङ्गणसम्म बाजागाजासहित प्रभातफेरी गरिएको थियो । प्रभातफेरीमा प्रदेशका मुख्यमन्त्

टुँडिखेलमा गणतन्त्र दिवस (तस्बिरहरु)

काठमाडौं । सरकारले काठमाडौंको टुँडिखेलमा विशेष समारोहकाबीच गणतन्त्र दिवस मनाएको छ । हरेक वर्ष जेठ १५ गतेलाई गणतन्त्र दिवसको रुपमा मनाउने गरिन्छ । आइतबार देशभर विभिन्न कार्यक्रम गरेर गणतन्त्र दिवस मनाइएको हो । सरकारले सैनिक मञ्च टुँडिखेलमा पृष्पवृटि र सुरक्षाकर्मीको कवाजका साथ गणतन्त्र दिवस मनाएको हो । कार्यक्रममा सर्वत्र शान्तिको कामना गर्दै शान्तिको प्रतिक परेवा […]

कर्णालीमा यसरी मनाइयो गणतन्त्र दिवस (तस्बिर)

आज देशभर गणतन्त्र दिवस मनाइँदैछ । कर्णाली प्रदेशमा पनि भव्यताका साथ गणतन्त्र दिवस मनाइएको छ । गणतन्त्र दिवस मनाउनका लागि मुख्यमन्त्री जीवनबहादुर शाहीको संयोजकत्वमा समिति समेत गठन गरिएको थियो ।आइतबार बिहान राजधानीको मंगलगढी चोकबाट प्रभातफेरी सुरु गरेर सिटी हलमा कार्यक्रम गरिएको थियो । कार्यक्रमका मुख्यमन्त्री, सभामुख, प्रदेश प्रमुखदेखि विभिन्न निकायका पदाधिकारीहरूको सहभागिता रहेको थियो । मुख्यमन्त्री जीवनबहादुर शाहीले गणतन्त्र स्थापना पश्चात नै समावेशी, समानुपातिक शासन व्यवस्था, धर्मनिरपेक्ष

टुँडिखेलमा गणतन्त्र दिवस (फोटोफिचर)

काठमाडौं : आज जेठ १५ अर्थात् नेपालमा गणतन्त्र स्थापना भएको दिन।  आज देशविदेशमा रहेका नेपालीहरूले गणतन्त्र दिवस मनाइरहेका छन्।सरकारले काठमाडौंको टुँडिखेलमा विशेष समारोहकाबीच गणतन्त्र दिवस मनाएको छ।समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवालगायत विशिष्ट व्यक्तिहरूको सहभागिता रहेको थियो।हेर्नुहोस् फोटो

झरीका बीच मनाइयाे गणतन्त्र दिवस

काठमाडाैँ- आज जेठ १५ अर्थात् गणतन्त्र दिवस। हजारौँको बलिदान, लाखौँ नागरिक सडकमा उत्रिएर ल्याएको गणतन्त्र दिवस विभिन्न कार्यक्रम आयोजना गरी आज देशभर मनाइँदैछ। यसैक्रममा आज काठमाडाैँस्थित सैनिक मञ्च टुँडिखेलमा झरीका बीच पनि गणतन्त्र दिवस मनाइएकाे छ। कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, कामु प्रधानन्याधीश दीपककुमार कार्की, प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटालगायतकाे उपस्थिति रहेको थियो । […]